समाचार
वन्यजन्तु संरक्षणमा चुनौतीः शुक्लाफाँटामा चोरी–शिकारी रोकिएन
कञ्चनपुर: शुक्लाफाँटा नगरपालिका–८ फुलेलीस्थित वैजनाथ सामुदायिक वन उपभोक्ता समूहको वनका वन्यजन्तु र वन पैदावार चोरी–निकासीका घटना बढेका पाइएको छ। सामुदायिक...
जेनजी सहिद परिवारले क्याबिनेटमा खोजे भाग
काठमाडौँ- जेनजी सहिद परिवारले सरकारसमक्ष तीनवटा मन्त्रालयको माग गरेका छन्। बिहिबार काठमाडौँमा जेनजी आन्दोलन सहिद परिवार संघर्ष समितिले पत्रकार सम्मेलनको...
भारतमा औषधि प्रकरण : २१ बालबालिकाको मृत्युमा औषधि कम्पनीका मालिक पक्राउ
काठमाडौँ– भारतीय प्रहरीले २१ बालबालिकाको मृत्युमा संलग्न औषधि कम्पनीका मालिकलाई पक्राउ गरेको छ। अधिकारीहरूका अनुसार चेन्नाईस्थित आफ्नै घरमा पक्राउ परेका...
गृहमन्त्री अर्यालसँग ५ देशका राजदूतको भेट
काठमाडौँ: गृहमन्त्री ओमप्रकाश अर्यालसँग विभिन्न देशका राजदूतहरुले भेट गरेका छन्। बिहीबार मन्त्रालयमा युरोपियन युनियन, फ्रान्स, जर्मनी, फिनल्याण्ड र स्वीट्जरल्याण्डका...
विपिन जोशीको जीवनबारे केही जानकारी छैन : राजदूत पण्डित
काठमाडौं। इजरायल र हमासबीच युद्धविराम सहमति भएपछि नेपालका युवक विपिन जोशीको अवस्था सार्वजनिक हुने आशा पलाएको छ । तर...
सुदूरपश्चिममा दशैँको अवधिमा सवारी दुर्घटनाबाट आठ जनाको मृत्यु
धनगढी : सुदूरपश्चिम प्रदेशमा दसैँको अवधिभर भएका सवारी दुर्घटनाबाट आठ जनाको मृत्यु भएको छ। प्रदेशमा दशैँको समयमा एक सय २२...
सगरमाथा नजिकै फसेका एक हजार पर्वतारोहीको सकुशल उद्धार
एजेन्सी : विश्वको सर्वोच्च शिखर सगरमाथा नजिकैको तिब्बती पठारमा सप्ताहन्तमा परेको भीषण हिमपातपछि फसेका करिब एक हजार पर्वतारोही र सहयोगी...
सरकारलाई महेश बस्नेतको चुनौती: हिम्मत भए केपी ओलीलाई पक्राउ गरेर देखाऊ
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टी अध्यक्ष केपी ओली पक्राउ गरेर देखाउन चुनौती दिएको छ। पार्टी कार्यालय...
ओली–लेखकविरुद्ध प्रहरीले जाहेरी लियो, बालेन–सुदनविरुद्ध के गर्ला ?
काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुका नेताहरू काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका सुदन गुरुङविरुद्ध किटानी जाहेरी...
ओली र लेखकविरुद्ध उजुरी लिएपछि प्रहरीले कार्की आयोगमा बुझाउने
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध जेन-जी आन्दोलनका घाइते परिवारबाट आएको जाहेरी प्रहरीले लिने भएको छ...
प्रधानमन्त्री कार्कीले दिइन् पाकिस्तानका प्रधानमन्त्रीलाई धन्यवाद
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले पाकिस्तान सरकार र त्यहाँको जनताको सहयोग आवश्यक रहेको बताएकी छन् । पाकिस्तानका समकक्षी शेहवाज...
लाङटाङ क्षेत्रमा अलपत्र १२ पदयात्रीको उद्दार
काठमाडौं । लाङ्टाङ क्षेत्रमा अलपत्र परेका १२ पदयात्रीलाई नेपाली सेनालगायत सुरक्षा निकायले सकुलशल उद्धार गरेको छ। पदयात्रामा रहेका भक्तपुरका...
