शिक्षा

शिक्षा क्षेत्र सुधारका लागि मन्त्रालय प्रतिबद्ध छ : शिक्षामन्त्री

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रमा भएका कमजोरी सुधार्न सरकार सकारात्मक रहेको बताएका छन् । मंगलबार सिंहदरबारमा...

कैलालीमा भारतीय सहयोगमा विद्यालय भवन निर्माण सुरु

कैलाली। सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्लाको धनगढी उप-महानगरपालिका-१२ मा रहेको सिद्धनाथ माध्यमिक विद्यालयको नयाँ भवन निर्माण प्रक्रिया सुरु भएको छ...

एसईई नतिजा२९ गतेसम्ममा सार्वजनिक गर्ने तयारी

काठमाण्डाै- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । पर्सि...

विजय थलपतिले लिए नयाँ मुख्यमन्त्रीको शपथ

नयाँ दिल्ली । तमिलगा वेत्री कझगम (टीभीके)का अध्यक्ष सी.जोसेफ विजयले आइतबार तमिलनाडुको मुख्यमन्त्रीको रूपमा शपथ लिएका छन् । यसले...

एसइईको नतिजा हेर्न एसएमएस र वेबसाइटको सूची सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्राप्त गर्न...

एसईईको नतिजा : धमाधम रुजु हुँदै, वैशाख २९ भित्र सार्वजनिक गर्ने तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा वैशाख २९ भित्र ल्याउनेगरी काम भइरहेको छ ।...

सुकुम्वासी विद्यार्थीको सुरक्षा र समन्वयबारे शिक्षामन्त्रीको ६ बुँदे ‘सर्कुलर’

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले सुकुम्वासी बस्ती स्थानान्तरण गरिँदा मर्कामा परेका विद्यार्थीको सुरक्षा र सहजीकरणका विषयमा ६...

छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका

कञ्चनपुर। भीमदत्त नगरपालिकाले उच्च शिक्षामा महिलाको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले ‘छोरीबुहारी उच्च शिक्षा अध्ययन छात्रवृत्ति’ कार्यक्रम कार्यान्वयन गरेको छ ।...

सरकार विद्यार्थी संगठन खारेजीबाट पछि नहट्ने

काठमाडौं । सरकारले विश्वविद्यालयबाट दलीय विद्यार्थी र कर्मचारीको संगठन खारेजीको अडान कायमै राखेको छ । मन्त्रिपरिषद्‌बाट स्वीकृत भएको शासकीय...

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सबै विश्वविद्यालयका उपकुलपतिसँग छलफल गर्ने

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सोमबार त्रिविसहित सबै विश्वविद्यालयका उपकुलपतिसँग छलफल गर्ने भएका छन् । विश्वविद्यालयसँग सम्बन्धित विषयमा छलफलका लागि...

नतिजा प्रकाशित भएको १५ दिनभित्र ट्रान्सक्रिप्ट, नागरिक एपमा हेर्न मिल्ने

काठमाडौं । विश्वविद्यालयहरूको परीक्षा नतिजा सार्वजनिक भएको भएको १५ दिनभित्र ट्रान्सक्रिप्ट उपलब्ध गराउनुपर्ने भएको छ । शिक्षा विज्ञान तथा...

अब घरबाटै वैदेशिक अध्ययन अनुमतिपत्र लिन सकिने

काठमाडौं– वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै वैदेशिक अध्ययन अनुमतिपत्र ‘नो अब्जेक्सन सर्टिफिकेट’(एनओसी) लिन सक्ने भएका छन् । शिक्षा,...

विद्यार्थीलक्षित ‘इन्स्पायर सिरिज’ कार्यक्रम सुरु

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘इन्स्पायर सिरिज’ कार्यक्रम सुरु गरेको छ । एसईई परीक्षा दिएर नतिजाको पर्खाइमा...

एसइई नतिजा २८ वैशाखमा

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा २८ वैशाखमा सार्वजनिक हुने भएको छ । आइतबार परीक्षा सकिएकोमा उत्तरपुस्तिका परीक्षण पनि सकिएको...

