गृहमन्त्रीले राजीनामा दिनुपर्दैन : नेपाली कांग्रेस

द एभरेष्ट पोष्ट
१३ जेठ २०८२ ११:५०
गृहमन्त्रीले राजीनामा दिनुपर्दैन : नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिननपर्ने बताएको छ ।

सोमबार देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले लेखक संलग्न रहेको कुनै आधार नभएकाले उनले गृहमन्त्रीबाट राजीनामा दिन नपर्ने निष्कर्ष निकालेको हो ।

“राजीनामाको कुरै छैन । उहाँ संलग्न रहेको कुनै आधार छैन,” बैठकपछि प्रवक्ता प्रकाशशरण महतले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस