टप न्यूज
पेनाल्टी सुटआउटमा भारतलाई हराउँदै नेपाल फाइनलमा
नेपाल साफ माहिला च्याम्पियनसिप–२०२४ को फाइनमा प्रवेश गरेको छ। केहीबेर अघि सम्पन्न खेलमा नेपालले भारतलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै...
हिरासतमा रहेका सभापति लामिछानेको रिहाइको माग गर्दै रास्वपाद्वारा थप आन्दोलनको घोषणा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी ठगी गरेको आरोपमा प्रहरी हिरासतमा रहेका सभापति रवि लामिछानेको रिहाइको मागसहित थप आन्दोलनको घोषणा गरेको...
आइसिसी विश्वकप लिग-२ मा आज अमेरिकासँग खेल्दै नेपाल
आइसिसी विश्वकप लिग-२ मा आज नेपालले अमेरिकासँग खेल्दै छ। अमेरिकाको टेक्सासस्थित डलासको ग्रान्ड प्रिएरी रंगशालामा आज बेलुका सवा ९ बजे...
सुदूरपश्चिममा लागुऔषधको कारोबार बढ्दो, एक सातामै २१ पक्राउ
डोटी । सुदूर पश्चिममा प्रहरीले लागुऔषधको कारोबार गरेको आरोपमा शुक्रबार चार जनालाई पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी...
कञ्चनपुरमा दम्पती हत्या: दुई दर्जन बढीसँग सोधपुछ, ‘सीडीआर’मार्फत पनि अनुसन्धान
कैलाली । कञ्चनपुरमा मृत अवस्थामा भेटिएका दम्पती हत्याको आशङ्कामा अनुसन्धान गरिरहेको प्रहरीले दुई दर्जन बढीलाई सोधपुछ गरेको छ । कञ्चनपुरको...
सरकार परिवर्तनको कुरा निरर्थक र भ्रमपूर्ण : गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकार परिवर्तनको कुरा निरर्थक र भ्रमपूर्ण भएको बताएका छन् । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा...
सडकबाट सरकारको विकल्प खोज्ने प्रयास अस्वीकार्य : सत्तागठबन्धन
सत्तारूढ गठबन्धनले सडकबाट सरकारको विकल्प खोज्ने कुरा कुनै पनि अर्थमा स्वीकार्य हुन नसक्ने बताएको छ। शुक्रबार बालुवाटारमा बसेको सत्तारूढ...
कञ्चनपुरमा दम्पतीको बीभत्स हत्या: अघिल्लो दिन झिकेको पैसा बरामद, अनुसन्धानको सुई कता ?
कैलाली । कञ्चनपुर लालझाडी गाउँपालिका–१ बिनवारीका ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमलाको बीभत्स हत्या भएको...
कञ्चनपुरमा दम्पतीको हत्या
कैलाली । कञ्चनपुरमा एक दम्पतीको हत्या गरिएको छ। जिल्लाका लालझाडी गाउँपालिका १ विनाबारी मा रमेश बडायक र उनकी श्रीमती...
सुप्रिम सहकारी ठगी प्रकरणमा ४० जना मुछिए, थुनामै रहेकालाई समेत पक्राउ पुर्जी !
बुटवल । बुटवलको सुप्रिम सहकारी रकम अपचलनबारे छानबिन गर्नको लागि पक्राउ पुर्जी जारी हुनेको सङ्ख्या ४० पुगेको छ। सहकारीका...
विद्युत् महसुल विवादः विद्युत् प्राधिकरणले फेरि काट्यो उद्योगहरूको लाइन
डेडिकेटेड र ट्रंकलाइन विद्युत् महसुलको विवादमा नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूको लाइन काटेको छ । पछिल्लो पटक प्राधिकरणले २४ असोजमा...
गृहनगर धनगढीमा बिराज र समीरको भव्य स्वागत
धनगढी, ८ कात्तिक । विराज भट्टको एक्सन र समीर भट्टको फाइटमा उमेरले झन्डै ६० पुग्दै गरेकी भगरथी भट्ट उत्साहित...
