टप न्यूज
घोडा, भैसी र एनआरएनएको कथा
यो त्यो समयको कथा हो, जतिबेला घोडा र भैसी स्वतन्त्र थिए । एकदिन घोडाको मनमा पाप पलायो । उसले...
राष्ट्रपति पौडेलसमक्ष महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेस
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखा परीक्षकले आर्थिक वर्ष २०८०/२०८१ को वार्षिक प्रतिवेदन पेस गरेका छन् । राष्ट्रपति भवन...
ट्रम्पले कतारबाट ४० अर्ब डलर पर्ने विमान उपहार लिने सङ्केत गरेपछि उठेका प्रश्न
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले कतारले उपहार दिन लागेको झन्डै ४० अर्ब अमेरिकी डलर मूल्य पर्ने विमान आफ्नो...
पाकिस्तानले २० दिनसम्म बन्धक बनाएको बीएसएफ जवानलाई भारतलाई सुम्पियो
काठमाडौ । पाकिस्तानी रेन्जर्सले पक्राउ परेका बीएसएफ जवान पूर्णम कुमार सावलाई भारतलाई सुम्पिएको छ। पूर्णम कुमारलाई अप्रिल २३ मा...
ट्रम्पको साउदी भ्रमणमा मस्क पनि साथमा
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको साउदी अरब भ्रमणमा खर्बपति व्यापारी एलन मस्क पनि साथमै रहनेछन् । ह्वाइट हाउसका...
अब अर्थतन्त्रको गाडी त्रिशूलीमा खस्दैनः प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सकारात्मक दिशातर्फ अघि बढेको मुलुकको अर्थतन्त्रलाई ओरालो लाग्न नदिने बताएका छन्। मंगलबार प्रधानमन्त्री निवास...
रुस–युक्रेन युद्धमा परेर बैतडीका अर्जुन भट्टको मृत्यु
धनगढी,३० बैशाख । रुसी सेनामा भर्ती भएर युक्रेन युद्धमा संलग्न बैतडीको मेलौली नगरपालिका – ९ का अर्जुनदत्त भट्टको मृत्यु भएको...
बंगलादेशमा अवामी लिगको दर्ता निलम्बन, आगामी चुनावमा प्रतिबन्ध
एजेन्सी । बङ्गलादेशको निर्वाचन आयोगले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको राजनीतिक दल अवामी लिगको भविष्यको संसदीय चुनावमा सहभागिता रोक्ने गरी...
विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु
काठमाडौं । भारतको पञ्जाब स्थित अमृतसर जिल्लामा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु भएको छ । अमृतसर जिल्लाको मजिठामा...
विश्व पौडेलविरुद्ध सर्वोच्चमा रिट
काठमाडौं । नेपाल राष्ट्र बैंकको भावी गभर्नरका रुपमा चर्चा भइरहेका अर्थशास्त्री डा। विश्व पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको...
शुक्लाफाँटामा खरमजुर गणना
धनगढीः सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा अति सङ्कटापन्न खरमजुरको गणना गरिएको छ । निकुञ्ज कार्यालयको समन्वयमा नेपाल पन्छी संरक्षण सङ्घ...
गभर्नर नियुक्तिमा जालझेल
सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको धेरै समय भएको छैन् । सरकारलाई अटेर गरी काम...
प्रावि शिक्षकको संघर्ष र सफलताको कथा
धनगढी, ३० बैशाख । कसैका लागि धेरै सन्तान बोझ हुन्छन् । विरलैका लागि बरदान । कैलालीको जानकी गाउँपालिका–८ बन्देवीपुरका...
अमेरिका र चीनबीच ११५ प्रतिशत कर कटौती गर्ने सहमति
जेनेभा । संयुक्त राज्य अमेरिका र चीनले सोमबार ९० दिनका लागि करको जवाफ कर भन्ने (टिट् फर ट्याट) कर...
