विश्व

अमेरिकी चर्चमा बन्दुकधारीको आक्रमणबाट २ विद्यार्थीको मृत्य, १७ जना घाइते

अमेरिकाको मिनियापोलिस राज्यको एक चर्चमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा दुई विद्यार्थीको मृत्यु हुनुका साथै १७ जना घाइते भएका छन्...

विश्वकै सबैभन्दा अग्लो पुलमा ९६ ट्रक राखेर भारवहन परीक्षण

काठमाडौं- चीनको बिपान नदीमाथि बनेको विश्वको सबैभन्दा अग्लो पुलको भारवहन परीक्षण गरिएको छ । चीनको गुइझोउ प्रान्तमा बनाइएको हुआजियाङ ग्रान्ड...

भारतद्वारा नेपाली सेनालाई ६ वटा लाइट स्ट्राइक भेहिकल सहयोग

काठमाडौँ । भारतले नेपाली सेनालाई ६ वटा लाइट स्ट्राइक भेहिकल सहयोग गरेको छ ।  सरकारले  राजपत्रमा सूचना प्रकाशित गर्दै ...

जम्मू–कश्मीरमा ‘क्लाउडबर्स्ट’, चार जनाको मृत्यु

काठमाडौं । भारत प्रशासित जम्मू–कश्मीरमा ‘क्लाउडबर्स्ट’का कारण जनजीवन अस्तव्यस्त बनेको छ । लगातारको भारी वर्षाका कारण डोडा जिल्लामा पछिल्लो २४ घण्टामा चार...

राष्ट्रपति पौडेलद्वारा विपीनको रिहाइका लागि जोर्डनका राजासँग आग्रह

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले हमासले बन्धक बनाएका महेन्द्रनगरका विपीन जोशीको रिहाइका लागि आवश्यक पहल गरिदिन जोर्डनका राजा अब्दुल्ला द्वितीयलाई आग्रह...

अमेरिकी उपराष्ट्रपतिले भने– रुसलाई धनी हुनबाट रोक्न भारतमाथि कर लगाइएको हो

काठमाडौं : अमेरिकी उपराष्ट्रपति जेडी भान्सले एक अन्तर्वार्तामा भारतमाथि लगाइएको करको बारेमा बोलेका छन्। उनले भारतमाथि थप भन्सार लगाएर रुसमाथि...

जेलेन्स्कीलाई ट्रम्पको चिट्ठी – ‘अर्थहीन हत्या अन्त्य गर्ने समय भयो’

एजेन्सी  : अतिक्रमणविरुद्ध रूससँग युद्धरत युक्रेनको ३४औँ स्वतन्त्रता दिवस अवसरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समकक्षी भ्लोदिमिर जेलेन्स्कीलाई शुभकामना सन्देश पठाएका...

स्वतन्त्रता दिवसमा जेलेन्स्कीको सन्देश: युक्रेन पीडित होइन, लडाकु हो

एजेन्सी ।  युक्रेनले आइतबार स्वतन्त्रता दिवस मनाइरहेको छ। यस अवसरमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना सहयोगीहरूको सहयोगमा युक्रेनमा दिगो शान्ति स्थापना...

एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार

एजेन्सी। एलन मस्कको स्पेसएक्स आइतबार आफ्नो स्टारसिप मेगारकेटको अर्को परीक्षणका लागि तयार भइरहेको छ । हालैका असफलताहरूले यसको व्यवहार्यतामाथि प्रश्न...

यूएईमा नेपालीको पिडा : कोहीको सडकमा बास,कोही अलपत्र

काठमाडौँ । आकर्षक रोजगारीको प्रलोभनमा परेर संयुक्त अरब इमिरेट्स पुगेर अलपत्र परेका ८ नेपालीको उद्धार गरिएको छ। गैरआवासीय नेपाली संघ...

अमेरिकी धुनमा गुञ्जिए नेपाली कवि

पत्रकार नारायण श्रेष्ठले माइक टेस्ट गर्दा दर्शकले ठानेका थिए,- यिनी कार्यक्रम संचालक रहेछन् । नवोदित कवि नदीश त अझै...

ट्रम्पको चेतावनी– दुई हप्तामा रुस–युक्रेन युद्धविराम नभए अमेरिकाले ठुलो निर्णय लिनेछ

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दुई हप्तामा युक्रेन युद्धको शान्तिपूर्ण समाधान नभए रुसमाथि कडा प्रतिबन्ध वा कर लगाउने...

आज भियतनामकी उपराष्ट्रपति नेपाल आउँदै

समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीन दिने औपचारिक भ्रमणका लागि शनिबार काठमाडौँ आउँदैछिन् । उपराष्ट्रपति...

