टप न्यूज

राष्ट्रियसभाबाट पारित भयो भन्सार विधेयक

काठमाडौं । भन्सार विधेयक, २०८० राष्ट्रियसभाबाट पारित भएको छ । बुधबारको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘प्रतिनिधिसभाबाट सन्देशसहित...

नेपालको सहयोगलाई निरन्तरता दिने एमसीसीको निर्णय

काठमाण्डाै – अमेरिकी सहयोग नियोग ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसीसी) ले नेपाल कम्प्याक्टको कार्यान्वयनलाई निरन्तरता दिने निर्णय गरेको छ ।...

विकास साझेदारहरुलाई औपचारिक माध्यमबाट आउन आग्रह

सेभिया (स्पेन)। संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा स्पेनमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज...

एआईमा देखियो खतरनाक प्रवृत्ति, अनुसन्धानकर्तालाई नै ब्ल्याकमेल गर्नेदेखि धोका दिनेसम्मका हर्कत

काठमाडौँ । विज्ञ तथा अनुसन्धानकर्ताहरूले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का पछिल्ला मोडेलहरूमा धोका दिने, षड्यन्त्र रच्ने र आफ्नै निर्माताहरूलाई धम्की...

थाइल्यान्डका प्रधानमन्त्री सिनावात्रा निलम्बित

एजेन्सी – थाइल्यान्डका प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले मंगलबार निलम्बन गरेको छ । अदालतले कम्बोडियासँगको कूटनीतिक विवादमा उनको आचरणको...

भुटानमाथि दुई सय ९८ रनको जितसहित नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाडौँ । नेपाल मलेसियामा जारी एसीसी मेन्स यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ...

​​​​किताबमै सीमित विद्यालयमा बृहत यौनिकता शिक्षा

कैलाली ।  धनगढीको त्रिनगर माध्यामिक विद्यालयमा अध्यनरत सारिका (परिवर्तित नाम) लाई यौनिकता शिक्षाबारे खासै जानकारी छैन । ६ कक्षादेखि स्वास्थ्य विषय...

Sexuality education is quietly ignored in Kailali schools

Kailali : School curriculum and textbooks in Nepal include sexuality education, but in practice students rarely receive the knowledge...

भारतमा औषधी उद्योगमा भएको विष्फोटमा मृत्यु हुनेको संख्या ३४ पुग्यो

काठमाडौं । भारतको दक्षिणी राज्य तेलंगानाको संगारेड्डी जिल्लामा रहेको एउटा औषधि उद्योगमा सोमबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या...

अव्यवस्थित ढल निकासले बर्सेनि डुब्छ धनगढी

कैलाली ।आइतबार रातिदेखि निरन्तरको वर्षाका कारण सोमबार धनगढी उपमहानगरपालिकाको बजार क्षेत्रका अधिकांश स्थान डुबानमा परेका छन् । वर्षाका कारण...

अविरल वर्षापछि जलमग्न धनगढी

धनगढी, १६ असार । वर्षायाममा हरेक वर्ष डुबानमा पर्दै आएको धनगढी नगर क्षेत्रका यसअघि डुबानमा नपरेका क्षेत्र समेत यस...

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वानः जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य आवश्यक छ

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायुजन्य जोखिमलाई कम गर्न यसबाट प्रभावित राष्ट्रहरुका बीचमा दरिलो सहकार्य आवश्यक रहेको...

हैदराबादमा रासायनिक कारखानामा विस्फोट, ६ जनाको मृत्यु र कम्तिमा २० जना घाइते

काठमाडौं । तेलङ्गानाको संगारेड्डी जिल्लाको पसामिलाराम औद्योगिक क्षेत्रमा रहेको एक रिएक्टरमा विस्फोट भएपछि ठूलो आगलागी भएको छ। यो दुर्घटना...

अविरल वर्षाले धनगढीमा हजारौँ प्रभावित, ११ जनाको उद्धार, सबै निकायलाई तयारीमा रहन मुख्यमन्त्रीको निर्देशन

कैलाली – सुदूरपश्चिम प्रदेशमा निरन्तर परेको अविरल वर्षाले जनजीवन संकटमा परेको छ। धनगढी उपमहानगरपालिका क्षेत्रका हजारौँ घर डुबानमा परेका...

