समाचार
अमेरिका र कतारले गरे गाजा वार्ताको नयाँ घोषणा, ब्लिङ्केनद्वारा नयाँ विकल्पको खोजी
दोहा । अमेरिका र कतारले बिहीबार गाजा युद्धविरामको वार्ता पुनः सुरु गर्ने घोषणा गरेका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी...
रवि र छविकाे सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि अनुसन्धान हुने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री तथा गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक...
रवि लामिछानेविरुद्ध रुपन्देहीबाट पनि पक्राउ पुर्जी जारी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले पक्राउ गर्न अनुमति दिएको छ । जिल्ला अदालतका...
महिलालाई बन्धक बनाइएको अभियोगमा दुईजना पक्राउ
काठमाडौंको चाल्नाखेलमा एक महिलालाई बन्धक बनाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं दक्षिणकाली नगरपालिका–४...
नेपाल समूह बिजेता हुँदै साफको सेमिफाइनलमा
नेपाल समूह विजेता हुँदै काठमाडौँमा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । समुह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई...
अमेरिका गएका वडाध्यक्ष ९ महिनासम्म नफर्केपछि वडा कार्यालयमा ताला
खोटाङ । अमेरिका गएका साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटवाल नौँ महिनासम्म पनि कार्यालय नफर्केपछि स्थानीयले वडा कार्यालयमा तालाबन्दी...
डेढ महिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै
वीरगञ्ज (पर्सा)-नेपाल-भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनबाट अबको डेढ महिनामा पेट्रोल पनि आयात हुने भएको छ । मोतीहारी-अमलेखगञ्ज परियोजनाअन्तर्गत नेपाल आयल...
साफ महिला च्याम्पियनसिप: नेपाल र श्रीलङ्का भिड्दै
काठमाडौँ, कात्तिक ८ गते । साफ महिला च्याम्पियनसिपअन्तर्गत आज नेपाल र श्रीलङ्काबिच प्रतिस्पर्धा हुँदै छ । खेल साँझ साढे ५...
रवि र छविलाई म्याद थपका लागि आज अदालतमा पेस गरिँदै
सहकारीको ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले म्याद थपका लागि आज...
सरकार बनेको तीन महिनापछि लुम्बिनीमा तीन मन्त्री थपिए, मन्त्रिमण्डल अझै अपूर्ण
सरकार गठन भएको तीन महिनापछि लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले तीन मन्त्री थपेका छन् । नेपाली कांग्रेसका दुई र अशोक...
टी-२० अलराउन्डर वरीयतामा दीपेन्द्र दोस्रोमा यथावत्
काठमाडौँ : टी-२० अलराउन्डर वरीयतामा राष्ट्रिय टोलीका दीपेन्द्रसिंह ऐरी दोस्रो स्थानमा कायमै रहेका छन्। अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले आज...
नेपालले आयातभन्दा निर्यात बढी गर्ने यी हुन् १० देश
काठमाडौं । नेपाली उत्पादनहरू विश्वका विभिन्न देशमा व्यापारिक रूपमा नै जाने गरेको छ । ती देशबाट वस्तु तथा सेवा...
सुगम नगरको दुर्गम बस्ती
कञ्चनपुर – यहाँको भीमदत्त नगरपालिका–९ खल्लाकी निर्मला खड्काको पाँच कट्ठा जमिन छ । खेतमा हुने उब्जाउले वर्षभरि खान पुग्दैन ।...
अपडेट : अपहरणमा परेकी महिलाको चाल्नाखेलबाट उद्धार, १ जना पक्राउ
काठमाडौँ । काठमाडौँको चाल्नाखेलमा बन्धक बनाएर राखिएकी महिलालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उद्धार गरेको छ । पीडितलाई सकुशल...
