प्रदेश-पालिका

बाजुराका आगलागी पिडितलाई नेपाल भारत मैत्रीसंघद्धारा राहत सामग्री प्रदान

धनगढी, १८ असार । जेठ २३ गते भएको आगलागीबाट पिडित बाजुराको बुढीगङ्गा नगरपालिका–६ बाम्का बजारका ४० घरपरिवारलाई नेपाल भारत...

दार्चुलामा विद्यालयको भवन जीर्ण हुँदा त्रिपाल मुनि कक्षा सञ्चालन

दार्चुला : दार्चुलाको मार्मा गाउँपालिका–६ स्थित सिराडभुमि आधारभूत विद्यालय छिपानमा अहिले त्रिपाल मुनि कक्षा सञ्चालन भइरहेको छ। सशस्त्र द्वन्द्वकालमा...

सुदूरपश्चिम प्रदेश सरकार नैतिक हिसाबले ढलिसक्यो : मानबहादुर धामी

धनगढी। नेकपा (माओवादी केन्द्र) नेता एवम् सुदूरपश्चिम प्रदेश सभा सदस्य मानबहादुर धामीले सुदूरपश्चिम प्रदेश सरकार नैतिक रुपमा ढलिसकेको बताएका...

सुदूरपश्चिमको बजेट सर्वसम्मतले पारित

कैलाली। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेट सर्वसम्मतिले पारित भएको छ। बुधबार बसेको प्रदेश...

मध्य रातमा प्रदेश सांसद ललिता दासमाथि आक्रमण

काठ्माण्डौँ- जनता समाजवादी पार्टी नेपालकी मधेश प्रदेश सांसद ललिता दासमाथि आक्रमण भएको छ । उनीमाथि गए राति सिरहाको लहानमा आक्रमण...

नेपाल भारत जनमैत्री संगठन टीकापुरको अध्यक्षमा देउवा

टीकापुर(कैलाली), १७ असार । नेपाल भारत जनमैत्री संगठनको मंगलबार टीकापुरमा आयोजित भेलाले भागिरथी देउवाको अध्यक्षतामा  ११ सदस्यीय नगर कमिटी गठन...

कैलालीमा वृद्धा महिलाको शव फेला, शरीरमा धारिलो हतियारले चोट, तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान हुँदै

कैलाली- कैलालीको जानकी गाउँपालिका–९ अमरावतीमा एक वृद्धा महिलाको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव फेला परेको छ।...

बाम्काका आगलागी पीडितलाई एक करोड बढी सहयोग

बाजुरा। बाजुराको बाम्का बजारका आगलागी पीडितका लागि हालसम्म एक करोड सहयोग गरिएको छ । २०८२ जेठ २३ गते दिउँसो...

जवाफदेहिता र समन्वय सुदृढ पार्न साझा प्रयास जरुरी : मुख्यमन्त्री शाह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पारदर्शिता, जवाफदेहिता र समन्वयलाई सुदृढ पार्न साझा प्रयास जरुरी रहेको बताएका छन। प्रदेश...

कञ्चनपुरको वनहराका भूमिहीन परिवार बाढीको जोखिमले राजमार्ग छेउ बस्न बाध्य

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ वनहरा नदी तटीय क्षेत्रमा झोपडी बनाएर बस्दै आएका भूमिहीन परिवार सुरक्षित स्थानमा सर्ने तयारीमा जुटेका...

बझाङमा फोन गर्न घाम कुर्नुपर्ने बाध्यता

बझाङ। “बिहान घाम लाग्यो भने मोबाइलमा नेटवर्क आउँछ, साँझ घाम अस्ताउँदा नेटवर्क पनि अस्ताउँछ,” बझाङका अधिकांश बस्तीको पीडा हो...

महिलालाई आर्थिकरुपमा सशक्त बनाउनुपर्नेमा जोड

कैलाली । कोभिड–१९ पछि महिलाहरूको दिगो जीविकोपार्जनमा पहुँच वृद्घि, आर्थिक पुनःस्थापना र उत्थानशील परियोजना अन्र्तगत सम्पन्न क्रियाकलापमा यूएन एजेन्सी...

अव्यवस्थित ढल निकासले बर्सेनि डुब्छ धनगढी

कैलाली ।आइतबार रातिदेखि निरन्तरको वर्षाका कारण सोमबार धनगढी उपमहानगरपालिकाको बजार क्षेत्रका अधिकांश स्थान डुबानमा परेका छन् । वर्षाका कारण...

