सुदूरपश्चिम

धनगढीमा राजधानीको गृहकार्य, गोदावरीमा आन्दोलनको तयारी

भानुभक्त आचार्य /कैलाली । कैलाली गोदावरी नगरपालिका -२ तेघरीका शेरबहादुर विष्टको एक तले घरमाथि २०७५ साल असोज आसपासमा निरीक्षण...

पटेरा खल्लामा बाढीकै त्रास

कञ्चनपुर : दोधारा चाँदनी नगरपालिका–३ पटेरा खल्लाका चक्रबहादुर शाही जोगबुडा नदीमा जलस्तर बढ्ने बित्तिक्कै पोहोर सालकै बाढीको बबन्डर सम्झिन्छन् । उनलाई...

‘सेवाग्राहीले जहाँ सेवा लिन कार्यालय समय कुर्नु पर्दैन’

अछाम, ११ साउन । सरकारी कार्यालय प्रति आम सेवाग्राहीको धारणा समान छ, समयमा काम हुदैन । अछामको जिल्ला प्रशासन...

एक वर्षमा साढे दुई लाखभन्दा बढी पर्यटकले गरे टीकापुर पार्क अवलोकन

कैलालीः गत आर्थिक वर्षमा कैलालीको टीकापुर पार्कमा साढे दुई लाखभन्दा बढी पर्यटकले अवलोकन गरेका छन्। आर्थिक वर्ष २०८१/८२ मा...

सुदुरपश्चिमको प्रदेश जनस्वास्थ प्रयोगशाला प्रमुखमा डा. मिश्र

धनगढी- सुदुरपश्चिम प्रदेशको प्रदेश जनस्वास्थ प्रयोगशालाको प्रमुखमा डा.भुषण मिश्रले जिममेवारी पाएका छन । सेती प्रादेशीक अस्पतालमा कार्यरत डा. मिश्रलाई...

सुदूरको सेवामा डा. कायस्थका ३६ वर्ष

अल्वर्ट आईन्सटाईनको भनाई छ, अरुका लागि विताईएको जीवन मात्र साँचो अर्थमा मूल्यवान हुन्छ । संसारमा त्यस्ता कैयौ व्यक्ति छन्,...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटकको सङ्ख्या घट्यो

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा कमि आएको छ । अघिल्लो आर्थिक वर्षका तुलनामा आर्थिक वर्ष २०८१-८२...

महँगी भत्ता आफूहरूलाई पनि चाहिने, सुदूरपश्चिमका करार कर्मचारीको माग

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत विभिन्न निकायमा करार दरबन्दीमा कार्यरत कर्मचारीहरूले आफूहरूलाई महँगी भत्ता तथा सामाजिक सुरक्षामा समावेश गराउन...

बजेट अभावले थलियो महाकाली करिडोर

महेन्द्रनगर : पर्याप्त बजेट विनियोजन नहुँदा महाकाली करिडोर निर्माणले गति लिन सकेको छैन । करिडोर निर्माणको सुरुवातदेखि बजेट अभाव र...

गोदावरीबाट राजधानी धनगढी सार्न गृहकार्य, मुख्यमन्त्रीलाई दुई तिहाइको सकस

सुदूरपश्चिम प्रदेशसभाको दुईतिहाइ बहुमतले प्रदेशको स्थायी राजधानीको रूपमा कैलालीको गोदावरी नगरपालिका–२ र ४ को वन क्षेत्र तोकेको थियो ।...

प्रदेश सरकारलाई नीतिको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको सामाजिक विकास समितिले छाउपडीसँग सम्बन्धित सङ्घीय कानुन र प्रदेशको छाउपडी प्रथाजन्य कुरीति उन्मूलन नीतिको प्रभावकारी...

बाजुरामा पक्की पुलको तीन वर्षमा एक पिलर मात्र निर्माण

बाजुरा । बाजुरा जिल्लाको हिमाली र मुगुको खत्याड गाउँपालिका बीचमा पर्ने कर्णाली नदिको झुगोलामा निर्माण हुन थालेको पक्की पुलको...

लौटैया ताल पर्या-पर्यटनको नयाँ गन्तव्य बन्दै

कैलाली: कैलालीको भजनी नगरपालिका(२ स्थित राधाकृष्ण सामुदायिक वन क्षेत्रमा रहेको लौटैया ताल केही वर्ष अगाडिसम्म अस्तित्वमा थिएन । सुकुम्बासीले अतिक्रमण...

