राजनीति

सुदूरपश्चिमका पूर्व मन्त्री शाहले बाजुराबाट गराए उम्मेदवारी दर्ता

काठमाडाैँ । सुदूरपश्चिम प्रदेश सरकारका पूर्व मन्त्री प्रकाशबहादुर शाहले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कम्युनिस्ट पार्टीका उनले मंगलबार...

दार्चुलामा कांग्रेसका जोशीको उम्मेदवारी दर्ता

काठमाडौँ- प्रतिनिधिसभा निर्वाचनमा दार्चुलाबाट कांग्रेसका उम्मेदवार धर्मानन्द जोशीको मनोनयन दर्ता भएको छ । जोशीले मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर...

कैलाली- २ मा रास्वपाका खनालको उम्मेदवारी दर्ता

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य केपी खनालले कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गारएका छन्...

रवि लामिछानेले वारेसबाट दर्ता गरे उम्मेदवारी

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वारेसमार्फत चितवन क्षेत्र नं. २ मा उम्मेदवारी दर्ता गरेका छन् । सहकारी सम्बन्धी...

कैलाली-१ बाट द्वारिका न्यौपानेको उम्मेदवारी

कैलाली- कैलाली क्षेत्र नं १ मा नेकपा एमालेबाट द्वारिका न्यौपानेले उम्मेदवारी दिएका छन् । एमालले जेन–जी आन्दोलनपछि  कैलाली क्षेत्र नं...

कांग्रेस त्यागेका चन्दले बैतडीबाट स्वतन्त्र उम्मेदवारी दिए

बैतडी- नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य तथा पूर्व महाधिवेशन प्रतिनिधि समेत रहेका तेज बहादुर चन्दले स्वतन्त्र उम्मेदवारी दर्ता...

कञ्चनपुर-१ बाट जेनजी अभियानी यादव सिंहले दिए स्वतन्त्र उम्मेदवारी

कञ्चनपुर- जेनजी अभियानी २७ वर्षीय यादव सिंहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। उनले मंगलबार कञ्चनपुर क्षेत्र नम्बर- १ बाट प्रतिनिधि सभाको...

रमेश लेखकले टिकट नपाएपछि गगन र विश्वप्रकाशको पुत्ला जलाइयो

कञ्चनपुर– नेपाली कांग्रेस सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको पुत्ला जलाइएको छ। पूर्वगृहमन्त्री रमेश लेखकलाई टिकट नदिएको भन्दै उनका...

कैलाली ५ बाट उज्यालो नेपालका शंकर साउदको उम्मेदवारी

कैलाली । कैलाली क्षेत्र नम्बर ५ बाट उज्यालो नेपाल पार्टीका प्रतिनिधि सभा सदस्यका शंकर साउँदलले उम्मेदवारी दर्ता गरेका हुन्। क्षेत्र...

दुर्गा प्रसाईँ हाजिर जमानीमा छुटे

काठ्माण्डौ- विभिन्न विषयमा अफवाह फैलाएको आरोपमा पोखराबाट पक्राउ परेका दुर्गा प्रसाईँलाई काठमाडौं प्रहरीले हाजिर जमानीमा रिहा गरेको छ । प्रहरीका...

कैलाली-१ मा रेशम चौधरीले दर्ता गराए उम्मेदवारी

कैलाली- नागरिक उन्मुक्ति पार्टी नेपालका स‌ंरक्षक रेशम चौधरीले कैलाली क्षेत्र नं.१ मा उम्मेदवारी दर्ता गराएका छन्। आगामी फागुन २१ गते...

कैलाली ४ मा लेखराज भट्टले गरे मनोनयन दर्ता

कैलाली- नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले कैलाली-४ मा मनोनयन दर्ता गरेका छन । विषम परिस्थितिमा भैरहेको निर्वाचनमा संविधानको रक्षा, समृद्धि...

राजसंस्था पुनस्थापनाको मुद्दा उठाउँदै कैलाली ५ मा राप्रपाका रोशन शाही उम्मेदवारी

कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रोशन शाहीले रोशन शाहीले  कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा निर्वाचनका लागि...

