अछाममा एमाले : वडा कमिटी नै रावलको अभियानमा समाहित
अछाम – अछाममा नेकपा एमालेको वडा कमिटि नै भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानमा समाहित भएको छ । एमाले साँफेबगर–१० को वडा कमिटी नै रावलको अभियानमा लागेको हो ।
आज भएको मातृभूमि जागरण अभियान नेपालको कार्यकर्ता भेलामा एमालेको वडा कमिटी नै रावलको अभियानमा समाहित भएको हो ।
ट्रेन्डिङ
ताजा समाचार
सम्बन्धित
विराटनगरविरुद्ध विशाल जित निकाल्दै सुदूरपश्चिम लगातार दोस्रोपटक एनपीएलको फाइनलमा
२४ मंसिर २०८२ १९:२८
