टप न्यूज

कैलालीमा सुरक्षा चुनौती बढ्दो, जघन्य अपराध मौलाउँदै‍

कैलाली : मार्ने धम्की आएपछि घरबाट भागेका गोदावरी–१० खमैराका शेरबहादुर चौधरी असोज २४ मा मृत फेला परे । छिमेकी लोकेन्द्र...

जेन-जी आन्दोलनमा ६१ भीआईपीको भएको थियो हवाई उद्धार

काठमाडौँ  : जेन-जी आन्दोलनमा ६१ भीआईपीको हवाई उद्धार गरिएको नेपाली सेनाले जनाएको छ । गत भदौ २३ गतेको जेन-जी आन्दोलन...

दल घोषणा गर्दै मिरज ढुंगाना

काठमाडौँ :  जेनजी युवा मिरज ढुंगानाले नयाँ दल घोषणा गर्ने भएका छन् । ढुंगानाले भोलि (शनिबार) दिउँसो १ बजे काठमाडौंको...

सहकारी ठगेर हिँड्नेलाई कुनै हालतमा छोड्न हुन्न’- प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सहकारी ठगलाई कुनै हालतमा उन्मुक्ति दिन नहुने बताएकी छिन् । बिहीबार प्रधानमन्त्री कार्यालयमा मन्त्री, सचिव,...

छनोट प्रतियोगिताको उपाधि जितेमा क्रिकेट खेलाडीले जनही १९ लाख ५० हजार पाउने

काठमाडौं । नेपालले ओमानमा जारी टी-२० विश्वकप छनोट प्रतियोगिताको उपाधि जितेको खण्डमा राष्ट्रिय क्रिकेट टीमका खेलाडीहरूले जनही १९ लाख...

निर्वाचन आयोग र राजनीतिक दलबीच छलफल

काठमाडौँ- निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि आज पहिलो पटक राजनीतिक दलहरूसँग छलफल गरेको छ...

जेनजी र हाम्रा माग एउटै हुन्, माओवादी अझै पनि मूलधारको पार्टी बन्छ– प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी फेरि जनताको विश्वास जितेर मूलधारको पार्टी बन्ने दाबी गरेका...

पूर्वसभामुख महरालाई थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा पूर्पक्षमा जेल चलान...

प्रतिनिधिसभा विघटनविरूद्ध ९ वटा रिट दर्ता

 काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा ९ वटा रित दर्ता भएका छन् । बुधबार सर्वोच्चमा ९ वटा रिट दर्ता...

जेनजी आन्दोलनले अपदस्थ गरेकाहरूबाटै सुरक्षा चुनौती थप्ने गतिविधि भए : गृहमन्त्री

काठमाडौं ।  गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनले अपदस्थ गरेकाहरूबाटै सुरक्षा चुनौती थप्ने गतिविधि भइराखेको बताएका छन् । गृह मन्त्रालय...

विपिनको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्सने छैन : प्रधानमन्त्री कार्की

काठमाडौं । अन्तरिम सरकार प्रमुख सुशीला कार्कीले विपिन जोशीको हत्याप्रति गहिरो शोक र समवेदना व्यक्त गरेकी छन् । सन्...

गेटामा विश्वविद्यालय ऐन कार्यान्वयनको ढोका खुल्यो, ८८ दिनमा सभाको बैठक

धनगढी ।  निकै रस्साकस्सी बिच तत्कालीन प्रतिनिधि सभाबाट पारित भएको कैलालीको गेटा स्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन,...

फरेन्सिक परीक्षणबाट पनि पुष्टि भयो विपिनको शव

काठमाडौँ  : फरेन्सिक परीक्षणबाट विपिन जोशीको शव पुष्टि भएको छ । हमासले सोमबार राति इजरायललाई विपिनसहित चार जनाको शव हस्तान्तरण गरेको थियो...

मधेश प्रदेशका मुख्यमन्त्री सिंहले दिए राजीनामा

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्नै पार्टी जनमतले प्रपञ्च रचेको र सरकारमा सहभागी दलहरूले बचन फेरेको आरोप लगाउँदै...

जेन-जी आन्दोलनपछि पहिलोपटक सार्वजनिक भए देउवा दम्पती

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी श्रीमती तथा पार्टी केन्द्रीय सदस्य आरजु राणा देउवा सानेपा पुगेका छन्।...

