विश्व
अमेरिकाले स्वीकार गर्यो कतारले दिएको उपहार
एजेन्सी । अमेरिकाले कतारबाट उपहारस्वरूप पाएको बोइङ ७४७ विमान स्वीकार गरेको छ । अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनका प्रमुख प्रवक्ता...
ह्वाइट हाउसमा ट्रम्प र रामाफोसाबिच चर्काचर्की
वासिङ्टन डीसी । केही समयअघि ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग झगडै गरेका थिए...
भारतको उत्तर प्रदेशमा आँधीबेहरीका कारण १४ जनाको मृत्यु
एजेन्सी । बुधबार भारतको उत्तर प्रदेशलगायत धेरैमा आएको आँधीले जनधनको ठूलो क्षति भएको छ । उत्तर प्रदेशमा आँधीका कारण...
उत्तर कोरियाको युद्धपोत प्रक्षेपणमा ‘गम्भीर’ दुर्घटना
काठमाडौँ, ८ जेठः उत्तर कोरियाको नयाँ नौसैनिक विध्वंसकको प्रक्षेपण समारोहमा ठूलो दुर्घटना भएको सरकारी मिडियाले बिहीबार रिपोर्ट गरेको छ...
अमेरिकाले भारतमाथि कडा प्रतिबन्ध लगायो
काठमाडौं । अमेरिकाले भारतीय ट्राभल एजेन्सीहरू र एजेन्टहरूलाई अवैध आप्रवासनलाई प्रवर्द्धन गरेको आरोपमा भिसा प्रतिबन्ध लगाएको छ। अमेरिकी विदेश...
पाकिस्तानमा स्कुल बसमा आक्रमण, तीन बालबालिकासहित पाँचजनाको मृत्यु
एजेन्सी : पाकिस्तानको बलुचिस्तानको खुजदारमा बुधबार बिहान एउटा स्कुल बसमा आक्रमण हुँदा तीन बालबालिकासहित पाँचजनाको मृत्यु भएको छ। सो आक्रमणका...
इजरायली हमलामा ६० जनाको मृत्यु
गाजा पट्टी । इजरायली आक्रमणबाट सोमबार रातिदेखि मङ्गलबारसम्म गाजा पट्टीमा कम्तीमा ६० जनाको मृत्यु भएको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन् । इजरायलले...
पाकिस्तानको लागि जासुसी गरेको आरोपमा भारतीय युट्युबर पक्राउ
काठमाडौं । पाकिस्तानको लागि जासुसी गरेको आरोपमा भारतीय युट्युबर ज्योति मल्होत्रा पक्राउ परेकी छन् ।हरियाणाको हिसार निवासी मल्होत्रालाई केही...
रियालिटी शोका विजेताले अमेरिकी नागरिकता पाउने
वासिङटन डिसी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब रियालिटि सोका विजेतालाई अमेरिकी नागरिकता दिने भएका छन्। अमेरिकी नागरिकता अब...
ब्रूकलिन पुलमा मेक्सिकन नौसेनाको जहाज ठोक्किदा १९ जना घाइते
न्यूयोर्क, १७ मे । अमेरिकाको न्युयोर्कस्थित ब्रूकलिन पुलमा मेक्सिकन नौसेनाको जहाज ठोक्किदा १९ जना घाईते भएका छन् । शनिबार...
युक्रेनमा यात्रु बसमा रुसी ड्रोन आक्रमण, ९ जनाको मृत्यु
एजेन्सी । उत्तरपूर्वी युक्रेनमा यात्रु बसमा गरिएको रुसी ड्रोन आक्रमणमा नौ जनाको मृत्यु भएको छ। सुमी क्षेत्रीय सैन्य प्रशासनले...
बेलायतमा शरण खोज्ने आप्रबासीको सङ्ख्यामा वृद्धि
एजेन्सी– बेलायतमा हालैका वर्षहरूमा शरण खोज्नेहरूको सङ्ख्या ह्वात्तै बढेको सरकारी तथ्यांकले देखाएको छ। आप्रवासनका लागि दिइएका दशौँ हजार आवेदनहरू...
मालीमा सबै राजनीतिक दल प्रतिबन्धित
काठमाडौं : पश्चिम अफ्रिकी मुलुक मालीमा सबै राजनीतिक दलमाथि प्रतिबन्ध लगाइएको छ । मालीमा सन् २०२० देखि सैन्य हुन्टाले...
ट्रम्पले कतारबाट ४० अर्ब डलर पर्ने विमान उपहार लिने सङ्केत गरेपछि उठेका प्रश्न
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले कतारले उपहार दिन लागेको झन्डै ४० अर्ब अमेरिकी डलर मूल्य पर्ने विमान आफ्नो...
