सुदूरपश्चिम
महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजको पुलमा आजपनि चार पांग्रे सवारी साधन आवागनमा रोक
कञ्चनपुर । शारदा ब्यारेजको पुलमा आज दोस्रो दिन पनि चार पांग्रे सवारीसाधन आवागमनमा रोक लगाईएको छ । दोस्रो दिन पनि...
आत्महत्या दुरुत्साहनमा श्रीमानसहित सासूससुरा पक्राउ
कञ्चनपुर– घरमै झुण्डिएको अवस्थामा मृत भेटिएकी एक युवतीको घटनामा अनुसन्धान गर्न प्रहरीले उनका श्रीमान्सहित सासू र ससुरालाई पक्राउ गरेको छ...
सुदूरपश्चिम सरकारको एक वर्ष : १०६ किलोमिटर सडक कालोपत्रे, करिब २७ किलोमिटर तटबन्ध निर्माण
सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो एकवर्षे कार्यकालको उपलब्धि सार्वजनिक गरेका छन् । धनगढीमा मंगलबार पत्रकार सम्मेलन...
महाकालीमा बहाव बढेपछि सतर्कता अपनाउन आग्रह
दार्चुला– भारतले उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेको छ । आज बिहानदेखि उक्त बाँधको...
सुदूरपश्चिमका मुख्यमन्त्री शाह नेतृत्व सरकारको एक वर्ष पूरा
धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारको एक वर्ष पुगेको छ। गतवर्ष तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारीले बहुमत जुटाउन नसक्दा...
महाकाली सन्धि भएको तीनदशक पुगिसक्दा पनि दोधारा चाँदनीमा नहर निर्माण अन्योलमा
कञ्चनपुर । नेपाल भारतबीच एकीकृत महाकाली सन्धि सम्झौता भएको तीनदशक पुगिसक्दा पनि उक्त सन्धि सम्झौताअनुसार दोधारा-चाँदनी नहर निर्माण अन्योल बनेको...
अछामको साँफेबगरमा इलाका प्रशासन कार्यालय राख्न माग
अछाम । अछामको साँफेबगरमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरिएको छ । सेवाग्राहीलाई सहज रूपमा प्रशासनको सेवा प्रवाह गर्न अछाम...
दोधारा चाँदनीमा डेढ दशकअघिदेखिको सुक्खा बन्दरगाहकाे सपना पूरा हुँदै
कञ्चनपुर । डेढ दशकअघि दोधारा चाँदनीमा सुक्खा बन्दरगाह बन्ने हल्ला सुनेका कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१ का स्थानीय उत्तर भट्टलाई अहिले...
बझाङको बउलीगाडले सतर्कता तह नाघ्यो, साँझैसम्म सचेत रहन आग्रह
बझाङ । बझाङको बउलीगाडको जलसतहले सतर्कता तह पार गरेको छ । सोमबार मध्याह्न १२:२५ बजेत बउलीगाड नदी जलमापन केन्द्रमा जलसतहले सतर्कता तह...
श्रीमती मृत फेला, श्रीमान पक्राउ
कञ्चनपुर । कञ्चनपुरमा एक युवती मृत फेला परेपछि प्रहरीले सोधपुछका लागि उनका श्रीमानलाई नियन्त्रणमा लिएको छ । आइतबार बेलडाँडी गाउँपालिका–२...
सवारी कारबाहीबाट चार करोड ४१ लाख रूपैयाँ राजस्व सङ्कलन
कैलाली । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले गत आर्थिक वर्ष २०८१/८२ मा विभिन्न सवारी दुर्घटनामा गरिएको...
हमाल हुर्किएको त्यो कन्द्रा नदी किनार, जहाँ उनको भयो अन्त्येष्टि
धनगढी, १७ साउन । लालबोझी र भजनीलाई छुट्याउने कन्द्रा नदी । त्यही नदी किनारमा हुर्किएका थिए, सुरेश हमाल ।...
कञ्चनपुरमा वृक्षरोपणमा चासो : संरक्षणमा उदासिनता
कञ्चनपुर– जिल्लामा हरेक वर्ष लाखौँ बिरुवा वन क्षेत्र, निजी जग्गा र बाँझो जग्गामा रोपिन्छन् । तर वन क्षेत्रको सघनता...
