टप न्यूज
इजरायली आक्रमणमा परी गाजामा एकैदिन एक सय जनाभन्दा धेरैको ज्यान गयो
एजेन्सी- गाजाको उत्तरी क्षेत्रमा इजरायलको तीव्र बमबारीका कारण कम्तीमा एक सय जना प्यालेस्टेनी नागरिकको ज्यान गएको छ । ज्यान गुमाउनेमा...
कैलाली कारागारमा भएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन
काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले कैलाली कारागारमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न...
गृहमन्त्री लेखकलाई निकिताको चेतावनी-‘रविमाथि अन्याय भयो, अन्तर्राष्ट्रिय अदालत जान्छु’
काठमाडौँ : पूर्वगृहमन्त्री एवम् रास्वपाका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले न्यायालयमाथि गम्भीर हस्तक्षेप भइरहेको भन्दै त्यसमा आपत्ति जनाउँदै न्यायका...
अफ्रिकामा एकलब्य
महाभारतमा एक चर्चित पात्र थिए, एकलब्य । एकलव्य धनुर्विद्याका लागि द्रोणाचार्य कहाँ जान्छन् । हस्तिनापुरका राजकुमारहरुलाई धनुर्विद्या सिकाउदै गरेका...
भारत उत्तराखण्डको बाढीमा २६ जना नेपाली बेपत्ता : दूतावास
काठमाण्ठौ : भारतको उत्तराखण्डमा अघिल्लो हप्ता आएको बाढीमा २६ जना नेपाली बेपत्ता रहेको दूतावासले जनाएको छ । दिल्लीमा रहेको...
रवि लामिछाने बसेको कोठामा झ्याल समेत बन्द गरिएको छ : मानव अधिकार आयोग
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई राखिएको भैरहवा कारागारको अनुगमन गरेका छन्...
भारतमा विपक्षी नेता राहुल गान्धीसहितका दर्जन बढी सांसद् दिल्लीस्थित निर्वाचन आयोगबाट पक्राउ
एजेन्सी : मतदाता सूचीको मुद्दामा संसददेखि निर्वाचन आयोगसम्म विरोध मार्च गरिरहेका विपक्षी सांसदलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको छ। दिल्लीका डीसीपी...
नेपालबाट अमेरिका पुगेका भुटानी शरणार्थी प्रधानले पत्नी र छोरापछि आफैँलाई हाने गोली
न्यूयोर्क, १० जुलाई । नेपालबाट अमेरिका आएका एकजना भुटानी शरणार्थीले पत्नी र छोरालाई गोली हानी हत्या गरेपछि आफैले आफैलाई गोली...
भारतको बाढीपहिरोमा बाजुराका एक दम्पतीको मृत्यु, एउटै पालिकाका २४ जना घाइते
धनगढी : रोजगारीका सिलसिलामा भारत पुगेका बाजुराका एक दम्पती बाढीपहिरोमा परी ज्यान गुमाएका छन् । भारतको उत्तराखण्डमा साउन २०...
४० घण्टापछि कैलाली कारागार प्रहरीको नियन्त्रणमा, भित्र पुग्यो प्रहरी
धनगढी, २५ साउन । कैदीबन्दीबीचको झडपको झण्डै ४० घण्टापछि कैलाली कारागारमा प्रहरीले नियन्त्रण कायम गरेको छ । झडपपछि कैदीबन्दीहरुको...
२४ घण्टादेखि कैदीबन्दीको कब्जामा कैलाली कारागार
धनगढी, २५ साउन । शुक्रवार मध्यराति कैदबन्दीहरुबीच भएको झडपपछि प्रहरीले कैलाली कारागारमाथि नियन्त्रण गुमाएको छ । २४ घण्टादेखि कैलाली...
कैलाली कारागारका जेलर फेरिए
धनगढी, २४ साउन र कैदीबन्दीको झडपपछि तनावग्रस्त बनेको कैलाली कारागारका प्रमुख (जेलर) फेरिएका छन् । जेलर बसन्त खत्रीको ठाउँमा...
एएफसी यु-२० महिला एसियन कप छनोट: अन्तिम मिनेटमा नेपाललाई सफलता
काठमाडौं । निर्धारित समयको अन्तिम मिनेटमा सुक्रिया मियाको गोल प्रेरणामा नेपालले एएफसी यु–२० महिला एसियन कप छनोटमा पहिलो जित...
कैलाली कारागारमा झडप : १० दिन भित्र प्रतिवेदन बुझाउनेगरि छानबिन समिति गठन
कैलाली । कैलाली कारागारमा भएको झडपको विषयमा छानबिन समिति गठन गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला सुरक्षा...
