विश्व

तिब्बतमा भूकम्प जाँदा काठमाडौँमा समेत धक्का महसुस

काठमाडौं – चीनको स्वशासित क्षेत्र तिब्बतमा भूकम्प गएको छ । शनिबार दिउँसो २ बजेर ३५ मिनेटमा तिब्बतको डिंगी काउन्टी...

महाभियोग लागेका दक्षिण कोरियाका निलम्बित राष्ट्रपति रिहा

एजेन्सी । दक्षिण कोरियाको एक अदालतले महाभियोग लागेका राष्ट्रपति युन सुक योलको गिरफ्तारी शुक्रबार रद्द गर्दै उनको रिहाईको लागि...

पेरिसको रेल स्टेसनमा दोस्रो विश्वयुद्धको बम फेला

पेरिस, २३ फागुन । फ्रान्सको सबैभन्दा व्यस्त टर्मिनलतर्फ जाने रेलमार्गमा दोस्रो विश्वयुद्धको बम फेला परेपछि पेरिस गारे डु नोर्ड...

सेनाको गुप्तचर सूचना चीनलाई बेचेको आरोपमा अमेरिकी सैनिक पक्राउ

काठमाडौं । एफबीआईले चीनमा रहेका व्यक्तिलाई गोप्य सूचना बिक्री गरेको आशङ्कामा एक अमेरिकी सैनिकलाई पक्राउ गरेको न्याय मन्त्रालयले जनाएको...

पाकिस्तानमा आतंकवादी हमलामा परि १८ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा (केपी) प्रान्तको बन्नु जिल्लास्थित क्यान्टोनमेन्ट क्षेत्रमा आतंककारी आक्रमण हुँदा १२ जना सर्वसाधारण र...

चीनको चेतावनी – अमेरिकासँग सबै प्रकारको युद्ध लड्न तयार छौं

काठमाडौं । अमेरिकासँगको बढ्दो व्यापार युद्धका बीच चीनले जुनसुकै युद्धका लागि तयार रहेको चेतावनी दिएको छ । अमेरिकास्थित चिनियाँ दूतावासले...

जापानले विश्वको ‘सबैभन्दा सही’ समय दिने घडी बिक्रीमा

टोकियो, फागुन २१ गते । विश्वकै ‘सबैभन्दा सही समय’ दिने फराकिलो फ्रिजजस्तै देखिने घडी बुधबार ३३ लाख अमेरिकी डलरमा...

जापानमा भयानक आगलागी

एजेन्सी । जापानमा आधा शताब्दीयताकै सबैभन्दा भयानक डढेलो लागेको छ । डढेलो निभाउन सङ्घर्ष गरिरहेको जापानी प्रशासन र पीडित नागरिकका...

ट्रम्पको चेतावनी- ‘शान्ति सम्झौता भएन भने युक्रेनी नेता सङ्कटमा’

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्ष भोलोडिमिर जेलेन्स्कीबीच ओभल अफिसमा भएको मौखिक झडपपछि ट्रम्प प्रशासनले...

अमेरिकाबाट एक नेपाली निष्कासित

काठमाडौं : अमेरिकाले थप एक नेपालीलाई निष्काशन गरेको छ। मानव तस्करको सहयोगमा अवैध ढंगबाट अमेरिका पुगेका एक युवकलाई अमेरिकाले...

ट्रम्पले आफ्नो योजना मङ्गलबार संसदमा पेश गर्ने

वासिङ्टन, १९ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार कंग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्ने भएको छ । उक्त अवसरमा...

गाजामा कुनै पनि मानवीय सहायता सामग्री प्रवेशमा इजरायलको रोक

तेल अभिभ । इजरायलले गाजामा कुनै पनि मानवीय सहायता सामग्री प्रवेशमा प्रतिबन्ध लगाएको छ। गाजा युद्धविराम सम्झौताको पहिलो चरणको अवधि...

हरियाणमा कांग्रेस नेतृ हिमानी नरवालको हत्या

काठमाडौं- हरियाणाको साम्पलामा कांग्रेस नेतृ हिमानी नरवालको हत्या भएको छ । उनको शव सुटकेसमा फेला परेको थियो। हिमानीको हातमा मेहेन्दी,...

ह्वाइट हाउस वार्तापछि युक्रेनीहरुले भने- ‘युक्रेनी जनतामाथि अपमान भयो’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीबीच ह्वाइट हाउसमा भएको भेटवार्ताका क्रममा युक्रेनी राष्ट्रपतिमाथि अपमान भएको...

