विश्व
सीआईएका प्रमुखले भने, इरानका परमाणु केन्द्रहरू ‘गम्भीररूपमा क्षतिग्रस्त’
अमेरिकाको मुख्य गुप्तचर निकाय सेन्ट्रल इन्टलिजेन्स एजेन्सी (सीआईए)का प्रमुखले गत सप्ताहान्त अमेरिकाले गरेको आक्रमणका कारण इरानका परमाणु केन्द्रहरू ‘गम्भीररूपमा...
इजरायली आक्रमणबाट गाजामा २४ घण्टामा ९० जना मारिए
एजेन्सी- इजरायली सेनाले गाजामा गरेको आक्रमणमा कम्तीमा ९० जना मारिएका छन् । गाजामा रहेका अस्पताल र राहत केन्द्रमा गएको...
इरानबाट थप ७ नेपाली आज फर्किँदै
काठमाडौं । भारतको सहयोगमा इरानबाट उद्धार गर्ने क्रममा थप ७ नेपाली बुधबार स्वदेश फर्किँदैछन् । इरानको मसहदस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट...
गाजा विस्फोटमा सात इजरायली सैनिकको मृत्यु
काठमाडौं । प्यालिस्टनको गाजास्थित खान युनिस सहरमा भएको एक विस्फोटमा सात इजरायली सैनिकको मृत्यु भएको छ । इजरायल डिफेन्स...
इरानले युद्धविराम उल्लङ्घन गरेको इजरेलको आरोप, तेहरान ‘हल्लाइदिने’ चेतावनी
इजरेल र इरानबीच युद्धविराम लागु भएको भनिएको केही घण्टा नबित्दै त्यसको दिगोपनालाई लिएर अन्योल उत्पन्न भएको छ। इजरेली रक्षामन्त्रीले...
ट्रम्पको ‘युद्धविराम’ घोषणाबारे इरान भन्छ, ‘पहिले इजरेलले आक्रमण रोकोस्’
इजरेलसँग युद्धविरामबारे सहमति भएको अस्वीकार गर्दै इरानले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको दाबी विपरीत टिप्पणी गरेको छ। इरानी विदेशमन्त्री अब्बास...
इजरेली गुप्तचर निकाय मोसादका सफल र विफल गोप्य कार्वाहीहरू
इजरेलले निरन्तर प्रहार जारी राख्दै इरानका परमाणु केन्द्रहरू, सैन्य अखडा तथा निजी आवासलाई पनि निसाना बनाइरहेको छ। राजधानी तेहरान...
ईरान र ईजरायल युद्ध विरामका लागि सहमत
वाशिङ्टन, २३ जुन । १२ दिनदेखि जारी युद्ध समाप्त गर्न इजरायल र इरान सहमत भएका छन् । दुबैदेश युद्धविरामका...
अमेरिकाले खतरनाक युद्धको सुरुवात गर्यो : इरान
एजेन्सी- इरानले आफ्ना आणविक केन्द्रमा आक्रमण गरेर अमेरिकाले ‘खतरनाक युद्ध’को सुरुवात गरेको प्रतिक्रिया दिएको छ । इरानको परराष्ट्र मन्त्रालयले...
भारतमा उद्धार गरिएका ३५ नेपालीलाई नेपाल ल्याइँदै
काठ्माण्डौँ- आकर्षक रोजगारीको झुटो आश्वासनमा भारतको उत्तराखण्डस्थित काशीपुरमा बन्धक बनाइएका ३५ जना नेपाली युवक सम्भवतः मंगलबार नेपाल फर्काउने तयारी...
इरानमाथिको आक्रमणलाई लिएर अमेरिकामै विरोध
अमेरिकामा डेमोक्र्याटिक पार्टीका नेताहरूले इरानका परमाणु केन्द्रहरूमा गरिएको अमेरिकी हवाई आक्रमणको निन्दा गरेका छन् । बीबीसीका अनुसार, कंग्रेससदस्य अलेक्जेन्ड्रिया...
इरानका परमाणु केन्द्रहरूमा अमेरिकी हमला, तेहरानलाई थप चेतावनी दिँदै ट्रम्पको सम्बोधन
राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले इरानको फोर्दो, नटान्ज र इस्फहानमा रहेका परमाणु केन्द्रहरूमा बम हमला गरेको बताएका छन्। ट्रम्पले ती...
गाजामा मानवीय सहायता पर्खिरहेका ३४ जना प्यालेस्टिनी मारिए
एजेन्सी- गाजामा मानवीय सहायता पर्खिरहेका कम्तीमा ३४ जना प्यालेस्टिनी नागरिक इजरायली सेनाको आक्रमणमा मारिएका छन् । मध्य र दक्षिणी...
इरानमा फसेका नेपालीलाई भारतले उद्दारमा मद्दत गर्ने
काठ्माण्डौँ – इजरायल र इरानबीच जारी युद्धका कारण इरानमा फसेका नेपाली नागरिकलाई भारत सरकारले उद्दारमा मद्दत गर्ने भएको छ...