कैलाली बहुमुखी क्याम्पसको प्रमुखमा बिष्ट नियुक्त
धनगढी, १६ साउन । सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस कैलाली बहुमुखी क्याम्पसको प्रमुखमा सह प्राध्यापक डा. लोक बहादुर बिष्ट नियुक्त...
अछामको प्रमुख प्रशासकीय अधिकृतमा ताम्राकार
अछाम। अछामको स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतमा पहिलो पटक महिलाले जिम्मेवारी पाएका छन । सामान्य प्रशासन मन्त्रालयले जिल्लाको मेल्लेख गाउँपालिकामा...
आज विश्वासको मत लिँदै मुख्यमन्त्री शाह
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने भएका छन् । उनले दिउँसो ५ बजे बस्ने प्रदेश सभाको...
रहेनन् खप्तड गोल्डकपका संस्थापक सुरेश हमाल
धनगढी । अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपका संस्थापक सुरेश हमालको निधन भएको छ । बुधबार भारतमा उपचारको क्रममा उनको निधन...
स्थायी राजधानी गोदावरीमा निर्माण गर्ने निर्णयको विरुद्धको मुद्दामा आज पेसी
धनगढी : सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी गोदावरी जङ्गलमा निर्माण गर्ने निर्णयको विरुद्धको मुद्दामा आज पेस रहेको छ। सुदूरपश्चिम प्रदेश सभाले...
दार्चुलाको अपिमा पर्यटक पुर्याउन पदमार्ग निर्माण
दार्चुला । सूदूरपश्चिम प्रदेशको सबैभन्दा उँचो हिमालका रूपमा रहेको अपि हिमालमा पर्यटक पुर्याउन सङ्घीय सरकारले दार्चुलाको अपि हिमाल गाउँपालिकाको विभिन्न...
प्रधानमन्त्रीले गरे रानीजमरा–कुलरिया सिँचाइ आयोजना र जलविद्युत् गृहको उद्घाटन
धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको रानीजमरा र कुलरिया तर्फको १४ हजार ३ सय हेक्टर सिचाइ ४.७१ मेगावाट...
सिँचाइमन्त्री खड्का र मुख्यमन्त्री शाहबिच भेट
धनगढी । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीबिच मङ्गलबार बिहान भेटघाट भएको छ । मुख्यमन्त्री निवासमा...
शुक्लाफाँटा निकुञ्ज पाटेबाघका लागि प्रख्यात
कञ्चनपुर। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पाटेबाघका लागि प्रख्यात गन्तव्यका रूपमा रहेको छ । निकुञ्जमा पाटेबाघका लागि कम क्षेत्रफल भए पनि...
अछामको बयालपाटा अस्पताल प्रदेश सरकारमातहत
अछाम । बयालपाटा अस्पताल प्रदेश सरकारमातहत सञ्चालन गर्न बाटो खुलेको छ । केही वर्षदेखि आर्थिक सङ्कटको सामना गरिरहेको अछामको बयालपाटा अस्पताल...
कैलालीको बर्दगोरियामा अस्पताल सञ्चालन
कैलाली । सबै स्थानीय तहमा एक अस्पताल अनिवार्यको नीति अनुसार पहिलो पटक कैलालीको बर्दगोरियामा १५ शय्याको दोदोधरा अस्पताल सञ्चालनमा आएको...
मुख्यमन्त्री शाहले साउन १५ गते विश्वासको मत लिनु हुने
धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले साउन १५ गते विश्वासको मत लिनु हुने भएको छ । साउन १५ गते...
सुदूरपश्चिमका मुख्यमन्त्रीले १५ गते विश्वासको मत लिने
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विहीबार (१५) गते विश्वासको मत लिने भएका छन् । सरकारमा सहभागी नागरिक उन्मुक्ति...
कैलालीका टेकेन्द्रले फलाए १५ लाखको केरा
कैलाली -पछिल्लो समय नगदेबालीबाट मनग्गे आमदानी गर्न सकिन्छ भन्ने कैलालीको टीकापुर-४ का केरा किसान टेकेन्द्र धामीले प्रमाणित गरेका छन् ।...
सुदूरपश्चिममा छाउपडीविरुद्धको कानुन कार्यान्वयन गर्न आग्रह
कैलाली। सुदूरपश्चिम प्रदेश सभाका सदस्यले प्रदेशमा छाउपडी प्रथाविरुद्धको कानुन प्रभावकारी रूपमा कार्यान्वयन गरी प्रदेशबाट छाउपडी प्रथा उन्मूलन गर्न आग्रह...