यु–१९ साफ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा
काठमाडौँ । नेपाल भारतमा जारी दक्षिण एसियाली फुटबल महासङ्घ ९साफ० यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । भारतको गोल्डेन...
भारत र पाकिस्तानबीचको युद्ध हामीले संयमित हुन आग्रह गरेपछि रोकियो – प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले संयमित हुन आग्रह गरेका कारण भारत र पाकिस्तानबीचको युद्ध रोकिएको टिप्पणी गरेका...
विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
काठमाडौं । भारतीय क्रिकेट टिमका पूर्वकप्तान विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यास लिएका छन् । कोहलीले सोमबार इन्स्टाग्राममार्फत टेस्ट क्रिकेटबाट सन्न्यास...
प्रचण्ड र माओवादी सुदूरपश्चिम संसदीय दलबिच छलफल, निर्णायक बैठक डडेलधुरामा बस्ने
काठमाडौँ, २८ वैशाखः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम संसदीय दलको विवाद समाधानका लागि प्रयास जारी राखेका...
भारत-पाकिस्तान द्वन्द्वमा लाखौं मानिसको मृत्यु हुन सक्थ्यो : ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम कायम राखेकोमा भारत र पाकिस्तानको प्रशंसा गरेका छन् । ट्रम्पले सामाजिक सञ्जाल...
भारत र पाकिस्तानबीच युद्धविराम, दुवै देशले गरे घोषणा
भारत र पाकिस्तानबीच युद्धविराम भएको छ । भारत र पाकिस्तान दुवै मुलुकले युद्धविराम तत्काल लागू भएको घोषणा गरेका छन्...
अब आतंकी हमला युद्ध मानिनेछ : भारत
काठमाडौं । भारतले अबदेखि हुने कुनै पनि आतंकी हमला देशमाथिको युद्धसरह मानिने स्पष्ट चेतावनी दिएको छ। उच्च सरकारी अधिकारीहरूको...
देश कंगाल बनाउने नै राजाहरू : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश कंगाल बनाउनेहरु नै राजाहरू भएको आरोप लगाएका छन्। आज ९शनिबार० काठमाडौंमा दोस्रो...
भारत र पाकिस्तानले तनाव मत्थर पार्ने बाटो कसरी खोज्न सक्छन्?
काठमाडौं । भारत पाकिस्तान सङ्कटले खतरनाक मोड लिँदैगर्दा संसारभरबाट देशहरूले शान्त रहन आह्वान गरिरहेका छन्। सुरुमा भारतले हवाई हमला गरेपछि...
तत्काल आणविक हतियार प्रयोग गर्दैनौँ : पाकिस्तान
काठमाडौं– भारतसँग तनाव उत्कर्षमा रहेका बेला पाकिस्तानले आणविक हतियार प्रयोग गर्ने सम्भावना नरहेको बताएको छ । पाकिस्तानी रक्षामन्त्री ख्वाजा...
नेपाललाई ४६ प्रतिशत जंगल भए पुग्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैज्ञानिक वन व्यवस्थापनका नाममा सालघारीको सर्पट फँडानी हुने क्रमलाई कडाइका साथ रोकिने...
‘आमसञ्चार विधेयक छिट्टै पास हुन्छ’ : कानुन मन्त्री
धनगढी,२७ बैशाख । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्रि हिरा सिह सार्कीले सुदूरपश्चिमको सञ्चार विधेयक अबको संसद अधिवेशनबाट पास गर्ने...
बाजुरामा कुपोषणले २ महिने शिशुको मृत्यु
धनगढी,२७ बैशाख । जिल्ला अस्पताल बाजुरामा दुई महिनाकी शिशुको कुपोषणले मृत्यु भएको छ । जगन्नाथ गाउँपालिका २ मल्लोहुनी बस्ने भावना...
महिला टी–२० विश्वकप छनोट : बहराइनविरुद्ध नेपालको जित
काठमाडौं : आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले पहिलो जित निकालेको छ । थाइल्यान्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ...
