पर्यटन

अनलाइन ट्रयाकिङमा विदेशी पर्यटक, १ असोजदेखि कार्यान्वयन

१७ भदौ, काठमाडौं । अब नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको दर्ता तथा अनुगमन विद्युतीय प्रणालीमार्फत गरिने भएको छ ।...

पर्यटन क्षेत्रमा निजी क्षेत्रको साथ आवश्यक छ : पर्यटनमन्त्री पाण्डे

पाल्पा- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्नुपर्ने बताएका छन्। नेपाली...

दार्चुलाको अपिमा पर्यटक पुर्‍याउन पदमार्ग निर्माण

दार्चुला । सूदूरपश्चिम प्रदेशको सबैभन्दा उँचो हिमालका रूपमा रहेको अपि हिमालमा पर्यटक पुर्‍याउन सङ्घीय सरकारले दार्चुलाको अपि हिमाल गाउँपालिकाको विभिन्न...

एक वर्षमा साढे दुई लाखभन्दा बढी पर्यटकले गरे टीकापुर पार्क अवलोकन

कैलालीः गत आर्थिक वर्षमा कैलालीको टीकापुर पार्कमा साढे दुई लाखभन्दा बढी पर्यटकले अवलोकन गरेका छन्। आर्थिक वर्ष २०८१/८२ मा...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटकको सङ्ख्या घट्यो

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा कमि आएको छ । अघिल्लो आर्थिक वर्षका तुलनामा आर्थिक वर्ष २०८१-८२...

नेपाललाई सांस्कृतिक अध्ययनको सङ्ग्रहालयको रूपमा विकास गर्नुपर्छ : मन्त्री पाण्डे

काठमाडौँ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल विविध जातजाति, भाषा, भेषभूषा, परम्परा र संस्कारले भरिएको देश भएकाले...

नयाँ स्वरुपमा बडीमालिका मन्दिर

खेमराज उपाध्याय धनगढी, २६ असार । प्रख्यात शक्तिपीठ बडीमालिकाको मन्दिर नयाँ स्वरुपमा निर्माण गरिएको छ । नेपाली सेनाले बाजुरा...

Between Sky and Soil: The Life Journey of Sunil Shakya

Dirgha Raj Upadhyay They say a pilot never truly lands — some part of his soul remains forever aloft....

आङ छिरिङ शेर्पालाई मदन भण्डारी राष्ट्रिय पुरस्कार

काठमाडौं, १२ असार। मदन भण्डारी राष्ट्रिय पुरस्कार पर्यटन व्यवसायी आङ छिरिङ शेर्पालाई प्रदान गरिने भएको छ । मदन भण्डारी...

एक पायलटको उडानको टर्निङ 

दीर्घराज उपाध्याय । भनिन्छ, सपना देख्ने आँखा थुप्रै हुन्छन्, तर सपनामा उड्ने साहस पाइलटसँग मात्र हुन्छ । साहस भएका...

सगरमाथा आरोहणका लागि आधार शिविरमा नेपाली काँग्रेसका महामन्त्री शर्मा

काठमाण्डौं, २ जेठ । सगरमाथा आरोहणका लागि नेपाली काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा आधार शिविर पुगेका छन् । यद्दपि...

‘ग्रिन इकोनोमी’का लागि पर्यटन क्षेत्रको ठूलो योगदान : सीईओ जोशी

काठमाडौं – नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले ‘ग्रिन इकोनोमी’का लागि पर्यटन क्षेत्रको ठूलो योगदान रहेको...

पत्रकार थापाको काठमाण्डौंमा कर्णाली चिनाउने अभियान जारी

काठमाण्डौं, २३ चैत्र । काठमाण्डौंको बानेश्वरको चौकबाट शंखमुल जाने बाटोमा रहेको एनबी सेन्टरको पहिलो तलामा क्याफे छ । त्यही...

कोरियाली पर्यटकका लागि नेपाल उत्कृष्ट गन्तव्य -राजदूत पार्क

काठमाडौं, १६ चैत । कोरिया टुर्स एन्ड ट्रेनिङ अपरेटर एसोसिएसन अफ नेपाल (कोटान) स्थापनाको ७औं वार्षिक उत्सव कोटान नाइट...

प्रमानन्द : एक ‘क्रेजी’ पर्यटनकर्मी

कतिपय मान्छे आफ्नो कमजोरी लुकाउन भूगोललाई दोष दिन्छन् । कतिपय समय र परिवेशलाई । त, कतिपय भाग्यलाई । जो...

अचानक मौसम बिग्रिएपछि धनगढीका लागि उडेका जहाजहरु काठमाण्डौं फिर्ता

रञ्जना बिसी, धनगढी, १४ माघ । आईतवार साँझ काठमाण्डौंबाट धनगढीका लागि उडेका जहाजहरु अचानक मौसम बिग्रिएपछि काठमाण्डौं फिर्ता भएका ...

चिसापानी-राजकाँडा केबलकारको शिलान्यास

धनगढी, १४ पुस । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शनिवार  चिसापानी-राजकाँडा केबलकारको शिलान्यास गरिन् । केबुलकारको शिलान्यास गर्दै परराष्ट्रमन्त्री...

कसरी संभव भयो टीकापुरमा ३५ वर्षपछि हवाई सेवा ?

दीर्घराज उपाध्याय धनगढी, २ पुस । लामो समयको आशंका र अन्यौलताकाबीच अन्ततः आईतवारदेखि टीकापुरमा हवाई सेवा सञ्चालनमा आएको छ...

बालीमा सीता हरण

ईण्डोनेशियाको हिन्दु बाहुल्य टापु बाली । र, त्यही बालीको समून्द्र किनारमा फैलिएको सुन्दर उलुवातु । सूर्यास्तको मनमोहक दृष्यसंगै समून्द्रमा...

भेनिस र दो लफ्जों की है दिल की कहानी

सन २०१९ को नोभेम्बर अन्तिम साता हंगेरीको बुडापेष्टबाट शुरु भएको युरोप भ्रमणको अन्तिम गन्तव्य थियो, ईटली । ईटली जादै...

स्वीट्जरल्याण्ड एक सपना

नेपाललाई स्वीट्जरल्याण्ड बनाउने सपना देखाएर नेताहरुले राजनीति गर्न थालेको वर्षौ भयो । नेताहरुले बाडेको सपनाको देश कस्तो होला ?...

मनमोहक बडीमालिका

बडीमालिका छ नै अद्भूत । मनमोहक । अनि रमणीय । हेरिरहु लाग्ने हरिया पाटन । पलभरमै सूर्यलाई ढाक्ने बादलका...

पर्यटनमन्त्री पाण्डेले सांसद बजगाईंविरुद्ध दिए उजुरी

काठमाडौँ, १ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले आफ्नै पार्टीका सांसद राजेन्द्र...

वेवारिसे बडिमालिका : फुल, जडिबुटी र वन्यजन्तु लोप हुँदै 

वसन्तप्रताप सिंह बडिमालिका (बाजुरा),२७ कात्तिक । बाजुराको बुढीगंगा नगरपालिकाका प्रमुख रामबहादुर बानियाँ २७ वर्ष अघि २०५२ सालमा पहिलो पटक...

नेपालको पहिचान भनेकै सांस्कृतिक सम्पदा हो : मन्त्री भण्डारी

काठमाडौँ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको पहिचान भनेकै सांस्कृतिक सम्पदा, जातीय समुदाय तथा सांस्कृतिक विविधता रहेको बताएका...

पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिवद्ध : उपप्रधानमन्त्री

काठमाडौं : कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले पर्यटन क्षेत्रमा देखापरेका समस्यालाई समाधान गर्ने प्रतिवद्धता जनाएका छन्। ४५औं विश्व पर्यटन दिवसको...

भारतीय समकक्षीसँग नेपालमा सिधा हवाई रुट दिन पर्यटनमन्त्री पाण्डेको आग्रह

काठमाडौं- भारत भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल र भारतबीच थप हवाई प्रवेश मार्ग तथा...

बाटोको असुविधाले ओझेलमा तनहुँको ‘गलेखामकोट’, जहाँ थियो मगरराज्य

तनहुँ- गलेखामकोट तनहुँ सदरमुकाम दमौलीबाट १५ किलोमिटरको दूरीमा अवस्थित छ। व्यास नगरपालिका–६ मा पर्ने गलेखामकोट समुद्री सतहबाट एक हजार...

खोज्नुहोस