रवि लामिछानेविरुद्ध रुपन्देहीबाट पनि पक्राउ पुर्जी जारी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले पक्राउ गर्न अनुमति दिएको छ । जिल्ला अदालतका...
नेपाल समूह बिजेता हुँदै साफको सेमिफाइनलमा
नेपाल समूह विजेता हुँदै काठमाडौँमा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । समुह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई...
डेढ महिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै
वीरगञ्ज (पर्सा)-नेपाल-भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनबाट अबको डेढ महिनामा पेट्रोल पनि आयात हुने भएको छ । मोतीहारी-अमलेखगञ्ज परियोजनाअन्तर्गत नेपाल आयल...
रवि र छविलाई म्याद थपका लागि आज अदालतमा पेस गरिँदै
सहकारीको ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले म्याद थपका लागि आज...
सहकारी ठगलाई कारबाही हुँदै छ, बचकर्ताको रकम पनि फिर्ता गर्छौं – प्रधानमन्त्री ओली
काठमाडौं, ७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगलाई राज्यले कुनै पनि हालतमा नछोड्ने चेतावनी दिएका छन् ।...
अमेरिकामा सीपले चम्केका फुलारा
विस्कन्सन, अमेरिका । भनिन्छ, संगतले सोच बदलिन्छ । सोचले सपना । र, सपनाले जीवन । अल्छिहरु त्यही सपना पनि...
सरकारका सय दिन : बलियो सरकारका दुर्बल पक्ष
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नजरमा काँग्रेस सधैँ दक्षिणपन्थी पार्टी थियो । नेपाली काँग्रेससंगको सत्ता सहकार्यको सधैँ बर्खिलाप...
१७ बर्षीया किशोरी बेपत्ता प्रकरण : हवल्दार जोशीमाथि दोश्रो पटक म्याद थपेर अनुसन्धान हुदैँ
बैतडीको पञ्चेश्वर गाउँपालिका–२ डिम्बरकी साढे १७ बर्षीया किशोरी बेपत्ता प्रकरणमा पक्राउ परेका प्रहरी हवल्दार कृष्णराज जोशीमाथि दोश्रो पटक म्याद...
प्रधानमन्त्री ओलीले बोलाए सत्तारूढ दलको बैठक
प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ दलको बैठक बोलाएको छन्। प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बिहान ९ बजे बैठक बस्ने उनको...
दिल्लीबाट आएको भिस्ताराको जहाजमा बमको हल्ला, विमानस्थलमा खैलाबैला
काठमाडौँ — भारतीय वायुसेवा कम्पनी भिस्ताराको जहाजमा बम भएको ‘सूचना’ ले मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल क्षेत्र झन्डै...
सहकारी ठगीमा पक्राउ परेका रवि लामिछानेमाथि अब के हुन्छ प्रक्रिया ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगीमा पक्राउ परेका छन् । कास्की जिल्ला अदालतले...
सहकारी ठगी प्रकरण : पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ
काठमाडौँ — सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने...
देशभरको तापक्रम क्रमशः घट्दो, चिसो बढ्दो
मनसुन बाहिरिएलगत्तै देशभरको तापक्रम क्रमश घट्दो क्रममा छ। न्यूनतम तापक्रम क्रमशः घट्दा काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लाहरूमा बिहान बेलुका...
बीपी राजमार्ग स्थायी रूपमा पुनर्निर्माणका लागि अध्ययन गर्नै २ महिना लाग्ने
काठमाडौँ । पूर्वी नेपाललाई संघीय राजधानी काठमाडौँसँग जोड्ने बीपी राजमार्ग अस्थायी रूपमा सञ्चालनमा आए पनि स्थायी रूपमा सञ्चालनमा ल्याउनेबारे...
गौतमबुद्ध विमानस्थलमा फलाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी ?
काठमाडौं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्ने भएका छन्...
पाँच आरोहीको शव एक सातादेखि हिमालमै
म्याग्दी । धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच पर्वतारोहीको शव एक हप्तासम्म पनि सङ्कलन हुन सकेको छैन् ।...