एमालेले तय गर्यो विधान महाधिवेशनको नारा

काठ्माण्डौँ । एमालेले दोस्रो विधान महाधिवेशनका लागि नारा तय गरेको छ । निर्णयअनुसार ‘राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्पः समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने नारा तय गरेको हो ।
एमालेको विधान महाधिवेशन २० भदौदेखि सुरु हुँदै छ ।