बैतडीमा बजेटको ठुलो हिस्सा फिर्ता, पुँजीगत खर्च ७० प्रतिशतभन्दा कम

बैतडी । सङ्घीय, प्रदेश र स्थानीय तहअन्तर्गतका सरकारी कार्यालयहरूले गत आर्थिक वर्ष २०८०/८१ मा बैतडी जिल्लामा करिब १६ अर्ब...

दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण सुरु

कञ्चनपुर : कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ स्थित सुक्खा बन्दरगाह निर्माणको काम सुरु भएको छ। मंगलबार नेपाल इन्टरमोडल यातायात विकास...

वरिष्ठ वन अधिकृत यादव ७ लाख ३१ हजार घूससहित अख्तियारको नियन्त्रणमा

धनगढी, ५ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलाली जिल्ला डिभिजन वन कार्यालय धनगढीका वरिष्ठ वन अधिकृत पूर्णशंकर यादवलाई...

करार कर्मचारी नियुक्तिका लागि सुदूरपश्चिम सरकारको सहमति आवश्यक

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले स्वीकृत रिक्त दरबन्दी पूर्तिका लागि ज्यालादारी वा करारका कर्मचारी राख्नुपर्ने भएमा सहमति माग गर्न...

धनगढीको उत्तरवेहीस्थित परिवर्तन ईम्पेक्समा आगलागी, लाखौको क्षति

धनगढी, ६ साउन । धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीस्थित परिवर्तन ईम्पेक्समा शनिवार राति आगलागी भएको छ । आगलागीबाट लाखौं रुपैया बराबरको...

स्थानीय तहमा पुँजीगत बजेट खर्च हुन सकेन

धनगढी । जनताको घरदैलोसम्म विकासको जिम्मेवारी बोकेका कैलालीको स्थानीय तहहरू विकास अर्थात पुँजीगत बजेट खर्च गर्नमा पछाडि देखिएका छन्...

स्थानीय सेवा ऐनमा स्वास्थ्यकर्मीलाई विभेद नगर्न माग

कैलाली- स्सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मी आकस्मिकबाहेकका सेवा ठप्प पारेका छन् । प्रदेश सरकारले ल्याएको स्थानीय सेवा ऐनमा...

नेपाल – भारत मैत्री रक्तदान कार्यक्रममा ३२ जनाद्वारा रक्तदान

धनगढी, ५ साउन । धनगढीमा शनिबार आयोजित नेपाल – भारत मैत्री रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन ।...

‘ग्याँस सकियो, ध्रुवलाई कल गर्नु’

दीर्घराज उपाध्याय । धनगढी, ५ साउन । समय रातको १०ः३० बजे । बजार सुनसान छ । धनगढी हसनपुरस्थित ध्रुव...

मुक्त कमैयाका समस्या समाधानमा तीन तहका सरकार एकजुट हुनुपर्छ : मुख्यमन्त्री शाह

कैलाली- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मुक्त कमैयाका समस्या समाधान गर्न तीनै तहका सरकार एकजुट भएर अगाडि बढ्नुपर्ने बताएका...

कैलाली भन्सारमा आठ अर्ब ६६ करोड ९८ लाख राजस्व संकलन

कैलाली- कैलाली भन्सार कार्यालय धनगढीले आठ अर्ब ६६ करोड ९८ लाख राजस्व संकलन गरेको छ। भन्सार कार्यालयले आर्थिक वर्ष...

कर्मचारीलाई बिदामा नबस्न मुख्यमन्त्री शाहको निर्देशन

धनगढीः सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बिदामा नबस्न कर्मचारीहरूलाई निर्देशन दिएका छन्। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय धनगढीमा बुधवार सुदूरपश्चिम प्रदेश...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहको कानुनी जटिलताको पहिचान गर्न निर्देशन

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशमा लागानीमैत्री वातावरण बनाउन देखिएका नीतिगत एवं कानुनी जटिलताको पहिचान गर्न कानुन मन्त्रालयका...

महिलामाथिका हिंसा रोक्न अनेमसंघको सुदूरपश्चिम सरकारलाई सात बुँदे ज्ञापन पत्र

धनगढी– महिलामाथि बढ्दो हिंसा, हत्या, शोषण र सामाजिक अन्यायको घटनामा सरकार जिम्मेवार हुनु पर्ने मागसहित अखिल नेपाल महिला संघ,...

दार्चुला र बैतडीमा नेपाल-भारत सीमा बहत्तर घण्टा बन्द हुने

दार्चुला। आगामी साउन ८ र १२ गते (जुलार्ई २४ र २८) भारतको उत्तराखण्ड प्रदेशमा हुन गइरहेको पञ्चायत निर्वाचनको सुरक्षाका...

खोज्नुहोस