जेनजीका गतिविधि बढेसँगै काठमाडौंको सुरक्षा व्यवस्था मजबुत पारियो
काठमाडौं । ‘जेनजी’का गतिविधि बढ्न थालेपछि संघीय राजधानी काठमाडौंको सुरक्षा व्यवस्था मजबुत बनाइएको छ। संवैधानिक आयोगका पदाधिकारीको नियुक्ति खारेज र...
भारतका प्रधानन्यायाधीशमाथि अदालतमै जुत्ता प्रहार
काठमाडौं । भारतका प्रधानन्यायाधीश बी।आर। गवईमाथि सोमबार बिहान सर्वोच्च अदालतभित्रै जुत्ता प्रहार गरिएको छ। ७१ वर्षका अधिवक्ता राकेश किशोरले...
नेपालबाट बाहिरिँदै यस वर्षको मनसुन
काठमाडौं । यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको धेरै स्थानहरू र गण्डकी...
ट्रेकिङ जाँदा लाङटाङमा फसेका १२ जनालाई स्याफ्रुबेँसी ल्याइयो
काठमाडौं । लाङटाङमा ट्रेकिङ जाँदा अविरल वर्षाका कारण फसेका १२ जनालाई उद्धार गरी स्याफ्रुबेँसी ल्याइएको छ । आज मौसम खुलेपछि...
सगरमाथाको तिब्बततर्फ फेदीमा हिमपात, सयौँ आरोही सम्पर्कविहीन
काठमाडौं । तिब्बततिरबाट सगरमाथा आरोहणका लागि गएका विभिन्न देशका सयौँ आरोही खराब मौसमका कारण फसेका छन् । चिनियाँ सरकारी...
आज कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना
काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखका अनुसार...
इलाम पहिरोमा ज्यान गुमाउनेको संख्या ३७ जना, सबैको सनाखत
इलाम: इलाममा अविरल वर्षासँगै गएरातिको पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या ३७ पुगेको छ । पछिल्लो विवरणअनुसार यसअघि बेपत्ता भएका तीन...
दार्चुलामा जिप दुर्घटना हुँदा एकको मृत्यु, १० जना घाइते
दार्चुला : महाकाली नगरपालिकाको साकारबाट निसिलतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते...
पाँच जलमापन केन्द्रमा खतरा र चारमा सतर्कता तह पार
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले मुलुकका अधिकांश स्थानमा परेको भारी वर्षादेखि अतिभारी वर्षाका कारण हालसम्म देशभरका पाँच...
लाङटाङ जाँदा बेपत्ता तीन जना भक्तपुरको एकै परिवारका
काठमाडौं । लाङटाङ घुम्न गएर बेपता भएका तीन जना भक्तपुरको एउटै परिवारको रहेको खुलेको छ । ती युवायुवती मध्यपुर...
नेपालमा बाढीपहिरोबाट भएको क्षतिप्रति भारतीय प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त
काठमाडौँ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भीषण वर्षाका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले...
वर्षाले कहाँ कति भयो भौतिक क्षति ? यस्तो छ सरकारको प्रारम्भिक विवरण
काठमाडौं । १७ र १८ असोजमा आएको अविरल वर्षाबाट भएको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ । भौतिक पूर्वाधार...
भारतमा ट्याक्सी दुर्घटना, ३ नेपालीको मृत्यु
धनगढी। उत्तर प्रदेशको पीलीभीत क्षेत्रमा ट्याक्सी दुर्घटना हुँदा ३ नेपालीको मृत्यु भएको छ।बीसलपुर थाना क्षेत्रको भडरिया मोड नजिक शनिबार...
विपद् प्रतिकार्यका लागि २० हजार प्रहरी परिचालन
काठमाडौं । नेपाल प्रहरीले विपद् प्रतिकार्यका लागि देशभर २० हजार ४ सय ८५ जनाको जनशक्ति परिचालन गरेको छ । नेपाल...
देशभर विपद्का घटनाबाट ४९ जनाको मृत्यु, २० घाइते
काठमाडौं । पछिल्लो दुई दिनमा विपद्का घटनामा परी देशभर ४९ जनाको मृत्यु भएको छ। बाढीपहिरो, चट्याङ तथा सवारी दुर्घटनामा...
बाढीबाट झापामा ४५० घर डुबे
काठमाडौं । झापामा बाढीले ४५० घर डुबानमा परेका छन् । असोज १८ गतेदेखिको अविरल वर्षाका कारण नदीमा आएको बाढी...