कैदीबन्दीहरुले जिल्लाका सुरक्षा प्रमुखहरुलाई कारागार प्रवेश गर्न रोके
धनगढी, २४ साउन झडपपछि कैलाली कारागारभित्रको अवस्था बुझ्न गएका कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन हमाल सहितका जिल्लाका सुरक्षा प्रमुखहरुलाई...
कैलाली कारागारमा कैदीबन्दीबीचको झडपमा एक जनाको मृत्यु, ४७ घाईते, समाचार संकलनमा मिडियाकर्मीलाई रोक
खेमराज उपाध्याय,धनगढी, २४ साउन । कैलाली कारागारमा दुईदिन देखि जारी कैदीबन्दीबीचको झडपमा एक जनाको मृत्यु भएको छ । झडपमा...
कैलाली कारागारमा कैदीबन्दीबीचको झडपमा एक जनाको मृत्यु, ४७ घाइते
धनगढी, २४ साउन । कैलाली कारागारमा कैदीबन्दीबीचको झडपमा एक जनाको मृत्यु भएको छ । झडपमा ४७ जना कैदीबन्दी घाइते...
नेपाली दूतावासले भन्यो : उत्तराखण्डमा हालसम्म कोही नेपाली मृत फेला परेका छैनन्
काठमाडौं : भारतस्थित नेपलाी दूतावासले उत्तराखण्ड प्रदेशको उत्तरकाशीमा आएको बाढीपहिरोमा हालसम्म नेपाली नागरिक मृत फेला नपरेको जानकारी दिएको छ।शुक्रबार एक...
एक हजारभन्दा बढी बिरामीलाई निःशुल्क रगत प्रदान
धनगढी, साउन २३ गते । सुदूरपश्चिम प्रदेश सरकारले एक वर्षमा एक हजारभन्दा बढी बिरामीलाई निःशुल्कमा रगत उपलब्ध गराएको छ...
उत्तराखण्डमा नेपालीको खोजीका लागि कूटनीतिक पहल शुरु भएको छः परराष्ट्रमन्त्री
काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजू राणा देउवाले छिमेकी राष्ट्र भारतको उत्तराखण्डमा आएको बाढीमा परी हराएका भनिएका नेपाली नागरिकको खोजी एवं...
अधिवक्ता ठकुराठी उच्च अदालतको न्यायधिशमा नियुक्त
काठमाण्डौं, न्याय परिषद्ले अधिवक्ता प्रताप सिंह ठकुराठीलाई उच्च अदालतको न्यायधिशमा नियुक्त गरेको छ । मन्त्रीपरिषदको बैठकले २७ जनालाई उच्च...
प्रदेश सरकारको एक वर्ष : हर्ष न विस्मात
मुख्यमन्त्रीका रुपमा कमल बहादुर शाहको दोस्रो कार्यकालको एक वर्ष पुरा भएको छ । यसअघि १४ महिना सरकारको नेतृत्व गरेका...
बिघटनको संघारमा नागरिक उन्मुक्ति पार्टी
२०७४ को आम निर्वाचनमा कैलालीका ग्रामिण वस्तीहरुमा एउटा गीत परालको आगो झै फैलियो । त्यो थियो, ‘बाबा तोहर छावा...
रवि लामिछाने गृहमन्त्री हुँदा सबैभन्दा धेरै भिजिट भिसाको आडमा मान्छेहरू बेचविखन
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भिजिट भिसा दुरुपयोग प्रकरणमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउनुपर्नेमा आफूहरू पनि स्पष्ट रहेको...
भारतमा बाढी : ११ सैनिकसहित सयभन्दा बढी बेपत्ता, उद्धार टोली ‘युद्धस्तरमा’ तैनाथ
उत्तराखण्ड: घातक हिमाली आकस्मिक बाढीको एक दिनपछि बेपत्ता भएका व्यक्तिहरूको खोजी गर्न भारतीय सेनाले बुधबार स्निफर कुकुर, ड्रोन र भारी...
उत्तराखण्ड घटना : बादल फाट्नु भनेको के हो ?
उत्तराखण्ड । उत्तराखण्डस्थित उत्तरकाशी जिल्लाको धराली गाउँमा रहेको खीर गंगा गदेरामा अचानक आएको बाढीका कारण मंगलबार चार जनाको मृत्यु...
दुर्गा प्रसाईंलाई छाड्ने आदेश त्रुटिपूर्ण रहेको महान्यायाधिवक्ताको निष्कर्ष, पुनरावेदनमा जाने
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन गर्ने भएको छ । तत्काल...
सुदूरपश्चिम सरकारको एक वर्ष : १०६ किलोमिटर सडक कालोपत्रे, करिब २७ किलोमिटर तटबन्ध निर्माण
सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो एकवर्षे कार्यकालको उपलब्धि सार्वजनिक गरेका छन् । धनगढीमा मंगलबार पत्रकार सम्मेलन...