अविरल वर्षापछि ऐश्वर्य विद्या निकेतनको पठनपाठन बन्द

धनगढी, १६ असार । अविरल वर्षाका कारण विद्यालय क्षेत्र जलमग्न भएपछि धनगढीको ऐश्वर्य विद्या निकेतनले विद्यालय बन्द गर्ने निर्णय...

सुदूरपश्चिम प्रदेश स्थानीय सेवा सम्बन्धी विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण

धनगढी:  सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन, सञ्चालन तथा सेवाका सर्तसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन्।...

सुदूरपश्चिममा भारी वर्षा

कैलाली । सुदूरपश्चिम प्रदेशको धनगढीमा भारी वर्षा भएको छ । आइतबार बिहानदेखि भारी वर्षा भइरहेको छ । बिहान साढे सात...

महाकालीमा पानीको बहाब बढ्यो, चारपाङ्ग्रे सवारीसाधन आवतजावतमा रोक

कञ्चनपुरः महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ। लगातारको वर्षापछि महाकाली नदीमा पानीको...

युवा वैज्ञानिक डा. जितेन्द्र उपाध्याय, जसले मुख्यमन्त्रीको सल्लाहकार बन्न त्यागे क्यानडाकाे सुख-सुविधा

कैलाली । कतिपय नेपाली युवाको सपना हुन्छ- विदेश जाने, पढ्ने र उतै भविष्य बनाउने ! यही सपना बोकेर उच्च...

धनगढीमा मोटरसाईकल दुर्घटनामा नेपाली काँग्रेसका युवा नेताको मृत्यु

धनगढी,१४ असार । धनगढीमा मोटरसाईकल दुर्घटनामा परी नेपाली काँग्रेसका युवा नेताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका...

प्रदेश सभाबाट विधेयक पारित

धनगढी । प्रदेश सभाको सचिव र सचिवालय व्यवस्थापनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई सुदूरपश्चिम प्रदेशसभाले पारित गरेको छ...

सुदूरपश्चिममा लगानीमैत्री वातावरण बनाउन चाहेका छौँः मुख्यमन्त्री शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले सुदूरपश्चिममा लगानीमैत्री वातावरण बनाउन चाहेको बताएका छन । नेपाल उद्योग परिसङ्घ सुदूरपश्चिम...

सुदूरपश्चिममा लगानीमैत्री वातावरण बनाउन सरकार लागेको छ : मुख्यमन्त्री शाह

कैलाली-सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशमा लगानीमैत्री वातावरण बनाउन सरकार लागेको बताएका छन् । शुक्रबार नेपाल उद्योग परिसंघ...

सुदूरपश्चिममा मनसुनजन्य जोखिम उच्च

कैलाली : सुदूरपश्चिममा यस वर्ष विगतको तुलनामा मनसुन बढी सक्रिय हुन सक्ने अनुमान गरिएको छ। देशभर मनसुन सुरु भएसँगै...

जलवायु परिवर्तनको असरः सुदूरपश्चिममा बाह्रै महिना डेङ्गुको सङ्क्रमण देखिँदै

कञ्चनपुर: गर्मी र वर्षातकको समयमा मात्र देखिने डेङ्गु सुदूरपश्चिममा बाह्रै महिना देखिन थालेको छ। जलवायु परिवर्तनको असरले लामखुट्टेको प्रजनन...

वजेट विनियोजनमा मधेशमाथि विभेद भयो -नेता महर

वीरगन्ज – नेपाली कांग्रेसका नेता नैनसिंह महरले देशको अर्थतन्त्रमा सर्वाधिक योगदान दिने र सबभन्दा बढी जनसंख्या भएको मधेश प्रदेशका...

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसले अन्तरराष्ट्रिय सम्मेलन गर्दै

कञ्चनपुरः सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसले अन्तरराष्ट्रिय सम्मेलन गर्ने भएको छ। क्याम्पसले भारतको झारखण्डस्थित एक्जोरा रिसर्च एसोसेसन संस्थाको सहकार्य एवं...

कञ्चनपुरमा कोटामार्फत रासायनिक मल वितरण सुरू

कञ्चनपुर- कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले कोटा निर्धारण गरी स्थानीय तहलाई रासायनिक मलको बिक्री वितरण सुरु गरेको...

सुदूरपश्चिम प्रदेश युवा परिषदको कार्यकारी उपाध्यक्षमा साउँद नियुक्त

कैलाली । सुदूरपश्चिम प्रदेश युवा परिषदको कार्यकारी उपाध्यक्षमा गजेन्द्र साउँद नियुक्त भएका छन । प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गतको परिषदमा...

खोज्नुहोस