सप्तरीको डाक्नेश्वरी १ मा जसपा नेपाल बिजयी
जनकपुरधाम, १७ मंसिर ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका १ को वडाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) नेपाल बिजयी भएको छ ।
डाक्नेश्वरी नगरपालिका १ को वडाध्यक्षमा जसपा नेपालका धिरेन्द्र कुमार साह ६५२ मत सहित निर्वाचित भए ।
साहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भूलिया देवी थरुनीले ५८७ मत पाईन । नेकपा एमालेकी भगवानी साहले मात्र २ सय ६५ मत पाइन् ।
ट्रेन्डिङ
सम्बन्धित
विराटनगरविरुद्ध विशाल जित निकाल्दै सुदूरपश्चिम लगातार दोस्रोपटक एनपीएलको फाइनलमा
२४ मंसिर २०८२ १९:२८
