टप न्यूज

पत्रकार उपाध्यायको ‘आमा म आउँदैछु’ कविता सङ्ग्रह विमोचन

धनगढी, २९ माघ। पत्रकार दीर्घराज उपाध्यायको ‘आमा म आउँदैछु’ कविता सङ्ग्रहको आज धनगढीमा विमोचन गरिएको छ । मंगलवार धनगढीमा...

सिबाईसी अत्तरियाले जित्यो अर्जुन ट्रफीको उपाद्यि

धनगढी । धनगढीमा जारि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सिबाईसी अत्तरियाले जितेको छ । फेण्ड्स क्लब डडेल्धुरालाई ३४...

बझाङको साईपालमा एभरेष्ट बैंकको शाखा उद्घाटन

धनगढी, २८ माघ । बैकिङ सुविधाबाट बञ्चित देशको एक मात्र गाँउपालिका बझाङको साईपालमा सोमवार एभरेष्ट बैंकको शाखा उद्घाटन भएको...

ओली सरकारको गलत कामलाई गलत भन्न सक्नुपर्छ : शेखर कोइराला

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले सरकारको गलत कार्यलाई गलत भन्न सक्नुपर्ने बताएका छन् । ‘गिरिजाप्रसाद कोइराला...

गृहमन्त्री रमेश लेखकको राजीनामा माग

काठमाडौं- अन्तरजातीय प्रेमविवाह गरेका सर्लाहीका सत्येन्द्रकुमार राम (चमार) र नेहा रौनियारलाई प्रहरीले अत्याचार गरेको भन्दै गृहमन्त्री रमेश लेखकको राजीनामा मागिएको...

बालेन शाहलाई अमरेश सिंहको च्यालेन्ज: ‘हिम्मत छ भने संसद भवन भत्काएर देखाऊ’

काठमाडौं :  प्रतिनिधिसभा सांसद अमरेश कुमार सिंहले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले हिटलरशैलीमा कवाडीमाथि डोजर चलाएको भन्दै आपत्ती जनाएका...

अमेरिकी स्टिल र एलुमिनियम आयातमा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

वासिङ्टन । राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार संयुक्त राज्य अमेरिकाले यस हप्ता स्टिल र एलुमिनियम आयातमा २५ प्रतिशत भन्सार लगाउने...

यूएसएडमा काम गर्ने २९० जना कर्मचारीको मात्रै जागिर बच्ने

काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय सहयोग निकाय यूएसएडमा काम गरेका १४ हजार कर्मचारीहरूमा २९० जनाको मात्रै जागिर बच्ने भएको छ...

नेपालमा ठूलो आन्दोलनको आवश्यकता महसुस गर्दैछु : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा ठूलो आन्दोलनको आवश्यकता महसुस भइरहेको बताएका छन्। आइतबार काठमाडौंमा...

अर्जुन ट्रफीमा बैतडीका हरिशले जिते नगद ५० हजार

बैतडी –धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा बैतडीको पाटन नगरपालिका–८खोड्पेका हरिश भाटले नगद ५० हजार पुरस्कार जितेका छन्...

लागुऔषध प्रयोगमा नलाग्नुस्, मान्छेले चाहे जे पनि हुन्छ : परराष्ट्रमन्त्री राण

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले लागुऔषध दुर्व्यसनीमा नफस्न सबैलाई आग्रह गरेकी छन् । नेपाल विद्यार्थी सङ्घ धनगढी...

गृह मन्त्रालयद्धारा यूएसएडबाट सञ्चालित कार्यक्रमहरूको तथ्याङ्क सङ्कलन सुरु

काठमाडौं । सरकारले अमेरिकी सहयोग नियोग यूएसएडबाट सञ्चालित विभिन्न कार्यक्रम र संघ संस्थाको तथ्याङ्क सङ्कलन थालेको छ ।गृहमन्त्रालयले सबै...

राजकुमार ह्यारीलाई ट्रम्पले निर्वासन नगर्ने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजकुमार ह्यारीको आप्रवासन स्थितिमाथि प्रश्न गर्दै चलिरहेको मुद्दाका बावजुद उनलाई संयुक्त राज्य अमेरिकाबाट...

२७ वर्षपछि भाजपाले दिल्लीमा सरकार बनाउँदै, यो चुनाव किन मोदीका लागि ठूलो जित हो?

नयाँ दिल्ली  : प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टीले भारतको राजधानी दिल्लीमा २७ वर्षपछि पहिलो पटक चुनावी जित हासिल गर्दै सरकार...