पाकिस्तानले २० दिनसम्म बन्धक बनाएको बीएसएफ जवानलाई भारतलाई सुम्पियो
काठमाडौ । पाकिस्तानी रेन्जर्सले पक्राउ परेका बीएसएफ जवान पूर्णम कुमार सावलाई भारतलाई सुम्पिएको छ। पूर्णम कुमारलाई अप्रिल २३ मा...
बंगलादेशमा अवामी लिगको दर्ता निलम्बन, आगामी चुनावमा प्रतिबन्ध
एजेन्सी । बङ्गलादेशको निर्वाचन आयोगले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको राजनीतिक दल अवामी लिगको भविष्यको संसदीय चुनावमा सहभागिता रोक्ने गरी...
भारत-पाकिस्तान द्वन्द्वमा लाखौं मानिसको मृत्यु हुन सक्थ्यो : ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम कायम राखेकोमा भारत र पाकिस्तानको प्रशंसा गरेका छन् । ट्रम्पले सामाजिक सञ्जाल...
भारत र पाकिस्तानबीच युद्धविराम, दुवै देशले गरे घोषणा
भारत र पाकिस्तानबीच युद्धविराम भएको छ । भारत र पाकिस्तान दुवै मुलुकले युद्धविराम तत्काल लागू भएको घोषणा गरेका छन्...
अब आतंकी हमला युद्ध मानिनेछ : भारत
काठमाडौं । भारतले अबदेखि हुने कुनै पनि आतंकी हमला देशमाथिको युद्धसरह मानिने स्पष्ट चेतावनी दिएको छ। उच्च सरकारी अधिकारीहरूको...
तत्काल आणविक हतियार प्रयोग गर्दैनौँ : पाकिस्तान
काठमाडौं– भारतसँग तनाव उत्कर्षमा रहेका बेला पाकिस्तानले आणविक हतियार प्रयोग गर्ने सम्भावना नरहेको बताएको छ । पाकिस्तानी रक्षामन्त्री ख्वाजा...
पाकिस्तानविरुद्ध हमला थालेपछि मोदीले रद्द गरे तीन देशको भ्रमण
काठमाडौं । भारतीय सेनाले पाकिस्तानका ९ वटा आतंकवादी अड्डाहरूमा आक्रमण गरेको छ । यो कारबाहीपछि प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो...
भारतीय आक्रमणमा हाम्रा २६ नागरिक मारिए, ४६ जना घाइते छन्: पाकिस्तान
एजेन्सी : भारतले सोमबार राति पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीर (पिओके) मा गरेको सैन्य कारबाहीमा २५ पाकिस्तानी नागरिकको मृत्यु...
भारत र पाकिस्तान: कोसँग कति हतियार छन्, सैन्य शक्ति कसको बढी छ
पहलगाममा भएको आतङ्कवादी हमलाको जवाफमा भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मिरमा आक्रमण शुरु गरेको छ । योसंगै दुई देशको...
भारतको आक्रमणमा परी दुई बालका सहित आठ जनाको मृत्यु भएको पाकिस्तानी प्रधानमन्त्रीको दावी
भारतको आक्रमणमा पाकिस्तानमा दुई बच्चासहित सात जनाको मृत्यु भएको छ। पाकिस्तानी सेनाले भारतको आक्रमणमा परी आठ जनाको मृत्यु भएको...
भारत र पाकिस्तानलाई सैन्य संयमता अपनाउन संयुक्त राष्ट्र संघका महासचिव एंटोनियो गुटेरेसले अपील
संयुक्त राष्ट्र प्रमुख एंटोनियो गुटेरेसले भारत र पाकिस्तानसँग सैन्य संयम अपनाउन अपील गरेका छन्। गुटेरेसका प्रवक्ताले भनेका छन्, गुटेरेस...
भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मिरमा गर्यो मिसाईल आक्रमण
दिल्ली, ७ मे पहलगाम आक्रमणको बदलामा भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मिरमा आक्रमण गरेको छ । बुधबार बिहान एक...
भारतले गरेको हमलालाई पाकिस्तानी रक्षा मन्त्रीले के भने ?
दिल्ली, ७ मे । पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले हालै भारतले पाकिस्तानका विभिन्न स्थानमा गरेको हमलाप्रति कडा प्रतिक्रिया जनाएका...
भारतले रोक्यो पाकिस्तानतर्फ बग्ने चेनाब नदी !
काठमाडौं । भारतले जम्मू-कश्मीरको चेनाब नदीमा बनेका सियाल र बगलिहार बाँधका ढोकाहरू बन्द गरेको छ । पहलगाममा भएको आतङ्कवादी...
