टप न्यूज
नेपाली टोली जुडो च्याम्पियनपिशमा सहभागी हुन बङ्गलादेश प्रस्थान
काठमाण्डौ – बङ्गलादेश क्रिरा सिख्रा प्रोतिष्ठान (बीकेएसपी) जुडो च्याम्पियनशिपमा सहभागी हुन १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली आज बङ्गलादेशको ढाका प्रस्थान...
नेपालमा गणतन्त्र गोलीले होइन, बोलीले आएको होः सञ्चार मन्त्री
काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नेपालमा गणतन्त्र गोलीद्वारा नभई बोलीबाट आएको बताएका छन्। बिहीबार...
अन्तर्राष्ट्रिय जलवायु स्वास्थ्य सम्मेलन नेपालमा गर्ने प्रस्ताव
काठमाडौँ- नेपालले अन्तर्राष्ट्रिय जलवायु स्वास्थ्य सम्मेलन नेपालमा गर्ने प्रस्ताव गरेको छ। स्विट्जरल्यान्डको जेनेभामा भएको ७८ औँ विश्व स्वास्थ्य सम्मेलनमा सहभागी...
अमेरिकाले स्वीकार गर्यो कतारले दिएको उपहार
एजेन्सी । अमेरिकाले कतारबाट उपहारस्वरूप पाएको बोइङ ७४७ विमान स्वीकार गरेको छ । अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनका प्रमुख प्रवक्ता...
अमेरिकामा गोली प्रहार गरी इसराइली दूतावासका दुई कर्मचारीको हत्या
एजेन्सी । अमेरिकामा इसराइली दूतावासका दुई कर्मचारीको हत्या भएको छ। स्थानीय समयअनुसार बुधबार राति ९:०५ बजे वाशिङ्टनको यहुदी संग्रहालय...
राज्यमन्त्री अरुण चौधरीको घरमा चोरी
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरीको घरमा चोरी भएको छ । नागरिक उन्मुक्ति पार्टीका नेता समेत...
कि लास चाहियो कि सास चाहियो: युक्रेनमा बेपत्ता भएका सयौँ नेपालीका परिवार
याम कुमारी कंडेल, जिपिजे नेपाल सामाजिक सञ्जालबाट लिइएको यो फोटोमा रुसी सेनामा कार्यरत नेपाली पुरुषहरूले फोटो खिचाउनका लागि पोज...
गृह मन्त्रालयका सहसचिव भट्टराई पक्राउ
काठमाडौं । गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ परेका छन् । उनलाई भर्खरै प्रहरीले नियन्त्रणमा लिएको हो । उनी...
शिक्षा विधेयकलाई टुंगोमा पुर्याउनका लागी गम्भीर छु : शिक्षा मन्त्री
काठमाडौं । शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयक, २०८० लाई टुंगोमा पुर्याउन आफू गम्भीर रहेको बताएका छन् । बुधबार सिंहदरबारमा...
अमेरिकाले भारतमाथि कडा प्रतिबन्ध लगायो
काठमाडौं । अमेरिकाले भारतीय ट्राभल एजेन्सीहरू र एजेन्टहरूलाई अवैध आप्रवासनलाई प्रवर्द्धन गरेको आरोपमा भिसा प्रतिबन्ध लगाएको छ। अमेरिकी विदेश...
युसिआई पम्प ट्रयाक वर्ल्ड च्याम्पियनसिप नेपाल क्वालिफायर जेठ १७ मा हुने
काठमाडौं । भेलोसोलुसन्स युसिआई पम्प ट्रयाक वर्ल्ड च्याम्पियनसिप २०२५ को नेपाल क्वालिफायर यही जेठ १७ गते (मे ३१) मा हुँदैछ ।...
राष्ट्र ब्याङ्कका नयाँ गभर्नर विश्व पौडेलका अगाडि तेर्सिएका पाँच मुख्य चुनौती
काठमाडौं । अघिल्ला गभर्नरले अवकाश पाएको करिब डेढ महिनापछि बल्ल राष्ट्र ब्याङ्कले नयाँ नेतृत्व पाएको छ। मन्त्रिपरिषद्ले मङ्गलवार अर्थशास्त्री विश्वनाथ...
पाकिस्तानमा स्कुल बसमा आक्रमण, तीन बालबालिकासहित पाँचजनाको मृत्यु
एजेन्सी : पाकिस्तानको बलुचिस्तानको खुजदारमा बुधबार बिहान एउटा स्कुल बसमा आक्रमण हुँदा तीन बालबालिकासहित पाँचजनाको मृत्यु भएको छ। सो आक्रमणका...
