प्रोफाइल

डा. विजयराज शर्मा : समाज जोड्ने ‘फेभिकल’

भनिन्छ, उमेर संख्या हो । ईच्छाशक्ति सबैथोक । उमेरले ७५ नाघेका डा. विजयराज शर्माको दैनिकी हेर्दा त्यस्तै लाग्छ ।...

राजनीतिमा सङ्लो ‘भट्टराई सर’ (भाग-२)

न सपना । न उद्देश्य । जिन्दगीमा थियो त–भोक, अभाव र संघर्ष । उनी पढ्न चाहन्थे । पढ्न पैसा...

राजनीतिमा सङ्लो ‘भट्टराई सर’

मान्छेको जिन्दगी र नदी उस्तै हुन् । सरल रेखामा न नदी बग्छ । न मान्छेको जीवन । मृत्युमा पुगेर...

बाल जोशीः परोपकारी धावक

संसारका सबै मान्छे दौडमा छन् । कोही नामका लागि । कोही पैसाका लागि । कसैलाई अरुको अरुको किर्तिमान भंग...

दीपक उपाध्याय : सुदूर पश्चिमको ब्लड बैंक

सूई घोप्ने । रगत निकाल्ने । यो सुनेरै डराउछन्, कतिपय । कमजोर भईन्छ । शरीरमा रगत कम हुन्छ ।...

अमेरिकामा विरामीलाई पुनर्जीवन दिईरहेकी डा. शारदा 

भनिन्छ, सपना होईन्, रणनीति बदल्ने मान्छेहरु लक्ष्य प्राप्त गर्छन् । त्यसको उदाहरण हुन्, डा.शारदा काफ्ले त्रिपाठी । सपना डाक्टर...

दीनदुःखीका नारायण (भाग-५)

नारायण, जसलाई सपनाले पछ्यायो मान्छेहरु सपना पछ्याउछन् । उनी अपवाद थिए । उनले सपना पछ्याएनन । सपनाले उनलाई पछ्यायो...

दीनदुःखीका नारायण (भाग -४)

उनी ट्रेकिङ सकेर काठमाण्डौं फर्किए । विहाको कुरा चल्यो । उनले सात जना केटी हेरे । छ जनालाई उनले...

दीनदुःखीका नारायण (भाग ३)

उनी जहाँ जान्थे । नयाँ साथी बनाउथे । पहिलो भेटमै विश्वास जित्थे । छोटो समयमै उनको सम्बन्ध प्रगाढ हुन्थ्यो...

दीनदुःखीका नारायण (भाग-२)

उनी २३ वर्षका थिए । आरएनएसीको जागीर । मनग्गे कमाई । तर घरको बिग्रिदो आर्थिक अवस्थाका कारण उनको मन...

दीनदुःखीका नारायण

मार्टिन लुथर किङको चर्चित भनाई छ, ‘जीवनको सबैभन्दा महत्वपूर्ण प्रश्न हो–तिमीले अरुका लागि के ग¥यौ ?’ उनले सधैका लागि...

समुदायका लागि साँचेका काजीका सपना

एउटा भनाई छ, ‘तिम्रो पहिचान तिम्रो सबैभन्दा मूल्यवान सम्पत्ति हो । यसको रक्षा गर ।’ थाँतथलो छोडेको वर्षौसम्म उनी...

अमेरिकामा ठडिएको प्रेमको साम्राज्य

सुदूर पहाड, जहाँ सूर्योदय आशाका उज्याला किरणहरु लिएर आउन नपाउदै भालेले बासेर भन्थ्यो, उठ बम्बै जाने समय भयो ।...

अफ्रिकामा एकलब्य

महाभारतमा एक चर्चित पात्र थिए, एकलब्य । एकलव्य धनुर्विद्याका लागि द्रोणाचार्य कहाँ जान्छन् । हस्तिनापुरका राजकुमारहरुलाई धनुर्विद्या सिकाउदै गरेका...