गुणस्तरीय शिक्षाको लागि पनि संविधान संशोधन आवश्यक : पूर्व मन्त्री देउवा
कैलाली । सुदूरपश्चिम प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले संविधानमा आवश्यक संशोधन गरि सोही अनुसार कानुन निर्माण...
प्रदेशका राजनीतिक नियुक्तिमा मुख्यमन्त्रीको चासो, गठन आदेशका समिति खारेज गर्ने तयारी
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सुदूरपश्चिम प्रदेश सरकारले गर्ने नियुक्तिका विषयमा चासो राखेका छन् । सोमबार...
जुम्लाकी महिलाको तस्बिर ब्राजिलको ‘द बिट एक्जिबिसन’मा
काठमाडौं । नेपालको परम्परागत पहिरनमा सजिएकी जुम्लाकी एक महिलाको तस्बिर ब्राजिलको साओ पाउलो सहरमा आयोजित द बिट एक्जिबिसनमा प्रदर्शनीमा राखिएको...
१७ बर्षीया किशोरी बेपत्ता प्रकरण : हवल्दार जोशीमाथि दोश्रो पटक म्याद थपेर अनुसन्धान हुदैँ
बैतडीको पञ्चेश्वर गाउँपालिका–२ डिम्बरकी साढे १७ बर्षीया किशोरी बेपत्ता प्रकरणमा पक्राउ परेका प्रहरी हवल्दार कृष्णराज जोशीमाथि दोश्रो पटक म्याद...
प्रधानमन्त्री ओलीले बोलाए सत्तारूढ दलको बैठक
प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ दलको बैठक बोलाएको छन्। प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बिहान ९ बजे बैठक बस्ने उनको...
दिल्लीबाट आएको भिस्ताराको जहाजमा बमको हल्ला, विमानस्थलमा खैलाबैला
काठमाडौँ — भारतीय वायुसेवा कम्पनी भिस्ताराको जहाजमा बम भएको ‘सूचना’ ले मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल क्षेत्र झन्डै...
सहकारी ठगीमा पक्राउ परेका रवि लामिछानेमाथि अब के हुन्छ प्रक्रिया ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगीमा पक्राउ परेका छन् । कास्की जिल्ला अदालतले...
असोजमा वैदेशिक रोजगारीका लागि ५३ हजार नेपाली बिदेसिए
काठमाडौँ । असोज महिनामा ५३ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार असोजमा...
कात्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
काठमाडौँ – बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ। स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण...
अब महिला स्वास्थ्य स्वयंसेविकाले सार्वजनिक यातायात चढ्दा पैसा तिर्नु नपर्ने
काठमाडौं : महिला स्वास्थ्य स्वयंसेविकाहरूले आफ्नो कामका लागि निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन् । शुक्रबार स्वास्थ्य तथा...
सन्दीप लामिछानेले पाए अमेरिकाको भिसा
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सन्दीपको भिसा स्विकृत भएको...
देशभरको तापक्रम क्रमशः घट्दो, चिसो बढ्दो
मनसुन बाहिरिएलगत्तै देशभरको तापक्रम क्रमश घट्दो क्रममा छ। न्यूनतम तापक्रम क्रमशः घट्दा काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लाहरूमा बिहान बेलुका...
इजरायली सैन्य कारवाहीमा हमासका प्रमुख नेता मारिएको पुष्टि
काठमाडौं- हमासका प्रमुख नेता याह्या सिनवार मारिएको इजरायली सेनाले पुष्टि गरेको छ । इजरायली सेनाको सैन्य कारवाहीका क्रममा दक्षिणी गाजामा...
बीपी राजमार्ग स्थायी रूपमा पुनर्निर्माणका लागि अध्ययन गर्नै २ महिना लाग्ने
काठमाडौँ । पूर्वी नेपाललाई संघीय राजधानी काठमाडौँसँग जोड्ने बीपी राजमार्ग अस्थायी रूपमा सञ्चालनमा आए पनि स्थायी रूपमा सञ्चालनमा ल्याउनेबारे...