एमाले महाधिवेशनका लागि १०८ जना प्रतिनिधि मनोनीत

द एभरेष्ट पोष्ट
२८ मंसिर २०८२ ११:४०
एमाले महाधिवेशनका लागि १०८ जना प्रतिनिधि मनोनीत

 काठ्माण्डौ – नेकपा एमालेले ११ औं महाधिवेशनका लागि १०८ जना प्रतिनिधि मनोनीत गरेको छ।

अध्यक्ष केपी शर्मा ओलीले नेताहरूको परामर्शका आधारमा प्रतिनिधिहरू मनोनीत गरेको एमालेले जनाएको छ।

हिजो बसेको सचिवालय बैठकमा प्रतिनिधि मनोनित गर्ने विषयमा छलफल भएको थियो। त्यसक्रममा अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच परामर्शका आधारमा प्रतिनिधि मनोनीत गर्ने निष्कर्ष निस्किएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

एमाले सचिवालय बैठक बस्दै

२७ मंसिर २०८२ ८:०३

खोज्नुहोस