युक्रेनसँग सहमति गर्न पुटिनलाई २ साताको अल्टिमेटम

एजेन्सी। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध अन्त्यका लागि रुसलाई २ साताको समयसीमा (अल्टिमेटम) दिएका छन्। ट्रम्पले आगामी दुई...

अन्टार्कटिकामा ७.५ म्याग्निच्युडको भूकम्प

एजेन्सी । चिलीको अन्टार्कटिका क्षेत्र र दक्षिणी ड्रेक प्यासेजमा बिहीबार ७.५ म्याग्निच्युडको भूकम्प गएको छ ।  भूकम्प साँझ १०ः१६ बजे (०२१६...

रूस र युक्रेन युद्ध रोकेर स्वर्ग जान चाहन्छन् ट्रम्प !

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्धको बारेमा फेरि एक पटक चकित पार्ने बयान दिएका छन् । ट्रम्पले...

भियतनामी उपराष्ट्रपति जुआन शनिबार नेपाल आउँदै

काठमाडौं । भियतनामका उपराष्ट्रपति भो थि आन्ह जुआन नेपालको तीनदिने औपचारिक भ्रमणको लागि शनिबार काठमाडौं आउने भएकी छन् ।...

किम जोङले गरे नयाँ युद्धपोत निरीक्षण, दक्षिण कोरिया र अमेरिकासँग छन् आक्रोशित

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो सबैभन्दा उन्नत युद्धपोत ‘चो ह्योन’ को निरीक्षण गर्दै दक्षिण कोरिया...

उत्तराखण्ड बाढीको १४ दिनसम्म पनि भेटिएनन् २६ नेपाली

काठमाडौं । भारतको उत्तराखण्डका दुई जिल्लामा आएको बाढीमा परी २६ जना नेपाली बेपत्ता भएको आज १४ दिन भएको छ ।...

युद्धविराम र बन्धक रिहाइको नयाँ प्रस्ताव हमासले स्वीकार्‍यो

काठमाडौं– प्यालेस्टाइनी सशस्त्र समूह हमासले गाजामा युद्धविराम र इजरायलका साथ बन्धक रिहाइका लागि मध्यस्थताका लागि नयाँ प्रस्तावमा सहमति जनाएको...

अमेरिकाले रद्द गर्‍यो ६ हजार विद्यार्थीको भिसा

अमेरिकाको विदेश मन्त्रालयले ६ हजारभन्दा धेरै विदेशी विद्यार्थीको भिसा रद्द गरेको छ । अमेरिकी कानुनको उल्लङ्घन गरेको तथा भिसामा...

इजरायलमा युद्धविराम र बन्धक मुक्तिको माग गर्दै हड्ताल

एजेन्सी- गाजामा हमास लडाकूहरूले बन्धक बनाएर राखेका व्यक्तिहरूको रिहाइको मागसहित इजरायलमा आइतबार प्रदर्शनकारीहरूले हड्ताल गरेका छन् । हड्तालका कारण यातायात...

जम्मु कश्मीरमा फेरि आरीघोप्टे वर्षा, ७ जनाको मृत्यु

एजेन्सी । भारतको जम्मु कश्मीरमा रहेको काठुवा जिल्लामा बादल फाटेर आएको आरीघोप्टे वर्षाका कारण सातजनाको मृत्यु भएको अधिकारीहरूले बताएका...

युएईले दियो जेलमा रहेका १२० नेपालीलाई आममाफी

एजेन्सी- संयुक्त अरब इमिरेट्स (युएई)ले जेलमा विभिन्न सजाय भोगिरहेका १२० जना नेपालीलाई आममाफी दिएको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद अल...

पुटिनलाई ट्रम्प पत्नी मेलानियाको पत्र

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नी श्रीमती मेलानियाको पत्र रुसी समकक्षी भ्लादिमिर पुटिनलाई अलास्कामा हस्तान्तरण गरेका छन्।...

ट्रम्पले जेलेन्स्कीसँग गरे लामो फोन वार्ता, बोलाए वाशिङ्टन

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गरेका छन्। शनिबार बिहान रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग...

पाकिस्तानमा बाढी र पहिरोका कारण २२५ जनाको मृत्यु

काठमाडौँ, ३१ साउन: पाकिस्तानमा लगातारको भारी मनसुन वर्षाले निम्त्याएको बाढी र पहिरोका कारण पछिल्लो २४ घण्टामा कम्तीमा २२५ जनाको...

वार्ताकै बिच युक्रेनमाथि ड्रोन र मिसाइल वर्षा !

काठमाडौँ, ३१ साउन: रुसले शुक्रबार साँझदेखि रातभर युक्रेनमाथि ८५ आत्मघाती ड्रोन र एक ‘इस्कान्दर–एम’ ब्यालिस्टिक मिसाइल प्रहार गरेको युक्रेनी वायु...

खोज्नुहोस