गाजामा राहत लिनेमाथि आक्रमण : १२ जनाको ज्यान गयो
इजरायलले गाजामा राहत लिन बसेकामाथि आक्रमण गर्दा १२ जनाको ज्यान गएको छ । अमेरिका र इजरायलले सञ्चालन गरेको गाजा...
अमेरिकाले रोकेको अन्तर्राष्ट्रिय विद्यार्थीलाई भिसा दिने प्रक्रिया पुनः सुरु गर्ने
एजेन्सी- अमेरिकी विदेश मन्त्रालयले विदेशी विद्यार्थीको भिसाका लागि अपोइन्टमेन्टको तालिका पुनः सुरु गर्ने बताएको छ । तर भिसा आवेदन...
इजरायलले दियो दुई इरानी सहर खाली गर्न धम्की
एजेन्सी। इरान र इजरायलबिचको युद्ध सातौँ दिनमा पुगेको छ । यसैबिच, इजरायली सेना (आईडीएफ) ले बिहीबार बिहान दुई इरानी...
गाजामा इजरायली आक्रमणमा ३० जनाको मृत्यु
एजेन्सी । गाजा पट्टीका धेरै क्षेत्रमा सहायता खोज्नेहरू, घरहरू र विस्थापित व्यक्तिहरूको शिविरहरूलाई लक्षित गरी भएको इजरायली हवाई आक्रमणमा...
इजरायलमा रहेका नेपालीको उद्धारका लागि दूतावासद्वारा विवरण संकलन सुरू
काठमाडौँ : इजरायलस्थित नेपाली दूतावासले इजरायल र इरानमा रहेका नेपालीको उद्धार प्रयोजनका लागि विवरण संकलन सुरू गरेको छ ।...
दक्षिणी गाजाको खान युनिसमा इजरायली आक्रमण, कम्तीमा ५१ प्यालेस्टिनीको मृत्यु
काठमाडौँ। इजरायली सेनाले मङ्गलबार बिहान दक्षिणी गाजा पट्टीको खान युनिसमा सहायताको पर्खाइमा रहेका कम्तीमा ५१ प्यालेस्टिनीको हत्या गरेको छ।...
किभमाथि रुसले गरेको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु
एजेन्सी । युक्रेनको राजधानी किभमा रुसले गरेको आक्रमणमा परेर कम्तीमा पनि १५ जना मारिएका छन् । आक्रमणमा परेर अरू...
अमेरिकामा गोलीबारी, आठ महिनाको बालकसहित तीन जनाको मृत्यु
एजेन्सी । अमेरिकाको युटा राज्यमा भएको गोलीबारीमा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा ४१ वर्षीया महिला र...
इजरायलमा इरानको कारबाही : मृतक संख्या २१ पुग्यो, अमेरिकी दूतावासमा क्षति
एजेन्सी- इरानले शुक्रबारदेखि इजरायलमाथि गरेको सैन्य कारबाहीले ठूलो मानवीय र भौतिक क्षति पुर्याएको छ। इरानी क्षेप्यास्त्रले तेल अभिभको आवासीय...
एयर इन्डिया दुर्घटनापछि शवको प्रतीक्षामा आफन्त
एजेन्सी – दशकौँमा विश्वको सबैभन्दा खराब विमान दुर्घटनापछि भारतीय स्वास्थ्य अधिकारीहरूले आफन्तहरूलाई आफ्ना प्रियजनहरूको शव हस्तान्तरण गर्न थालेका छन्...
गाजामा इजरायली आक्रमणबाट ३३ प्यालेस्टिनीको मृत्यु
काठमाडौँ : प्यालेस्टिनी चिकित्सा स्रोतहरूकाअनुसार आईतवार बिहानदेखि गाजा पट्टीका विभिन्न क्षेत्रहरूमा इजरायली आक्रमणमा कम्तिमा ३३ प्यालेस्टिनीको मृत्यु भएको छ...
थप ३६ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको तयारी
एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले भुटानसहित ३६ देशका नागरिकमाथि अमेरिका यात्रामा प्रतिबन्ध लगाउने तयारी गरेको छ । यही...
इरानको आक्रमणपछि ८ जनाको मृत्यु, १३० भन्दा बढी घाइते
एजेन्सी- इजरायलमाथि रातभरि भएको इरानी आक्रमणको लहरमा बालबालिकासहित कम्तीमा आठ जनाको मृत्यु भएको आपत्कालीन सेवाले जनाएको छ । हवाई...
इरान–इजरायल युद्ध : नेपाली नागरिक सुरक्षित छन्
काठमाडौँ । परराष्ट्र मन्त्रालयले इरान र इजरायलबिच जारी युद्धमा त्यहाँ रहेका नेपालीहरू सुरक्षित रहेको जनाएको छ । परराष्ट्र मन्त्रालयका...