शिक्षा, स्वास्थ्य समितिमा गुरु बराल, जगदीश खरेलदेखि महावीर पुनसम्म

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति गठन गरिएको छ । शुक्रबार (चैत २७) बसेको प्रतिनिधिसभा बैठकमा...

विश्वविद्यालमा पुनरसंरचना हुँदैछ : उपकुलपति अर्याल

कैलाली। त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा. दिपक अर्यालले विश्वविद्यालय अहिले पुनरसंरचनामा गइरहकोको बताएका छन् । कैलालीको घोडाघोडी नगरपालिका वडा १ सुखडस्थित...

चैत ३० भित्रै सुदूरपश्चिमका सबै जिल्लामा पाठ्यपुस्तक पुर्‍याइने

धनगढी / आगामी शैक्षिक सत्र २०८३ सुरु हुनुअघि नै विद्यार्थीलाई समयमै पाठ्यपुस्तक उपलब्ध गराउने उद्देश्यले सुदूरपश्चिम प्रदेशभर पाठ्यपुस्तक वितरण कार्य...

कञ्चनपुरको बेलौरीमा ‘सिसी क्यामेरा’बाट कक्षाकोठा निगरानी

कञ्चनपुरः कञ्चनपुरको बेलौरी नगरपालिका–९ स्थित सिद्धकेदारनाथ आधारभूत विद्यालयमा ‘सिसी क्यामेरा’बाट कक्षाकोठाको निगरानी गरिएको छ। शिक्षण सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउने तथा...

आगामी शैक्षिकसत्र वैशाख १५ बाट सुरु हुने

काठमाडौं । सरकारले आगामी शैक्षिकसत्र वैशाख १५ बाट सुरु हुने घोषणा गरेको छ । आइतबार (चैत २२) बसेको मन्त्रिपरिषदको...

शैक्षिक सत्र अगावै बाजुरामा पाठ्यपुस्तक

बाजुरा- शैक्षिक सत्र सुरु हुनअघि नै बाजुरामा पाठ्यपुस्तक पुगेको छ। नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, सुदूरपश्चिम प्रदेश र जनकशिक्षा...

वैशाख लागेपछि मात्र विद्यार्थी भर्नाको सुचना निकाल्न सर्वोच्चको आदेश

काठमाडौँ-  सर्वोच्च अदालतले शैक्षिक सत्र सुरु भएपछि मात्रै विद्यार्थी भर्नाको सूचना निकाल्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश बालकृष्ण...

आजदेखि एसइई परीक्षा

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले...

एसईई भोलिदेखि शुरु हुँदै : सम्पूर्ण तयारी पूरा

काठमाण्डौ- देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) भोलिदेखि शुरु हुँदैछ ।  परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय...

एसइईको नतिजा अब एक महिनामै !

अब माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा एक महिनामै आउने भएको छ ।  सरकारले एसईई परीक्षा सकिएको एक महिनामै नतिजा सार्वजनिक...

ब्रिज कोर्स बन्दको सूचना मन्त्रालयले वेबसाइटबाट हटायो

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सका कक्षा सञ्चालनमा रोक लगाउने सूचना आफ्नो...

नयाँ शैक्षिक सत्रका लागि ९७ प्रतिशत पाठ्यपुस्तक छपाइको काम पूरा

काठमाण्डौ- जनक शिक्षा सामग्री केन्द्रले नयाँ शैक्षिक सत्रका लागि ९७ प्रतिशत पाठ्यपुस्तकको छपाइ पूरा गरी बिक्री वितरणको तयारी शुरू...

बैतडीमा एसइई परीक्षा दिने विद्यार्थी घटे

बैतडी। माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने नियमित विद्यार्थी बर्सेनि घट्दै जान थालेका छन् । तथ्याङ्क अनुसार चार वर्षअघि नियमित परीक्षा दिने...

धनगढी शैक्षिक हब बनिरहेको छ- उपकुलपति डा.जोशी

धनगढी १८ फागुन ।  धनगढीमा अवस्थित सिसिएस क्रिसेन्ट सिटी +2 कलेजको वार्षिकोत्सव आइतबार भव्य रूपमा सम्पन्न भएको छ। विद्यालय...

खोज्नुहोस