हिमपहिरोमा पुरिएका ५५ मध्ये ४९ जनाको उद्धार, छ जना अझै बेपत्ता

एजेन्सी : उत्तराखण्डको चमोलीमा हिमपहिरोमा पुरिएका ५५ जनामध्ये ४९ जनाको उद्धार गरिएको छ। हिजो राति ८ बजेसम्म ३३ जनाको...

जेलेन्स्कीको पक्षमा उभिए विश्व नेताहरु

  काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भेन्ससँग भनाभन भएपछि ह्वाइस हाउसबाट निकालिएका युक्रेनी राष्ट्रपति भोलोदिमिर...

ट्रम्प र जेलेन्स्कीको भेट कसरी चर्को बहसमा परिणत भयो?

वासिङ्टन डिसी । शुक्रबार ह्वाइट हाउसको ओभल अफिसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीबिच भएको भेट...

चिन माथि थप दश प्रतिसत कर लगाउने ट्रम्पको घोषणा

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चीनबाट आयात हुने सामानमा १० प्रतिशत थप शुल्क लगाउने घोषणा गरेका छन्...

प्रयागराज महाकुम्भमा ६६ करोड श्रद्धालु सहभागी

काठमाडौं। भारतको उत्तर प्रदेश, प्रयागराजमा ४५ दिनसम्म चलेको महाकुम्भ मेला समापन भएको छ। पुस २९ गते शुरू भएको मेला...

एलन मस्कको क्यानडेली नागरिकता खारेजीको माग

ओट्टावा – अमेरिकी खर्बपति व्यवसायी एलन मस्कको क्यानडेली नागरिकता खारेज गर्न माग गर्दै २ लाख ५० हजारभन्दा बढी क्यानडेली...

यूएसएडका १६ सय कर्मचारी बर्खास्त

काठमाडौँ । अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (यूएसएड) ले संयुक्त राज्य अमेरिकामा १ हजार ६ सय कर्मचारीहरूलाई बर्खास्त गर्ने भएको...

यूएसएआईडीका साढे पाँच हजार बढी कर्मचारी बिदामा

अमेरिकामा ट्रम्प प्रशासनले यूएसएआईडीका अधिकांश कर्मचारीलाई बिदामा पठाएको छ । युनाइटेड स्टेट्स एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट (यूएसएआईडी)का ४ हजार...

मस्कले अमेरिकाका सरकारी कर्मचारीलाई भने- ‘उपलब्धिको सूची बनाऊ वा राजीनामा देऊ’

वाशिङ्टन डीसी : अमेरिकाका सरकारी कर्मचारीहरूले शनिवार दिउँसो प्राप्त गरेको एउटा इमेलमा उनीहरूलाई गत साताका उपलब्धिहरू सूचीबद्ध गर्न वा...

अमेरिकामा अस्पतालको आईसीयूमा गोलीचल्दा प्रहरीसहित २ जनाको मृत्यु

वासिङटन डिसी : अमेरिकी शहर पेन्सिलभेनियाको यूपीएम्सी मेमोरियल अस्पतालको आईसीयूमा शनिबार बिहान गोलीबारीमा एक प्रहरी अधिकारी र आक्रमणकारीको मृत्यु भएको...

प्रकृति लम्साल मृत्य फेला प्रकरण : परराष्ट्रमन्त्री राणाद्वारा मुख्यमन्त्री माझीसँग फोनवार्ता

काठमाण्डु – भारतको ओडिशास्थित कीट विश्वविद्यालयमा अध्ययनरत छात्रा प्रकृति लम्सालको शंकास्पद मृत्यु र नेपाली विद्यार्थीमाथि भएको दुर्व्यवहारका विषयमा परराष्ट्रमन्त्री...

अमेरिकामा पाँच वरिष्ठ सैन्य अधिकारी बर्खास्त

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त चिफ अफ स्टाफका अध्यक्ष जनरल चार्ल्स सीक्यू ब्राउन जुनियरसहित पाँच वरिष्ठ सैन्य अधिकारीलाई पदबाट...

प्रचण्डलाई प्रधानमन्त्री ओलीको प्रश्न : ‘त्यतिबेला टिकटकलाई किन प्रतिबन्ध लगाएको ? ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन चुनौतीको विषय बनेको बताएका छन् । शुक्रवार व्यवसायी ‘राजेशकाजी श्रेष्ठ : व्यक्तित्व...

अमेरिकाबाट निष्काशित नेपालीसहित तीन सय आप्रवासी पनामामा कैद

काठमाडौं । अमेरिकाले तीन सय गैरकानुनी आप्रवासीहरूलाई देश निकाला गरेर पानामामा राखेको छ । यहाँ यी मानिसहरूलाई होटलमा हिरासतमा...

खोज्नुहोस