ट्रम्पको चेतावनी : ४८ घण्टाभित्र हर्मुज जलमार्ग नखोले इरानका ऊर्जा केन्द्र पूर्णरूपमा ध्वस्त पार्ने

द एभरेष्ट पोष्ट
८ चैत २०८२ १३:२८
ट्रम्पको चेतावनी : ४८ घण्टाभित्र हर्मुज जलमार्ग नखोले इरानका ऊर्जा केन्द्र पूर्णरूपमा ध्वस्त पार्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुज जलमार्गलाई लिएर इरानलाई कडा चेतावनी दिएका छन् । उनले आफ्नाे सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ साेसियलमार्फत इरानलाई ४८ घण्टाभित्र स्ट्रेट अफ हर्मुज पूर्णरूपमा सुरक्षित बनाई खोल्न चेतावनी दिएका छन् ।

यदि इरानले आफूले दिएको समयभित्र समुद्री मार्ग नखोले इरानका ऊर्जा केन्द्रमा आक्रमण गर्ने चेतावनी दिएका छन् । उनले अमेरिकाले इरानको सबैभन्दा ठूलो पावर प्लान्टबाट आक्रमण शुरू गर्दै अन्य ऊर्जा संरचना पनि नष्ट गर्ने बताएका छन् । -एजेन्सी

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस