टप न्यूज

दशैं, यस पटक तिमी नआउदा हुदैन ?

धुवाको मुस्लोले ढाकेको आकाश अझै खुलेको छैन गोलीले ढलेको छोरालाई दागवत्ती दिएर ढलेकी आमा अचेत छिन अझै काजक्रिया सकियो...

नवरात्रको अन्तिम दिनः महानवमी पर्व मनाइँदै

काठमाडौं १५ असोज । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज देशभर नवदुर्गा भगवतीको विशेष पूजाआराधना...

तीन दिन देशभर वर्षा हुने

काठमाडौं १५ असोज । दसैँकाे टीकाकाे भाेलिपल्ट अर्थात् एकादशीदेखि तीन दिन देशभर वर्षा हुने भएकाे छ। माैसम पूर्वानुमान महाशाखाले...

नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा

काठमाडौं १४ असोज। नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा आराधना गरिँदै छ । नवरात्रका नौ दिनसम्म शक्तिस्वरुपा देवीका...

वेस्ट इन्डिजविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्दै नेपाल

काठमाडौं । युनिटी कपअन्तर्गत वेस्ट इन्डिजविरुद्धको दोस्रो खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । नेपालले यूएईस्थित...

दल दर्ताका लागि १३ नयाँ पार्टीले दिए निर्वाचन आयोगमा निवेदन

काठमाडौं १३ असोज । २१ फागुनका लागि प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा भएपछि नयाँ–नयाँ पार्टी खोल्ने क्रम सुरु भएको छ । जेन–जी...

गण्डकीका मुख्यमन्त्रीको निवासमा फेरि आगजनी

काठमाडौं । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे बस्ने सरकारी निवासमा फेरि आगजनी भएको छ । गए राति करिब साढे २ बजेको...

प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा

कञ्चनपुर: जैविक विविधता, दुर्लभ वन्यजन्तु र शान्त वातावरणले भरिपूर्ण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ। नेपालकै सबैभन्दा ठूलो...

के अव देश बन्छ ?

जेन जी आन्दोलनपछि आम नेपालीको मनमा एउटै जिज्ञासा छ, के अव देश बन्छ ? निराशावादी मान्छेहरु भन्छन्, देश सकियो ।...

सुदूरपश्चिमका भाषा, साहित्य र संस्कृतिको संरक्षण, प्रबद्र्धन गर्न प्रज्ञा प्रतिष्ठान प्रतिबद्ध छ : उपकुलपति डा. टी एन जोशी

धनगढी १२ असोज । सुदूरपश्चिमका सबै भाषा, साहित्य, लोकसाहित्य, संस्कृति, ललितकला,    नाट्यकला, संगीतको संरक्षण, सम्बद्र्धन र विकास सुदूरपश्चिम प्रज्ञा...

पहिलोपटक सार्वजनिक अभिव्यक्ति दिएका ओलीको उस्तै दम्भ

काठमाडौं १२ असोज । जेन–जी आन्दोलनले सत्ताच्युत भएका निवर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले आमयुवाले दिएको ठुलो राजनीतिक...

कुटनीतिमा पनि कमजोर ओलीका कदम

काठमाडौं । चिकित्सकीय अभ्यासमा एउटा व्यङ्ग्यात्मक भनाइ छ- द अपरेसन वाज सक्सेसफुल, द पेसन्ट इज डेड । खासगरी आफ्नो प्राविधिक...

बालेनहरूको खेल सफल हुन दिँदैनौं : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले संविधान जलाउने प्रयास भइरहेको भन्दै उक्त कुरा आफ्नो पार्टीले सफल हुन...

गृहले भन्यो: निर्वाचनको प्रारम्भिक कार्य सुरु भो, भेला अरुलाई असर नगर्ने गरी गर्नू

काठमाडौं । सरकारले बैठक तथा सभा सम्मेलन अरुलाई असर नगर्नेगरी सञ्चालन गर्न सुझाएको छ ।   गृहमन्त्रालयले शनिबार एक विज्ञप्ति जारी...

मेरो हातमा केही पनि नरहेको थाहा पाएपछि राजीनामा दिएँ: ओली

काठमाडौँ : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना हातमा केही पनि नरहेको थाहा पाएपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएको बताएका...

विघटित प्रतिनिधि सभाका १६ जना पदाधिकारीले फिर्ता गरे गाडी

काठमाडौं । विघटित प्रतिनिधि सभाका १६ जना पदाधिकारीले सुविधा वापत्त लिएको गाडी फिर्ता गरेका छन् । संसद् सचिवालयको सवारी...

नेपालले वेस्ट इन्डिजसँग पहिलो टी-२०आई खेल्दै

काठमाडौं ११ असोज। नेपाल र वेस्ट इन्डिजबीचको युनिटी कप टी-२०आई सिरिजअन्तर्गत पहिलो खेल आज हुँदैछ । यूएईको शारजाह क्रिकेट मैदानमा...

पूर्व राजनीतिक नेता तथा कर्मचारीको सुविधा कटौती : सवारी र सुरक्षाकर्मी फिर्ता गर्न निर्देशन

काठमाडौँ । नेपाल सरकारले अनुत्पादक खर्च कटौती गर्दै मितव्ययिता कायम गर्ने उद्देश्यले सेवा निवृत्त भइसकेका पूर्व राजनीतिक तथा प्रशासनिक...

यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला १९ निर्णयहरु

काठमाडौं : सरकारले प्रधानमन्त्री कार्यालय मातहत रहेका राजस्व अनुसन्धान विभाग र सम्पत्ती शुद्धीकरण अनुसन्धान विभागलाई अर्थ मन्त्रालयको कार्यक्षेत्रमा सारेको...

उपचारको आशामै बित्यो धनबहादुरको एक दशक

काठमाडौँ  : जेन-जी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्दै जाँदा संलग्न देखिएमा त्यस्ता व्यक्तिको पासपोर्ट रोक्का र विदेश भ्रमणमा रोक लगाउने उच्चस्तरीय न्यायिक...

रास्वपाका संस्थापक केन्द्रीय सदस्य डा.प्रभात अधिकारीले दिए राजीनामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का संस्थापक केन्द्रीय सदस्य डा.प्रभात अधिकारीले राजीनामा दिएका छन् । अधिकारीले शुक्रबार पदबाट राजीनामा दिएको सचिवालय...

दुईतर्फी नै खुल्यो मुग्लिन-नारायणगढ सडक

काठमाडौं ९ असोज। चितवनको इच्छाकामना गाउँपालिकामा-५ मा पर्ने तुइन खोलामा ठूलो पहिरो खसेपछि अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको...

भ्रष्टाचारको छानबिन हुन्छ, संविधान संशोधन यो सरकारको म्यान्डेट होइन

काठमाडौं १० असोज ।  प्रधानमन्त्री सुशीला कार्कीले पहिलोपटक राष्ट्रका नाममा सम्बोधन गर्दै सरकारले भ्रष्टाचारको छानबिन गर्ने स्पष्ट पारेकी छिन् ।...

तुईन खोलाको पहिरो पन्छाउने कार्य जारी, रातिसम्म सडक खुल्ने सम्भावना

चितवन । मुग्लिन नारायणगढ सडक खण्डको तुईन खोला पुल नजिकै खसेको पहिरो पन्छाउने कार्य निरन्तर रूपमा अगाडि बढिरहेको छ...

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक, लगत्तै प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्ने

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारमा केही बेरअघि बैठक बसिरहेको छ। बैठकमा विकसित घटनाक्रमको समीक्षा गर्दै केही...

देउवा दम्पतिको सम्पत्तिमाथि सुरु भयो अनुसन्धान

काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सहित निवर्तमान सरकारका दुई मन्त्रीहरूको सम्पत्तिमाथि अनुसन्धान शुरु गरेको छ । सम्पत्ति शुद्धीकरण...

ढुकुटीको दोहन रोक्न सरकारको ‘बोल्ड’ निर्णय

काठमाडौं ०९ असोज । जेन–जी आन्दोलनको जगमा बनेको अन्तरिम सरकारले राजनीतिक नियुक्तिका नाममा कार्यकर्ता भर्ती गरेर हुँदै आएको राज्यकोषको दोहन...

डा. बाबुराम भट्टराईले अध्यक्ष पदबाट दिए राजीनामा

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले पदबाट राजीनामा दिएका छन्। जेनजी आन्दोलनपछि बुधबार काठमाडौंमा...

खोज्नुहोस