थारु जातीको मुद्दामा नेपाली काँग्रेस संवेदनशील छ- परराष्ट्रमन्त्री डा. राणा

धनगढी, २७ माघ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले थारु जातीको हक, हीत र...

२७ वर्षपछि दिल्लीमा भाजपाको पुनरागमन

काठमाडौँ, २७ माघ । २७ वर्षपछि भारतीय जनता पार्टी(भाजपा) को दिल्लीमा पुनरागमन भएको छ । विधान सभा निर्वाचनमा शनिबार...

अलास्कामा बेपत्ता विमानको भग्नावशेष भेटियो, १० जनाको मृत्यु

एजेन्सी । अमेरिकी कोस्ट गार्डले शुक्रबार दिउँसो अलास्काको पश्चिमी तटबाट हराइरहेको १० जना सवार विमानको विवरणसँग मिल्दोजुल्दो एउटा दुर्घटनाग्रस्त...

भाजपाले दिल्लीमा जितेपछि नरेन्द्र मोदी भन्छन् : विकास र सुशासनको जित

दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्ली प्रान्तमा विकासको जित शुरु भएको बताएका छन् । दिल्ली विधान सभा निर्वाचनमा...

८४ मा माओवादीलाई पहिलो हुनबाट कसैले रोक्न सक्दैन : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ सालको निर्वाचन परिणाम माओवादीको पक्षमा आउनबाट अब कसैले...

दिल्लीमा आपको हार, २७ वर्षपछि भाजपाको पुनरागमन हुदै

नयाँ दिल्ली । बिधान सभाको निर्वाचनमा आपका प्रमुख नेता अरविन्द केजरीवाल नयाँ दिल्लीबाट र सिसोदिया जंगपुरा सिटबाट चुनाव हारेसंगै...

संकटका साथी

संकटकालको त्रास थियो । मान्छे सम्साँझै घर पुग्थे । साँझ नहुदै धनगढी बजार सुनसान हुन्थ्यो । गोली चल्नु ।...

दार्चुलामा भीरबाट खसेर प्रधानाध्यापकको मृत्यु

धनगढी – दार्चुलामा भीरबाट खसेर एक विद्यालयका प्रधानाध्यापकको मृत्यु भएको छ । शुक्रबार  दिउँसो चार बजेको समयमा अपिहिमाल गाउँपालिका–६ मा...

सुदूरपश्चिमको समुन्नतिको लागि वैदिक मोडेल

-प्रेम राज अवस्थी समाजको आर्थिक, सामाजिक, र सांस्कृतिक विकासलाई केवल भौतिक सेवा-सुविधासँग सीमित नराखी,आध्यात्मिक, मानसिक, नैतिक तथा पर्यावरणीय पक्षलाई...

भलमनसा ऐन बनाउन अघि बढ्यो सरकार

डघर र भलमनसा प्रथाको विकास तथा प्रवर्द्धधन लागि सुदूरपश्चिम प्रदेश सरकारले ऐन निर्माणको प्रक्रिया थालेको छ। प्रदेश सरकारले सुदूरपश्चिम प्रदेशमा...

७५ इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ ७५ इन्स्पेक्टर डीएसपी दर्जामा बढुवाका निम्ति सिफारिस भएका छन् । नेपाल प्रहरी...

अर्जुन ट्रफी क्रिकेट प्रतियोगिता : सेमिफाइनलका टोलीहरूको टुङ्गो लाग्यो

धनगढी : अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत सेमिफाइनल खेलहरूको समीकरण पूरा भएको छ। शुक्रवार, प्रतियोगिताको सातौं दिन लिग चरणको...

शेर बहादुर देउवा त्यत्तिकै बन्नुभएको होईन– परराष्ट्र मन्त्री डा. राणा

धनगढी, २५ माघ । परराष्ट्र मन्त्री डा. आरजु राणाले शेर बहादुर देउवा त्यत्तिकै शेर बहादुर नबनेको बताएकी छिन् ।...

मेरो एकल प्रयासमा धनगढी–खुटिया–दिपायल–बझाङको उरै सडकमा बजेट विनियोजन भएको हो- सांसद आले

काठमाडौँ,२५ माघ । डोटीबाट निर्वाचित सांसद एवम् पूर्वमन्त्री प्रेमबहादुर आलेले आफ्नो एकल प्रयासले धनगढी–खुटिया–दिपायल–बझाङ हुँदै उरै भञ्जाङ जोड्ने सडक...

खोज्नुहोस