सञ्चार मन्त्रालयका लागि ७ अर्ब ७२ करोड रूपैयाँ बजेट
काठ्माण्डौ( सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ७ अर्ब ७२ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ ।
संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ७ अर्ब ७२ करोड रूपैयाँ बजेट छुट्याएको जानकारी दिएका हुन् ।
ट्रेन्डिङ
सम्बन्धित
मानव सङ्गीत र एआई छुट्याउन नसक्ने अवस्थामा मानिसः विश्वव्यापी सर्वेक्षणको निष्कर्ष
२७ कार्तिक २०८२ १७:०५
