टप न्यूज
सभामुखको शपथ आइतबार
काठमाडौं : सभामुखमा निर्विरोध भएका डोलप्रसाद (डीपी) अर्यालले आइतबार पद तथा गोपनियताको शपथ लिने भएका छन् । उनले आइतबार दिउँसो...
संसदीय दल नेता छान्न कांग्रेसले बनायो निर्वाचन समिति
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दल नेता चयन गर्नका लागि निर्वाचन समिति गठन गरेको छ । सभापति गगन थापाले...
सगरमाथामा आरोहण अनुमति दिन सुरु
काठमाडौं । वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न अनुमति दिन सुरु गरिएको छ । पर्यटन विभागका अनुसार शुक्रबारसम्म ४ समूहका...
उडान अवरुद्ध हुँदा विदेशबाट ३८ शव ल्याउन समस्या
काठमाडौं– परराष्ट्र मन्त्रालयले पश्चिम एसियामा युद्धका कारण उडान अवरुद्ध हुँदा ३८ जनाको शव फिर्ता ल्याउन समस्या भएको जनाएको छ...
अर्थले तोक्यो बजेट लेखनको टिम, को-को छन् समितिमा?
काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीका लागि अर्थमन्त्रालयले बजेट लेखन समिति गठन गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले...
सुदूरपश्चिमका आधा बढी उद्योग नवीकरण छैनन्
कैलाली : सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा १२.३० प्रतिशत योगदान उद्योग क्षेत्रको छ । तर सरकारी तथ्यांकले प्रदेशको औद्योगिक क्षेत्र संक्रमणकालबाट...
गृहमन्त्रीको एक साता : समातिए ७ उच्च पदस्थ
काठमाडौं । सुधन गुरुङले गृह मन्त्रालयको जिम्मोवारी सम्हालेको एक साता पूरा भएको छ । गत शुक्रबार गृहमन्त्रीमा नियुक्त भएका...
४० हजार घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ
काठमाडौं । सशस्त्र प्रहरी निरीक्षक पक्राउ परेका छन् । घुसरकमसहित धनुषाको लालगढबाट प्रहरी निरीक्षक ओकिल अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान...
सभामुखमा डोलप्रसादको उम्मेदवारी दर्ता
काठमाडौँ । प्रतिनिधि सभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले उम्मेदवारी दर्ता गराएका छन् ।...
नेपालीको उद्धार गर्न आजदेखि विशेष उडान
काठमाडौं । पश्चिम एसियामा जारी द्वन्द्वका कारण समस्यामा परेका नेपाली नागरिकको उद्धारका लागि नेपाल सरकारले आजदेखि तीन दिनसम्म विशेष...
पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १५ रुपैयाँले बढ्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ । चैत २०...
इनिशा विकको २७ दिनपछि अन्त्येष्टि
सुर्खेत — सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ की १६ वर्षीया इनिशा विकको शव २७ दिनपछि दाहसंस्कार गरिएको छ । शव बुझ्दै...
सदनमा मेरो भूमिका पक्ष–विपक्ष नभई निष्पक्ष हुनेछ : महाबीर पुन
काठमाडौं : प्रतिनिधिसभाका स्वतन्त्र सांसद महाबीर पुनले सदनमा आफ्नो भूमिका पक्ष–विपक्षमा नभई निष्पक्ष हुने बताएका छन् । बिहीबारबाट सुरु भएको प्रतिनिधिसभाको...
प्रतिनिधिसभामा तीनवटा अध्यादेश पेश
काठमाडौं : प्रतिनिधि सभाको आज बसेको पहिलो बैठकमा विभिन्न तीनवटा अध्यादेश पेश भएको छ। मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२, प्रतिनिधि...
आलोचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छौ : सांसद पुन
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट निर्वाचित सांसद वर्षमान पुनले आफ्नो पार्टीले सदनमा आलोचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका...
प्रदेश खारेज गर्न सहयोग गर्छौं – ज्ञानेन्द्र शाही
राप्रपाका प्रमुख समेतक ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न वर्तमान सरकारलाई दुई तिहाइ बहुमत पुर्याउन आफ्नो दल तयार रहेको...
‘जेनजी’ आन्दोलनको निष्पक्ष छानबिन गर्न ज्ञानेन्द्र शाहीको माग
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनको...
एमसीसी खारेजीको प्रस्तावसहित हर्क साम्पाङले राखेका धारणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले एमसीसी खारेजीको प्रस्ताव गरेका छन् । उनले प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै यस्तो...
सम्पत्ति शुद्धीकरण अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्ट पक्राउ
सम्पत्ति शुद्धीकरण अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्टलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अन्सन्धान ब्युरो (सीआईबी)ले व्यवसायी भट्टलाई काठमाडाैकाे...
सामान्य अंकले बढ्यो नेप्से
साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से ५.८२ अंकले बढेर २७८२.१८ विन्दुमा बन्द...
राजनीतिक आस्था फरक भए पनि देश एउटै हो : भिष्मराज आङदेम्बे
काठमाडौं : नेपाली कांग्रेसका नेता भिष्मराज आङदेम्बेले अहिलेको संसदले नागरिकमा नयाँ आशा जगाउन सक्नु पर्ने बताएका छन् । प्रतिनिधिसभाको बिहीबारबाट सुरु...
देश जलाउने खलपात्रलाई नायक बनाइयो : एमाले सांसद थापा
नेकपा एमालेका सांसद रामबहादुर थापाले देश जलाउने खलपात्रलाई नायक बनाइएको दाबी गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले...
हामीलाई २४ सै घण्टा निगरानी गर्नुहोस्: रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरूमाथि चौबिसै घण्टा निगरानी गर्न आग्रह गरेका छन् । प्रतिनिधि सभाको बैठकमा...
सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं : लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूहरू सिंहदरबार चलाउन नभई बदल्न आएको बताएका छन्। बिहीबार संसदको पहिलो...
कामबाटै आफूलाई प्रमाणित गर्छौं : सभापति लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीले पाएको जनमत सरकार चलाउनका लागि मात्र नभई...
पूर्वप्रधानमन्त्री ओलीलाई रिहा गर्न एमालेको माग
नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गरेको छ। प्रतिनिधि सभाको आजबाट सुरू भएलगत्तै बोल्दै एमाले सांसद गुरू...
प्रतिनिधि सभाको पहिलो बैठकमा प्रधानमन्त्रीसहित सबै मन्त्रीहरू उपस्थित
काठमाडौं – प्रतिनिधि सभाको पहिलो बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहसहित मन्त्रिपरिषद्का सबै सदस्यहरू उपस्थित भएका छन्। बैठकमा सत्तापक्ष र प्रतिपक्षका शीर्ष...
प्रतिनिधि सभा बैठक सुरु
काठमाडौँ । फागुन २१ गते सम्पन्न निर्वाचनबाट आएको प्रतिनिधिसभाको बैठक सुरु भएको छ । सिंहदरबारस्थित पुतली बगैचामा निर्माणाधिन संसद्...
