मन्त्रिपरिषद् बैठक बस्दै
काठ्माण्डौ- मन्त्रिपरिषद्को बैठक आज (बिहीबार) बस्ने भएको छ।
बेठक बिहीबार दिउँसो २ बजे बस्ने भएको हो। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।