धनगढीकी बिख्मा राना महाकुम्भ मेलामा सम्पर्क विहीन
धनगढीः कैलालीको धनगढीकी एक महिला भारतको प्रयागराज महाकुम्भ मेलामा सम्पर्क विहीन भएकी छिन्।
धनगढी उपमहानगरपालिका-१० घुयाघाटका राधेश्याम रानाकी श्रीमती ४५ वर्षीया बिख्मा राना सोमवारबाट सम्पर्क विहीन भएकी हुन्। पानी लिन जान्छु भनेर गएकी राना सम्पर्क विहीन भएको प्रकाश रानाले बताएका छन्। उनलाई कसैले देखे +९१९९८०४५९४०२ र +९१७४८३४५७०११ मा सम्पर्क गर्न प्रकाश रानाले अनुरोध गरेका छन्।
ट्रेन्डिङ
सम्बन्धित
फिलिपिन्समा कलमेगी चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या ६६ पुग्यो, २६ अझै बेपत्ता
२० कार्तिक २०८२ १७:०९
