रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
कास्की । रास्वपाका सभापति रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिइएको छ ।
बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई ५ दिन हिरासतमा राख्न आदेश दिएको हो ।
प्रहरीले सहकारी ठगी प्रकरणमा उनीमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको छ ।
ट्रेन्डिङ
सम्बन्धित
पल शाहले स्थापना गरे ‘हामी छौं फाउन्डेसन’, दुर्गममा शिक्षा र स्वास्थ्य सेवा दिने
२२ मंसिर २०८२ १२:४२
