समाचार
सरकारले गर्यो यी २५ आवश्यक सेवामा हडताल निषेध
काठमाडौं । सरकारले २५ आवश्यक सेवामा हडताल गर्न निषेध गरेको छ । आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा...
नेपालमा ब्रेन ट्युमरका बिरामीको सङ्ख्या बढ्दै
काठमाण्डाै – नेपालमा पछिल्ला वर्षहरूमा ब्रेन ट्युमरका बिरामीको सङ्ख्या बढ्दै गएको छ । विश्व ब्रेन ट्युमर दिवसका अवसरमा सार्वजनिक तथ्याङ्कअनुसार...
खाद्यजन्य रोगहरू विश्वकै लागि गम्भीर जनस्वास्थ्य चुनौती : स्वास्थ्यमन्त्री मेहता
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले नेपाल सरकारले खाद्य स्वच्छतालाई सुदृढ बनाउन खाद्य स्वच्छता तथा गुणस्तर...
अन्तरव्यवस्थापिका मञ्चको नौबुँदे सन्देशपत्र जारी
काठमाडौं । अन्तरव्यवस्थापिका मञ्चको ११औँ सम्मेलनबाट नौबुँदे सन्देशपत्र जारी गरिएको छ । शनिबार र आइतबार (जेठ २३–२४) कैलालीको टीकापुरमा...
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब संकलन
काठमाडौं । सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म एक खर्ब ११ अर्ब सात करोड पाँच लाख ८५ हजार...
सम्पर्कविहीन निजामती कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन निर्देशन
काठमाण्डौ– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पर्कविहीन निजामती कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन निर्देशन दिएको...
बजेट कार्यान्वयनको कार्ययोजना निर्माणमा जुट्यो ऊर्जा मन्त्रालय
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको कार्ययोजना निर्माणमा जुटेको छ । यस अन्तर्गत मन्त्री...
गर्मीमा नवजात शिशुको स्याहार कसरी गर्ने ?
काठमाडौं– गर्मी मौसममा नवजात शिशुको स्वास्थ्य र छालाको विशेष रेखदेख गर्नु हरेक परिवारको लागि चुनौती र जिम्मेवारी दुवै बन्ने...
दलित अधिकारको प्रभावकारी कार्यान्वयनमा संसद् प्रतिबद्ध छ : सभामुख
सभामुख डोलप्रसाद अर्यालले संविधानको धारा ४० मा व्यवस्था भएका दलित समुदायका अधिकारको प्रभावकारी कार्यान्वयनका लागि सङ्घीय संसद् प्रतिबद्ध रहेको...
न्यायालय सुधार सहकार्यबाट मात्रै सम्भव : प्रधानन्यायाधीश
काठमाडौं : प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायपालिकालाई थप समुन्नत र सबल बनाउनेतर्फ आफ्नो प्रयन्त हुने बताएका छन्। सर्वोच्च अदालत बार...
सीमाबाट पाँच सय रुपैयाँसम्मको सामान ल्याउँदा भन्सार नलाग्ने
काठमाडौं । सरकारले स्थलमार्गबाट आउँदा ल्याउन पाउने एक सय रुपैयाँको किनमेल दर बढाएको छ । नयाँ व्यवस्थाअनुसार अब ५००...
राष्ट्रिय जनसङ्ख्या नीति सार्वजनिक
काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय काठमाडौंले कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा राष्ट्रिय जनसङ्ख्या नीति २०८२ को सार्वजनिकीकरण तथा अभिमुखीकरण...
निकुञ्जमा बाघको आहारा प्रजातिको सर्वेक्षण सुरु
चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघको आहारा प्रजातिको सर्वेक्षण जेठ १ बाट सुरु गरिएको छ। नवलपरासीको त्रिवेणीदेखि रौतहटसम्म बाघ...
यी हुन् मन्त्रिपरिषद् बैठकका चार निर्णयहरू
काठमाडौं : सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद बैठकका...
मन्त्रिपरिषद्को बैठक सुरु
काठमाडौं : मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही समय अगाडिदेखि बैठक बसेको हो। बैठकमा नियमित कार्यसूचीमाथि...
आज सुदूरपश्चिम सरकारले नीति तथा कार्यक्रम ल्याउँदै
धनगढी, १८ जेठ/आज सुदूरपश्चिम प्रदेश सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ । सरकारले आर्थिक वर्ष २०८३र०८४ को नीति...
प्रतिनिधिसभा निर्वाचनसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ राष्ट्रिय सभाबाट पारित गरिएको छ । सभाको आइतबारको बैठकबाट...
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) अस्पताल भर्ना भएका छन् । प्रचण्डलाई अस्पताल भर्ना गरिएको...
महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
काठमाण्डौ ( प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध...
मानवअधिकार आयोगको प्रतिवेदन कार्यान्वयन हुनुपर्छ : राजेन्द्र लिङदेन
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जेनजी आन्दोलनसम्बन्धी मानवअधिकार आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।...
जेनजी आन्दोलनबारे मानव अधिकार आयोगको निर्णय सार्वजनिक
काठमाडौं । जेनजी आन्दोलनका सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनका निर्णय सार्वजनिक भएको छ। गत भदौ २३ र २४ गते भएको...
संसदमा हर्क साम्पाङको अनौठो माग– प्रधानमन्त्री नआउने हो भने मलाई निष्कासन गरिदिनुपर्यो !
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहलाई सदनमा उपस्थित गराउन नसक्ने हो भने आफूलाई बैठकबाट...
सुदूरपश्चिम प्रदेशसभामा दुई महत्त्वपूर्ण विधेयक पेस
धनगढी : सुदूरपश्चिम प्रदेशसभाको सोमबारको बैठकमा दुई महत्त्वपूर्ण विधेयक पेस गरिएका छन्। सामाजिक विकासमन्त्री मेघराज खड्काले ‘सुदूरपश्चिम प्रदेश बडघर तथा...
धनगढीको नवजीवन सहकारी संस्थाको अध्यक्षमा गोपालराज पाठक प्यानल विजयी
धनगढी, ११ जेठ / धनगढीको नवजीवन सहकारी संस्थाको अध्यक्षमा गोपालराज पाठक विजयी भएका छन् । निकटतम् प्रतिद्धन्द्धी केशवराज मिश्रको प्यानललाई...
गगन थापालाई गलहत्याएर सानेपाबाट निकाल्ने मोहन बस्नेतको चेतावनी
काठमाण्डू– काँग्रेस नेता मोहनबहादुर बस्नेतले सभापति गगन थापाले इमान्दार नेता कार्यकर्तामाथि कारबाहीको डण्डा चलाइरहे सानेपाबाट गलहत्याएर बाहिर निकाल्ने चेतावनी...
चार प्रदेशमा मध्यम वर्षाको सम्भावना
काठमाडौं : हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको...
संसदमा प्रश्नोत्तरका लागि समय दिएनन् प्रधानमन्त्री बालेनले
काठमाडौं । सभामुख डिपी अर्यालले प्रतिनिधिसभा नियमावली बमोजिम प्रश्नोत्तरका लागि प्रतिनिधिसभा बैठकमा उपस्थित हुन गरेको आग्रह प्रधानमन्त्री बालेन शाहले इन्कार गरिदिएका...
आजको मौसमः पश्चिमी वायु र स्थानीय वायुको प्रभावले केही स्थानमा वर्षा हुने
काठमाडौँ । नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हाल देशको पहाडी र...