सुदूरको सेवामा डा. कायस्थका ३६ वर्ष

अल्वर्ट आईन्सटाईनको भनाई छ, अरुका लागि विताईएको जीवन मात्र साँचो अर्थमा मूल्यवान हुन्छ । संसारमा त्यस्ता कैयौ व्यक्ति छन्,...

Hikmat in leading roles of Dangote , Africa’s largest business Conglomerate

Dirgha Raj Upadhyay If humans had wings like birds, would they dream of flying ? Perhaps not. But who...

अमेरिकामा डाटा साईन्समा नेपाली युवाको छलाङ

हिन्दी फिल्म ‘ओमशान्ति ओम’ मा शाहरुख खानको चर्चित डायलग छ, –“अगर तुम दिल से चाहो तो पूरी कायनात तुम्हें...

Between Sky and Soil: The Life Journey of Sunil Shakya

Dirgha Raj Upadhyay They say a pilot never truly lands — some part of his soul remains forever aloft....

अल्ट्रा रनर मिरा राईको सपना

दीर्घराज उपाध्याय । क्रेष्टेड व्यूट, कोलोराडो । २१ मे २०१४ को अपरान्ह नामै नसुनिएकी एउटी फुच्ची केटी समाचारमा छाईन्...

कोलोराडोको गनीसनमा फैलिएको शेर्पा अम्पायर

दीर्घराज उपाध्याय । कोलोराडाको डेनभरबाट झण्डै १९० माईलको दूरीमा छ, क्रिष्टेड व्यूट । त्योभन्दा २८ माईल वर्तिर, गनिसन ।...

संघर्षले खारिएका डिल्ली

सफलताको मानक घर, गाडी, बैंकमा मौज्दात सम्पत्तीलाई ठान्ने हो भने उनी त्यसभित्र पर्दैनन् । अझ ग्याँस स्टेशन, लिकर्स शप,...

एक पायलटको उडानको टर्निङ 

दीर्घराज उपाध्याय । भनिन्छ, सपना देख्ने आँखा थुप्रै हुन्छन्, तर सपनामा उड्ने साहस पाइलटसँग मात्र हुन्छ । साहस भएका...

सफलताको चाङमा उभिएका शौभाग्य

दीर्घराज उपाध्याय भनिन्छ, एउटा सफलताका पछाडि कैयौं असफलता लुकेका हुन्छन् । बाटोका मोड जस्तै हुन्, असफलता । आईरहन्छन ।...

सफलताले पछ्याएका तीर्थ : जसले सपना पछ्याएनन्

दीर्घराज उपाध्याय । भनिन्छ, तिमी सपनालाई नपछ्याउ । मिहिनेत यस्तो गर, सपनाले तिमीलाई पछ्याओस । सपनालाई पछ्याउनेहरु त दुःखी...

पेम्बाको उडान

दीर्घराज उपाध्याय,कोलोराडो ।  सन् १९९१ नेपालबाट अमेरिका उड्दै गर्दा पेम्बा शेर्पाको खल्तीमा थियो, दुई सय डलर । साथमा थिए, दुई...

लाक्पाको भोक,संघर्ष र सफलताको कथा

अमेरिकाको कोलोराडोबाट दीर्घराज उपाध्याय । भनिन्छ, सबैभन्दा ठूलो भोक हो । के को भोक ? यो महत्वपूर्ण कुरा हो...

प्रावि शिक्षकको संघर्ष र सफलताको कथा

धनगढी, ३० बैशाख । कसैका लागि धेरै सन्तान बोझ हुन्छन् । विरलैका लागि बरदान । कैलालीको जानकी गाउँपालिका–८ बन्देवीपुरका...

आफैंलाई बिर्सिएर पढाइरहे

डोटीको शैक्षिक विकासमा एउटा नाम जोडिएर आउँछ, ‘बेनर्जी सर’ । पूरा नाम रवीन्द्रनाथ बेनर्जी भए पनि यो नामले उनलाई...

खोज्नुहोस