तीव्र गतिमा फैलिँदै कोभिड-१९ को ‘एक्सइसी भेरियन्ट’
थाइल्यान्डको स्वास्थ्य मन्त्रालयले कोभिड-१९ को ‘एक्सइसी भेरियन्ट’ सामान्य फ्लुभन्दा सात गुणा तीव्र गतिमा फैलिरहेको जानकारी दिएकाे छ। थाइ अधिकारीहरूले...
राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्व पौडेलले सम्हाले कार्यभार
काठमाडौँ- नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले आफ्नो कार्यभार सम्हालेका छन्। बालुवाटारस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा पुगेर...
भिजिट भिसामा थाइल्यान्ड जान आर्थिक प्रमाण अनिवार्य
काठमाडौं– थाइल्यान्डले भिजिट भिसामा नयाँ व्यवस्था लागु गरेको छ । थाइल्यान्डको विदेश मन्त्रालयले भिजिट भिसा प्राप्त गर्न अब अनिवार्य रूपमा...
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, गभर्नरको टुंगो लाग्ने आशा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार स्थगित मन्त्रिपरिषद् बैठक मंगलबार अपरान्ह ५ बजेका लागि बोलाएका छन् । बैठक...
आशिक खड्काले अष्ट्रेलियामा जिते स्वर्ण पदक
काठमाण्डौ– नेपाली युवा आशिक खड्काले अष्ट्रेलियाको ब्रिसबेनमा सम्पन्न अन्तरराष्ट्रिय शरिर सुगठन प्रतियोगितामा २ स्वर्ण पदक प्राप्त गरेका छन ।...
सुदूरपश्चिम प्रदेश प्रमुख मियाँलाई कर्णालीको पनि जिम्मेवारी
कैलाली । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँलाई कर्णाली प्रदेश प्रमुखको पनि जिम्मेवारी दिइएको छ । कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी...
तीनकुने घटना अपराध कर्म हो, कुनै धर्म र आस्थासँग नजोडौं : गृहमन्त्री
काठमाडौं । गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नका लागि प्रयोग गर्न नहुने बताएका छन्।आज...
भारतहुँदै तेस्रो मुलुक जाँदा एनओसी लिएर मात्रै जान दूतावासको आग्रह
काठमाडौं : नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले भारतहुँदै एनओसीको आवश्यक पर्ने मुलुकको भ्रमणमा जाँदा वैदेशिक रोजगारी विभागद्वारा जारी भएको आधिकारिक श्रम...
प्रधानमन्त्रीसँग युरोपियन युनियनका राजदूतहरूको भेट
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीसँग युरोपियन युनियनको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको...
सहिद दशरथ चन्द विश्वविद्यालयलाई तीन सय बेडको स्वीकृति दिन सांसद आलेको आग्रह
काठमाण्डौं, ४ जेठ । प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री प्रेमबहादुर आलेले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई कम्तीमा तीन...
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित
काठमाण्डौं, ४ जेठ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८१ प्रतिनिधि सभाबाट पारित भएको छ। आइतबारको प्रतिनिधि...
दुर्गा प्रसाईं थप चार दिन हिरासतमा रहने
काठमाडौँ । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं थप चार दिन हिरासतमा रहने भएका छन् । काठमाडौँ जिल्ला अदालतले प्रसाईंलाई...
संसदीय उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको शिक्षा समितिद्वारा गठित संसदीय उपसमितिले विद्यालय शिक्षा विधेयकको प्रतिवेदन बुझाएको छ। आइतबार सिंहदरबारमा बसेको समिति बैठकमा...
अपडेट : गाजामा इजरायली हमलामा १०३ जनाको मृत्यु
गाजा पट्टी । इजरायली आक्रमणमा गाजा पट्टीभरि रातभर र आइतबारसम्म इजरायली आक्रमण हुँदा कम्तीमा एक सय तीन जनाको मृत्यु...
रवि लामिछानेविरुद्धको मुद्धामा मिसिल प्रमाण झिकाउन आदेश
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेविरुद्धको सहकारी ठगी मुद्दामा उच्च अदालत पोखराले मिसिल प्रमाण झिकाउन आदेश दिएको छ ।...
