विश्व
लस एन्जलसको डढेलो नियन्त्रणबाहिर, ५ जनाको मृत्यु, हजारभन्दा बढी घर जले
काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलसको जंगलमा मंगलबारदेखि लागेको डढेलो नियन्त्रणबाहिर पुगेको छ। मंगलबार लस एन्जलसको प्यालिसेड्सबाट सुरू...
किन बढ्दैछ विश्वका नेताहरुसँग एलन मस्कको विवाद ?
काठमाडौँ । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्क पछिल्लो केही दिनयता राजनीतिमा निकै सक्रिय देखिन्छन् । विशेष गरी अमेरिकामा...
तिब्बत भूकम्पमा अहिलेसम्म ३६ जनाको मृत्यु पुष्टि, नेपालको अवस्था के छ ?
काठमाडौं । आज (मंगलबार) बिहान तिब्बतको सिगात्से सहर केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी अहिलेसम्म ३६ जनाको मृत्यु पुष्टि भएको...
बिजापुरमा माओवादीको आक्रमणबाट नौ जना सुरक्षाकर्मीको मृत्यु
काठमाडौं– भारतको छत्तिसगढ राज्यमा पर्ने बिजापुरमा विद्रोही माओवादीको आक्रमणमा नौ जना सुरक्षाकर्मीको मृत्यु भएको छ । बिजापुरको कुटरू बेन्द्रे...
विश्वको सबैभन्दा वृद्ध व्यक्तिको ११६ वर्षको उमेरमा निधन
एजेन्सी– विश्वकै सबैभन्दा वृद्ध जापानी महिला टोमिको इटोकाको ११६ वर्षको उमेरमा निधन भएको आशिया शहरले शनिबार घोषणा गरेको छ। चार...
राष्ट्रपतिमा शपथ लिनुअघि ट्रम्पलाई फेरि अदालती झमेला
एजेन्सी । अमेरिकी राष्ट्रपति पदको शपथ लिनुभन्दा दुई हप्ताअघि डोनाल्ड ट्रम्पले फेरि एउटा अदालती प्रक्रिया झेल्नु पर्ने भएको छ।...
दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउ गर्ने प्रहरीको प्रयास विफल
दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउ गर्ने प्रहरीको प्रयास विफल सोल — प्रहरीले महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति पक्राउ गर्ने...
थाइल्याण्डका प्रधानमन्त्रीको सम्पत्ति ४० करोड अमेरिकी डलर,५० लाखका घडी मात्रै
एजेन्सी : थाइल्याण्डका प्रधानमन्त्री पेटोङ्टार्न सिनावात्राले शुक्रबार ४० करोड अमेरिकी डलरभन्दा बढीको सम्पत्ति विवरण सार्वजनिक गरेकी छन्। उनले आफूसँग...
ट्रम्प होटलबाहिर कसरी पुग्यो इन्धन र बारुद भएको टेस्ला साइबरट्रक, कसले गरायो विस्फोटन
काठमाडौं । संयुक्त राज्य अमेरिकाको नभाडा राज्यस्थित लास भेगसमा ट्रम्प होटलबाहिर इन्धन भरिएका क्यान र पटका राखिएको एउटा टेस्ला...
अमेरिकाको ट्रम्प होटल अगाडि टेस्ला साइबरट्रकमा विस्फोट
एजेन्सी । अमेरिकाको लस भेगासमा रहेको ट्रम्प होटल अगाडी टेस्ला साइबरट्रकमा विस्फोट भएको छ । यो घटनामा चालकको ज्यान...
समुन्द्रमा डुबेको एक जहाजमा २२ टन सुनचाँदी भएको दाबी, निकाल्न सम्भव छ ?
एजेन्सी । एलेक्जेन्डर मोन्टिरो एक पोर्चुगिज पुरातत्वविद् हुन् । उनको दाबी के छ भने पोर्चुगलको आसपासको सामुद्रिक क्षेत्रमा २५० वटा...
दक्षिण कोरियामा विमान दुर्घटना अपडेट : १७९ जनाको मृत्यु, २ जनाको उद्धार
काठमाडौं । दक्षिण कोरियामा आज बिहान भएको विमान दुर्घटनामा १७९ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । विमानमा सवार...
तालिबानी सेनाको आक्रमणमा १९ पाकिस्तानी सैनिकको मृत्यु
काठमाडौं । तालिबान सेनाले पाकिस्तानी सेनालक्षित भीषण आक्रमण गरेको छ । पाकिस्तानी वायुसेनाले अफगानिस्तानमा गरेको हवाई हमलाको जवाफस्वरुप तालिबान सेनाले...
इटालीकी पत्रकार इरानमा पक्राउ
तेहरान । इटालियन पत्रकार सेसिलिया सालालाई इरानमा पक्राउ गरिएको छ । इटालीका विदेशमन्त्री एन्टोनियो तजानीले सिसिलिया सालालाई आठ दिनअघि...
दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपतिविरुद्धको महाभियोग प्रस्ताव पारित
दक्षिण कोरियाका विपक्षी नियन्त्रित संसद् (नेशनल एसेम्बली) ले शुक्रबार कार्यवाहक राष्ट्रपति हान डक–सोलाई महाभियोग लगाउने प्रस्ताव पारित गरेपछि उनी...
दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपतिविरुद्ध महाअभियोग प्रस्ताव दर्ता
काठमाडौं । दक्षिण कोरियामा विपक्षी दलले बिहीबार कार्यवाहक राष्ट्रपति हान डक–सूविरुद्ध महाभियोग प्रस्ताव दायर गरेको छ । राष्ट्रपति हानले आफ्नो...
पाकिस्तानको आक्रमणबाट अफगानिस्तानमा ४६ जनाको मृत्यु
काठमाडौं । अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानी हवाई आक्रमणमा परी ४६ जनाको मृत्यु भएको जनाएको छ । मंगलबार राति पाक्टिकाको बर्मल...
६७ यात्रु सवार विमान कजाखस्तानमा दुर्घटना
काठमाडौं । काजखस्तानमा ६७ यात्रु सवार विमान दुर्घटना भएको छ । अजरबैजान एअरलाइन्सले सञ्चालन गरेको फ्लाइट नम्बर जे२(८२४३ भएको...
हाइटीमा पत्रकार सम्मेलनका क्रममा गोली चल्यो, दुई पत्रकारसहित तीन जनाको मृत्यु
काठमाडौं । क्यारेबियन देश हाइटीको प्रमुख सरकारी अस्पताल पुनः खोल्ने घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा एक हतियारधारी व्यक्तिले गोली...
‘शेख हसिनालाई भारतबाट फिर्ता ल्याउनु बंगलादेश सरकारको प्राथमिकता’
ढाका : बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसका प्रेस सचिव शफिकुल आलमले शेख हसिनालाई भारतबाट फिर्ता ल्याउनु सरकारको प्राथमिकता...
बंगलादेशको भारतलाई कुटनीतिक नोट, भन्यो- ‘हसिनालाई फिर्ता पठाईदेउ’
ढाका- बंगलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई ढाका फर्काउन भारतलाई कूटनीतिक नोट पठाएको जनाएको छ । हसिना गत...
रूसले पूर्वी युक्रेनका थप दुई गाउँ कब्जामा लिएको दावी
मस्को, ७ पुस। रूसले आइतबार पूर्वी युक्रेनका थप दुई गाउँ कब्जामा लिएको जनाएको छ । रक्षा मन्त्रालयले टेलिग्राममार्फत् जारी...
हवाई आक्रमणमा परि गाजा क्षेत्रका १३ जनाको मृत्यु
काठमाडौं — इजरायली सेना (आईडीएफ) ले गाजा क्षेत्रमा आइतबार गरेको आक्रमणमा कम्तीमा १३ जनाको ज्यान गएको छ । आईडीएफले उत्तरी...
परीक्षा रोक्न विद्यार्थीले पठाए विद्यालयमा बम धम्की
काठमाडौं । भारतको राजधानी दिल्लीका तीन विद्यालयमा बम धम्की दिने सोही विद्यालयमा अध्ययनरत विद्यार्थी रहेको पाइएको छ। दिल्ली प्रहरीलाई...
बेलायती राजकुमारमाथि चिनियाँ जासूससँग नजिकको सम्बन्ध राखेको आरोप
काठमाडौं । बेलायती राजकुमार एन्ड्रयुलाई चिनियाँ जासुससँग नजिक भएको आरोप लागेको छ । चिनियाँ व्यापारी याङ टेङ्बोसँगको घनिष्ठ सम्बन्धका...
भ्रष्टाचार गरेको आरोपमा चीनका पूर्वअधिकारीलाई दिइयो मृत्युदण्ड
एजेन्सी । चीनले लगभग ३ अर्ब युआन भ्रष्टाचार गरेको आरोप लागेका एक पूर्वअधिकारीलाई मंगलबार मृत्युदण्ड दिएको छ। चीनको स्वायत्त...
भानुआटुमा ७.३ म्याग्निच्युडको भूकम्प गयो
काठमाडौं प्रशान्त महासागरको टापु देश भानुआटुमा मंगलबार बिहान ७.३ म्याग्निच्युडको भूकम्प गएको छ । नेपाली समय अनुसार आज बिहान...
भैँसीको मासु निर्यातका लागि नेपाल-चीनबीच सम्झौता
काठमाडौं- नेपालबाट राँगा,भैँसीको मासु चीन निर्यातका लागि सम्झौता भएको छ । सोमबार साँझ काठमाडौंमा एक समारोहकाबीच हिमालयन फुड इन्टरनेसनल...
