राससको महाप्रबन्धकमा दरखास्त आह्वान
 
                                 काठ्माण्डौँ- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय समाचार समिति (रासस)को महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको छ।
मन्त्रालयले १३ वटा बुँदामा योग्यता निर्धारण गरेर महाप्रबन्धकमा दरखास्त आह्वान गरेको हो।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले असार १५ गतेसम्म आवेदन दिन सक्नेछन्।

 
                                         
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                      
                                      
                                      
                                      
                                      
                                      
                                     