‘सुशीला कार्कीको डरले केपी ओली भाग्छ गुडुडु ?’

द एभरेष्ट पोष्ट
२३ असोज २०८२ १३:४६
‘सुशीला कार्कीको डरले केपी ओली भाग्छ गुडुडु ?’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पासपोर्ट रोक्का गरेको प्रचार गरेर सरकारले तमासा देखाएको प्रतिक्रिया दिएका छन् । नेकपा एमाले भक्तपुरले आज गुण्डुमा आयोजना गरेको चियापान तथा भेटघाट कार्यक्रममा ओलीले प्रश्न गरे, ‘सुशीला कार्कीदेखि डराएर केपी ओली भाग्छु गुडुडु रु’

उनले गृहमन्त्री ओमप्रकाश अर्याललाई आफूले नचिनेको समेत बताए । गृहमन्त्रीलाई उनले बाबु भन्दै धेरै नहौसिन चेतावनीसमेत दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस