सुदूरपश्चिम

संकटका साथी

संकटकालको त्रास थियो । मान्छे सम्साँझै घर पुग्थे । साँझ नहुदै धनगढी बजार सुनसान हुन्थ्यो । गोली चल्नु ।...

सामुदायीक विद्यालयले उत्कृष्ट नतिजा दिएका छन् –पूर्व मन्त्री देउवा

धनगढी, २५ माघ । पूर्व भौतिक पूर्वाधार विकास मन्त्री तथा प्रदेश सभा सदस्य प्रकाश बहादुर देउवाले सामुदायीक विद्यालयहरुले गुणस्तरीय...

“नेपालका पाँच विश्वविद्यालय बीच शैक्षिक र अनुसन्धान सहकार्यका लागि सम्झौता”

नेपालका पाँच विश्वविद्यालयहरूले शैक्षिक सहकार्य र अनुसन्धान साझेदारीलाई प्रवर्द्धन गर्न आपसी समझदारी पत्र (MoU) मा हस्ताक्षर गरेका छन् ।...

निसर्ग अस्पतालका अध्यक्ष पन्त सम्मानित

धनगढी, माघ २५ धनगढी स्थित निसर्ग अस्पताल एण्ड रिसर्च अस्पतालका अध्यक्ष तिर्थराज पन्त सम्मानित भएका छन् । नेपाली कांग्रेस...

सुदूर पहाडका ‘भगवान’

सुदूर पहाडमा दिनहूँ भीरबाट खसेर घाईते हुनेहरु अस्पताल नपुग्दै बित्छन् । गन्तव्यमा पुग्न सवारी साधन चढेकाहरु उवडखावड बाटोमा कहाँनिर...

यौन प्रस्ताव अस्वीकार गर्दा दुई किशोरीको हत्या भएको खुलासा

अछाम, १९ माघ । अछामको ढकारी गाउँपालिका ८ मा मृत फेला परेकी दुई किशोरीको यौन प्रस्ताव अस्वीकार गर्दा हत्या...

मृत भेटिए नेपाली काँग्रेसका नगर सभापति कलौनी

कञ्चनपुर, १९ माघ । कञ्चनपुरमा नेपाली काँग्रेसका नगर सभापति मृत अवस्थामा फेला परेका छन्। भीमदत्त नगरपालिका सभापति अच्युत कलौनीको...

विकासमा चासो छैन, आफ्नै सुविधा थप्न सबै दलका नेताहरु एकमत

रञ्जना बिसी, धनगढी, १६ माघ । प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयनको प्रकृयामै गएको छैन ।...

टीकापुर सरोकार समुहले वीरेन्द्र विद्या मन्दिर टीकापुरमा सुविधा सम्पन्न पुस्तकालय बनाउने

टीकापुर, (कैलाली),१३ माघ । विगत केही वर्षयता टीकापुर र त्यस आसपासका क्षेत्रमा सामाजिक एवम मानवीय कार्यसंगै विभिन्न परियोजना सञ्चालन...

डा.अन्सारी नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सुदूर पश्चिम काउन्सिलरमा नियुक्त

धनगढी, ५ माघ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सुदूरपश्चिम प्रदेश संयोजक (काउन्सिलर) मा डा. मेराज आलम अन्सारी नियुक्त भएका...

सुदूरपश्चिम र कर्णालीमा वर्षा, गण्डकीको हिमाली भेगमा हिमपात

पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज पनि वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् । गण्डकी प्रदेशको हिमाली भेगमा...

सुदूरपश्चिम र जाजरकोट भूकम्पबाट भएको क्षतिको विस्तृत मूल्याङ्कन गर्ने सरकारको निर्णय

काठमाण्डौ – सरकारले सुदूरपश्चिम र जाजरकोटमा गएको भूकम्पबाट भएको क्षतिको विस्तृत मूल्याङ्कन ९डीडीए० गर्ने निर्णय गरेको छ । सिंहदरबारमा...

सामूदायिक प्रशिक्षकको जिम्मेवारीले दिएको सन्तुष्टी

कैलालीको टिकापुर बजार नजिकै छ शक्तिनगर टोल। यो पूर्व कमैयाँहरुको बस्ती हो । कमैयाँ मुक्तिको घोषणापछि निकै संघर्ष गरेर...

बैतडी केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

बैतडी: बैतडी केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः५४ बजे भूकम्प...