कैलालीकाे मोहना नदीकाे बाढीले सतर्कता तह नाघ्याे, सतर्क रहन आग्रह

धनगढी: कैलालीको मोहना नदीको बाढी बढ्दो क्रममा रहेकाे छ। माेहना नदी किनार क्षेत्रका बासिन्दालाई आज बेलुकासम्मै सतर्क रहन जल...

कैलालीको कैलारी गाउँपालिकाका ९० प्रतिशत विद्यार्थी ‘ननग्रेडेड’

धनगढी : कैलालीको कैलारी गाउँपालिकाका ९० प्रतिशत विद्यार्थी माध्यमिक शिक्षा परीक्षा (एसइई) मा फेल भएका छन्। कैलारी गाउँपालिकाका सामुदायिक विद्यालयको २०८१...

कञ्चनपुरका अधिकांश स्थानमा ‘भारी’ वर्षा, भोलिसम्म उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । कञ्चनपुरका अधिकांश स्थानमा ‘भारी’ वर्षा भएको छ । त्यहाँ थप वर्षा हुने सम्भावना रहेको जल तथा मौसम...

अविरल वर्षापछि धनगढीका अधिकांश क्षेत्र जलमग्न

धनगढी, १६ असार । गएराति देखि परेको अबिरल बर्षाका कारण धनगढीका अधिकांश क्षेत्र जलमग्न भएका छन । प्रदेशको राजधानीका...

सुदूरपश्चिम प्रदेश स्थानीय सेवा सम्बन्धी विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण

धनगढी:  सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन, सञ्चालन तथा सेवाका सर्तसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन्।...

‘ऊनको स्वीटर’ ले मनायो ५१ दिने उत्सव

काठमाडौं– व्यवसायिक रुपमा सफलता हासिल गरेको नेपाली फिल्म ऊ‘नको स्वीटर’ ले शनिवार साँझ काठमाडौंमा आफ्नो सफल प्रदर्शनको ५१ दिने...

इन्डोनेसियामाथि फराकिलो जितसहित नेपाल सेमिफाइनलमा

काठमाडौं : इस्ट जोन कप यु-१६ क्रिकेटमा नेपालले इन्डोनेसियामाथि ३७० रनको फराकिलो जित दर्ता गर्दै सेमिफाइनल प्रवेश गरेको छ। कोलालाम्पुरपस्थित...

गाजामा इजरायली आक्रमणमा कम्तीमा ८१ जनाको मृत्यु, ४०० घाइते

काठमाडौं : हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली हवाई आक्रमणमा गाजामा कम्तीमा ८१ जनाको मृत्यु भएको छ भने ४००...

एमाले राजनीतिमा फर्कने विद्यादेवी भण्डारीको घोषणा

काठमाडौं । नेपालको पहिलो महिला राष्ट्रपति बनेर इतिहास बनाएकी विद्यादेवी भण्डारीले आफू पुनः सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी छन्। आफ्ना...

मदन भण्डारीलाई पनि सहकारी ठग भनियो, चारवटा श्रीमती राखेका छन् भनियो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जननेता मदन भण्डारीलाई पनि फुत्त दुलोबाट निस्केको भनेर आलोचना...

प्रदेश सभामा महिलाको भूमिका बढाउन आवश्यक

कैलाली । सुदूरपश्चिम प्रदेश सभाका महिला सदस्यले प्रदेश सभामा आफ्नो भूमिका थप प्रभावकारी बनाएर लैजाने बताएका छन ।  संविधान निर्माण हुनुभन्दा...

युवा वैज्ञानिक डा. जितेन्द्र उपाध्याय, जसले मुख्यमन्त्रीको सल्लाहकार बन्न त्यागे क्यानडाकाे सुख-सुविधा

कैलाली । कतिपय नेपाली युवाको सपना हुन्छ- विदेश जाने, पढ्ने र उतै भविष्य बनाउने ! यही सपना बोकेर उच्च...

कोलोराडोको गनीसनमा फैलिएको शेर्पा अम्पायर

दीर्घराज उपाध्याय । कोलोराडाको डेनभरबाट झण्डै १९० माईलको दूरीमा छ, क्रिष्टेड व्यूट । त्योभन्दा २८ माईल वर्तिर, गनिसन ।...

एसईईको परीक्षामा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं, १३ असार । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा(एसईई) को नतिजा शुक्रवार सार्वजनिक भएको छ । शुक्रबार राष्ट्रिय परीक्षा...

खोज्नुहोस