प्रतिनिधिसभा पुन:स्थापनाको माग गर्दै सर्वोच्चमा १० थान रिट पेस

काठमाडौँ : प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा धमाधम रिट पेस गर्ने क्रम जारी छ । कानुन व्यवसायीहरूले हालसम्म १० वटा रिट...

विपिनको घरमा दिनभरि सुनसान, साँझपख रुवाबासी

कञ्चनपुर  : कञ्चनपुरको भीमदत्त नगरपालिका–३, मालिकार्जुन टोलमा रहेको विपिन जोशीको घरमा पुग्दा सोमबार अपराह्न च्यानल गेटमा ताल्चा लागेको थियो । गेटछेउमै...

चाडपर्व भत्ता नपाएपछि सेती प्रादेशिक अस्पतालका करार कर्मचारी आन्दोलित

 धनगढी । चाडपर्व, पोशाक र महँगी भत्ता नपाएपछि धनगढीको सेती प्रादेशिक अस्पतालका करार सेवाका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । करारमा...

सुनको मूल्य एकैदिन तोलामा आठ हजार १ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम भएको छ । मंगलबार (असोज २८) सुनको मूल्य तोलामा...

शोकमा रहेको परिवार विपिनको डिएनए रिपोर्टको पखाईमा

धनगढी, २८ असोज । युद्धबिरामको घोषणासंगै ईजरायल र हमासबीच जारी दुई वर्ष लामो युद्ध तत्काललाई स्थगन भएको छ ।...

गाजामा अस्ताएको जोशी परिवारको आशाको दियो

खेमराज उपाध्याय धनगढी, २८ असोज । अन्ततः ७३८ औं दिनमा ईजरायलबाट आएको खवरले नेपालीहरुलाई निराश बनायो । हमासद्धारा ७...

टिओबीको टिसर्ट लगाउने तेन्जेनको पेस्तोल नक्कली, भिडियो पूरानो

काठमाडाैं । ‘टिओबी’को टिसर्ट लगाएर पेस्तोल बोकेकाे भिडियाेपछि विवादमा तानिएका तेन्जिङ दावाको घरबाट नक्कली पेस्तोल बरामद भएकाे छ । काठमाडौंको...

मतदाता नामावली दर्ता गर्न युवाको घुइँचो

धनगढी : सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा यतिबेला मतदाता नामावली दर्ता गर्न किशोर तथा युवाहरुको बाक्लो संख्या छ । आगामी फागुन...

‘हमासले नभनेसम्म विपिन फर्कने आश मार्दैनौं’

धनगढी। कञ्चनपुरमा रहेको विपिन जोशीका आफन्तले हमास समूहले आधिकारिक पुष्टि नगरेसम्म विपिन फर्कनेमा आफूहरु आशावादी रहेको बताएका छन् ।...

पूर्वसभामुख महराविरुद्ध मुद्दा दायर

काठमाडौं । सुन तस्करसँग मिलेर आपराधिक लाभ लिएको अभियोगमा पूर्वसभामुख एवं माओवादी उपाध्यक्ष कृष्णबहादुर महराविरुद्ध अदालतमा मुद्दा दायर भएको...

हमासले छोड्यो २० इजरायली बन्दी, विपीनको न सास भेटियो न लास

काठमाडौं । दुई वर्ष लामो इजरायल-हमास द्वन्द्वको पीडादायी अध्यायमा आज एउटा उज्यालो किरण देखा परेको छ । गाजामा बन्दी...

बन्धकहरू मुक्त हुन थाले, विपिन जोशी ‘जीवित रहेको कुनै प्रमाण फेला परेन’

काठमाडौं । दुई वर्षअघि हमासले इजरेलबाट बन्धक बनाएर लगेका नेपाली विद्यार्थी विपिन जोशी “जीवित रहेको प्रमाण फेला नपरेको” औपचारिक...

९३ पटक सगरमाथा आरोहण गर्ने शेर्पा परिवारको कथा

सगरमाथा नजिकैको सुन्दर गाउँ फोर्चे ‘हिमाल आरोहीहरूको गाउँ’ भनेर चिनिन्छ। यहाँका अधिकांश परिवारका सदस्यले सगरमाथाको चुचुरोमा पाइला टेकिसकेका छन्।...

खोज्नुहोस