समाचार

समानुपातिक तर्फका उम्मेदवारको बन्दसूचीमाथि छानबिन सुरु

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूचीमाथि छानबिन सुरु गरेको छ । आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार...

प्रधानमन्त्री कार्कीको उपस्थितिमा सर्वपक्षीय राष्ट्रिय संवाद सुरु

काठमडौँ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा सर्वपक्षीय राष्ट्रिय संवाद सुरु भएको छ । ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक...

पूर्वराष्ट्रपति भण्डारी र यादवबीच भेटवार्ता

काठमाडौं : पूर्वराष्ट्रपति डा. रामवरण यादव र विद्यादेवी भण्डारीबीच आज भेटवार्ता भएको छ । लाजिम्पाटमा आज  प्रथम राष्ट्रपति रामवरण यादव र...

युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा विकसित घटनाक्रमबाट पाठ सिक्दै शान्तिपूर्ण, संविधानसम्मत र लोकतान्त्रिक विधिप्रक्रियाबाट युवाले चाहेजस्तो देश निर्माण गर्न सरकार...

सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’

काठ्माण्डौ- सरकार र जेनजी पुस्ताबीच भएको १० बुँदे सम्झौता असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा दायर रिट निवेदन  ‘हेर्न नभ्याइने’...

राष्ट्रिय दलित आयोगमा अब अनलाइनबाटै उजुरी

काठ्माण्डौ- राष्ट्रिय दलित आयोगले मुलुकभर हुने जातीय विभेदको उजुरी दर्ता गर्नको लागि अनलाइन उजुरी सुरु गरेको छ। सोमबार उपराष्ट्रपति रामसहाय...

आज सरकार र जेनजीबीचको सम्झौताविरुद्धको रिटमा सुनुवाइ हुँदै

काठमाडौं- सरकार र जेनजीबीच गत मंसिर २४ गते भएको १० बुँदे सम्झौताविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुँदैछ।...

पुस १९ गतेदेखि निर्वाचन आयोगले अस्थायी मतदाता संकलन गर्ने

काठमाडौं- निर्वाचन आयोगले अस्थायी मतदाता संकलन सुरु गर्ने भएको छ।  आयोगले आज एक सूचना जारी गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि...

निर्वाचन आचारसंहिता–२०८२ स्वीकृत

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ स्वीकृत गरेको छ । आयोगको आइतबार बसेको बैठकले आचारसंहिता स्वीकृत गरेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद...

आउँदो चुनावका लागी ९ लाख १५ हजार १ सय १९ नयाँ मतदाता थपिए

काठमाण्डौ – अघिल्लो चुनावको तुलनामा आउँदो प्रतिनिधिसभा चुनावमा सहभागी हुने मतदाताको सङ्ख्या ९ लाख १५ हजार ११९ जनाले बढेको...

परराष्ट्रमन्त्री शर्माले लिए शपथ

काठमाडौँ– परराष्ट्रमन्त्री बालानन्द शर्माले शपथ लिएका छन् । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाका पूर्वरथी समेत रहेका शर्मालाई परराष्ट्रमन्त्रीमा...

जाँचबुझ आयोगविरुद्धको रिट सर्वोच्चद्वारा खारेज

 काठ्माण्डौ- सर्वोच्च अदालतले भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगविरुद्धको रिट खारेज गरेको छ। शुक्रबार न्यायाधीशहरू...

ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले ज्येष्ठ नागरिकको अधिकारप्रति संवेदनशील हुँदै संविधान, ऐन र नीति नियममा भएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन...

आयोगले सार्वजनिक गर्यो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाण्डौ- निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका लागि जारी गरेको छ । आउँदो फागुन २१ गते हुने...

एम्बुलेन्स सेवा निर्देशिका पालना नगरेमा कारबाही हुने

काठमाण्डौ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स सेवा निर्देशिका २०८२ विपरीत एम्बुलेन्स सञ्चालन गरेमा कानुनी कारबाही हुने जनाएको छ । मन्त्रालयका...

प्रतिनिधिसभा विघटन: सर्वोच्चमा दायर भएका सबै रिट निवेदन सँगै राखेर सुनुवाइ हुने

काठ्माण्डौ- प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा दायर भएका सबै रिट निवेदनलाई एकैसाथ राखेर सुनुवाइ हुने भएको छ। बुधवार बसेको...

कृषि मन्त्रालयको विद्युतीय प्रणालीमा ५८ प्रतिशत किसान सूचीकृत

काठमाण्डाै – सरकारले झन्डै ५८ प्रतिशत किसानलाई विद्युतीय प्रणालीमा सूचीकृत गरेको छ । विद्युतीय प्रणालीमार्फत सुविधा दिने उद्देश्यले कृषि तथा...

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेससहितका सांसदले दिएको पूरक निवेदनमा सुनुवाइ सकियो

काठमाडौं- प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेपाली कांग्रेसका ५७ जना निर्वतमान सांसदको हस्ताक्षरसहितको पूरक निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ। प्रधान...

स्थानीय तहबाटै प्यान कार्ड वितरण सुरु

काठमाडौं । सरकारले स्थानीय तहबाटै प्यान कार्ड वितरण सुरु गरेको छ । देशभरका करदाता सेवा कार्यालय खारेज गरेको आन्तरिक...

सिँचाइमन्त्री घिसिङले सार्वजनिक गरे सय दिनका १०१ कामको सूची

काठ्माण्डौ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले १ सय दिनमा गरेका १ सय कामको सूची सार्वजनिक गरेका छन् । उनले...

राष्ट्रिय सभा निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त

काठ्माण्डौ- निर्वाचन आयोगले आगामी राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको छ। आयोगले न्याय सेवाका सात...

काठमाडौँको तापक्रम आज यस वर्षकै कम

काठमाडौँ ।   पछिल्ला दिनमा चिसो बढ्दो क्रममा रहेको छ । तराईका कतिपय जिल्लामा बाक्लो हुस्सु र कुहिरो सुरु भएकाले...

एचपिभी खोप अभियान माघमै सुरु हुने, कक्षा ६ मा पढ्ने किशोरीलाई लगाइने

सरकारले चालु आर्थिक वर्षदेखि नियमित खोपमा समावेश गरेको एचभिभी (ह्युमन पेपिलोमा भाइरस विरुद्धको खोप) माघ महिनामै सुरु हुने गरी...

चुनावको तयारीबारे सर्वपक्षीय छलफल गर्दै आयोग

काठमाण्डौ – निर्वाचन आयोगले प्रधानमन्त्री सुशीला कार्कीसहित राजनीतिक दलका प्रतिनिधिहरुसँग आज छलफल गर्दैछ । आउँदो फागुन २१ गते तोकिएको...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी

दोधारा चाँदनी- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले देशभर बाघ गणना...

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि व्यक्त

काठमाण्डाै – राष्ट्रियसभाका सांसदहरूले सरकारको सय दिनको कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । आज बसेको सङ्घीय संसद्, राष्ट्रियसभा सार्वजनिक नीति...

भ्रष्टाचार नियन्त्रणको औषधि योग र ध्यान : शिक्षामन्त्री पुन

काठमाडौं ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले भ्रष्टाचार नियन्त्रणका लागि योग र ध्यानलाई जोड दिनुपर्ने बताएका छन् । विश्व...

एमडीएमएस प्रणालीभित्र भ्रष्टाचारको जालो बेरिएको छ : सञ्चारमन्त्री खरेल

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले एमडीएमएस प्रणाली भित्र भ्रष्टाचारको जालो बेरिएको दाबी गरेका छन् । नेपाल...

खोज्नुहोस