महाकाली किनारमा मेयर फोरम, सुदूर पश्चिमको संभावनाको चर्चा

डडेल्धुरा, १६ पुस । परशुराम नगरपालिका डडेल्धुराको आयोजनामा सोमवार जोगबुढामा सुदूर पश्चिम मेयर फोरम शुरु भएको छ । प्रथम...

हिउँ परे पछिको खप्तड (फोटो फिचर)

हिउँद याम सुरु भए सँगै पश्चिम नेपालका हिमाली क्षेत्रमा हिउँ पर्न सुरु भएको छ ।अहिले हिमालका काखदेखि खप्तडका फाँटसम्म...

कैलालीमा केबलकार सञ्चालनका लागि निर्माण सुरु

कैलाली । कैलालीको चिसापानीदेखि राजकाँडासम्म केबलकार सञ्चालनका लागि निर्माण सुरु गरिने भएको छ । यहि शनिबार केबलकार निर्माणको शिलान्यास...

सरकारको प्रस्तावमा समितिको कैँची, पाँच वर्षपछि प्रज्ञाप्रतिष्ठानमा ऐनमा व्यापक संशोधन

भानुभक्त आचार्य / कैलाली । २०७६ सालमा पारित भइसकेको सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनमा ५ वर्षपछि...

कैलालीमा तीन लाख २४ हजार मेट्रिकटन धान उत्पादन

कैलाली । कैलालीमा यस वर्ष तीन लाख २४ हजार आठ सय ८४ मेट्रिकटन बर्खे धान उत्पादन भएको छ ।...

बाजुरामा हिमपात, जनजीवन प्रभावित

बाजुरा, पुस ९ गते । बाजुरामा पुनः हिमपात सुरु भएपछि यहाँको जनजीवन प्रभावित भएको छ । हिमाली क्षेत्रका उच्च...

बाजुरा भूकम्पमा सात सय संरचना ध्वस्त, ६२८ भवनमा आंशिक क्षति

धनगढी: शनिबार बाजुराको गोत्री केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण झडै सात सय भौतिक संरचनामा पूर्ण रुपमा क्षति पुगेको छ। बाजुरामा...

बाजुरा भूकम्प : १६ घरमा क्षति

बाजुरा ।  बाजुरामा शनिबार बिहान गएको भूकम्पका कारण १६ घरमा क्षति पुगेको छ । जगनाथ गाउँपालिका वडा नम्बर –५...

नदी व्यवस्थापनसम्बन्धी प्रदेशबिच सहमति समस्या अध्ययन गर्न बन्यो कार्यदल

काठमाडौं ।  कर्णाली नदीले कैलालीतिर बाढी, कटान र डुबानले सताउने गरेको छ भने गेरुवातिर पानी नहुँदा बर्दिया राष्ट्रिय निकुञ्जका...

कञ्चनपुरमा फेला पर्‍यो सुँगुर र मृगलाईसमेत आहारा बनाउनसक्ने अजिंगर

कञ्चनपुरको बेलौरी नगरपालिका–४ शान्तिपुरस्थित उखुबारीमा फेला परेको बर्मी जातको वयस्क अजिङ्गरको आज उद्धार गरिएको छ। कुण्डा सबडिभिजन वन कार्यालयका...

सुदूरपश्चिमको बजेट खर्च १०.५१ प्रतिशत

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१र८२ को बजेट हालसम्म तीन अर्ब ३२ करोड ४३ लाख रुपियाँ...

डोटीमा वर्षासँगै हिमपात

डोटी । डोटीमा यो वर्षको पहिलो पटक हिमपात भएको छ। डोटीको बडीकेदार गाँपालिका आसपास हल्का वर्षासँगै हिमपात भएको हो।...

सरकार निजी क्षेत्र मिलेर पर्यटन क्षेत्रको विकास गर्न सकिन्छ : मन्त्री पाण्डे

सुदूरपश्चिम – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकार र निजी क्षेत्रको संयुक्त प्रयासमा पर्यटन क्षेत्रको विकास गर्न सकिने...

साईकल यात्री शाह चैतन्य पाठशालाको ब्राण्ड एम्बेसडर नियुक्त

धनगढी, २३ मंसिर । चैतन्य पाठशाला धनगढीले फार्वेस्टर्न राईडरका नामले चिनिने साईकल यात्री भरत विक्रम शाहलाई ब्रान्ड एम्बेसडरमा नियुक्त...

खोज्नुहोस