प्रचण्डले दर्ता गराए उमेदवारी

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले उमेदवारी दर्ता गराएका छन् । उनले रुकुमपूर्वबाट उमेदवारी दर्ता गराएका हुन् ।...

कैलाली–५ मा नेपाली कांग्रेस नरनारायण शाहको उम्मेदवारी दर्ता

कैलाली । नेपाली कांग्रेस पार्टीबाट कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा निर्वाचनका लागि नरनारायण शाह (मनु) ले मनोनयन दर्ता गराएका...

हर्क साम्पाङले उम्मेदवारी दर्ता गरे

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराव राई (हर्क साम्पाङ)ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् ।...

बालेनसँग भिड्न ओलीले दर्ता गराए झापा–५ बाट उम्मेदवारी

काठमाडौँ- रास्वपाका वरिष्ठ नेता बालेन शाहसँग भिड्न एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार निर्वाचन अधिकृतको...

कैलाली–५ बाट प्रतिनिधिसभा चुनावमा होमिए प्रेम आले

रञ्जना बीसी कैलाली ।  नेपाल कम्युनिस्ट पार्टीबाट प्रेम आलेले कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता...

बैतडीबाट एमालेका भण्डारीले गरे उम्मेदवारी दर्ता

बैतडी- २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीबाट नेकपा एमालेको तर्फबाट दामोदर भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य...

कैलाली ४ बाट टिकट पाएका वीरबहादुर बलायर चुनाव नलड्ने

कैलाली । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बन्ने तयारीमा रहेका वीरबहादुर बलायरले अन्तिम समयमा...

कैलाली ५ मा रासोपा आनन्द चन्दको उम्मेद्वारी दर्ता

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टीबाट कैलाली -५ मा आन्नद चन्दले उम्मेदवारी दर्ता गराएका छन्। मुख्यनिर्वाचन अधिकृतकाे कार्यालयमा उनलेे उम्मेदवारी दर्ता गराएका...

झापा–५ मा बालेनले गरे उम्मेदवारी दर्ता

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले झापा–५ बाट उम्मेदवारी मनोनयन दर्ता गरेका...

रमेश लेखकको क्षेत्रबाट हरि बोहरा कांग्रेसको उम्मेदवार

कञ्चनपुर: नेपाली कांग्रेसले कञ्चनपुर –३ मा हरि बोहरालाई उम्मेदवार बनाएको छ । यसअघि पूर्वगृहमन्त्री रमेश लेखक निर्वाचन लड्दै आएको...

महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार

म्याग्दी- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिएका महावीर पुनले म्याग्दीबाट उम्मेदवारी दिएका छन् । मन्त्रीबाट राजीनामा दिएका उनले म्याग्दी...

कैलालीमा ठुला दल सबैले उम्मेदवार टुङ्ग्याए, मनोनयनको तयारी

कैलाली- कैलालीमा ठुला दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार टुंगिएपछि मनोनयनको तयारी थालेका छन्। नेकपा...

पूर्व प्रधानमन्त्री देउवा चुनावमा उम्मेदवार नबन्ने

काठमाण्डौ- पूर्व प्रधानमन्त्री एवम् कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आउँदो फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य चुनावमा उम्मेदवार नबन्ने भएका...

शिक्षामन्त्री महाविर पुनद्वारा राजीनामा

काठमाण्डौ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले राजीनामा दिएका छन्। अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सन्जालमार्फत् मन्त्री पुनले राजीनामा दिएको...

नेपाली काँग्रेसबाट डडेल्धुरामा महर उम्मेदवार

काठमाण्डौं, ६ माघ । डडेल्धुरामा प्रतिनिधि सभाको निर्वाचनमा नेविसंघका पूर्व अध्यक्ष नैन सिंह महरले टिकट पाएका   छन् । नेपाली...

खोज्नुहोस