समाचार
प्रधानमन्त्रीको चीन भ्रमण मंसिर तेस्रो साता, बीआरआई फ्रेमवर्क सम्झौतामा हस्ताक्षर तयारी
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा बेल्ट एन्ड रोड (बीआरआई) को फ्रेमवर्क सम्बन्धी सम्झौता हुने सम्भावना बढेको छ।...
वनमन्त्री शाहीले जैविक विविधता अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने
काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले कोलम्बियामा जारी जैविक विविधता महासन्धिसम्बन्धी १६औँ अन्तर्राष्ट्रिय सम्मेलन (कोप–१६) लाई आज सम्बोधन...
वैदेशिक रोजगारीको क्रममा मृतकका परिवारको क्षतिपूर्ति रकम वृद्धि
काठमाडौं । सरकारले वैदेशिक रोजगार नियमावली संशोधन गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार ऐन,...
दम्पती हत्या क्षेत्रमा सुरक्षा चुनौती , प्रहरी पोस्ट स्थापनाको माग
कैलाली । कञ्चनपुर लालझाडी गाउँपालिका वडा नम्बर १ बिनबारीमा सुरक्षा चुनौती थपिएको भन्दै प्रहरी पोस्ट स्थापनाको माग गरिएको छ...
कञ्चनपुरका तीन ठाउँबाट एक हजार पाँच सय मेट्रिकटन धान खरिद गरिँदै
कञ्चनपुर । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले जिल्लाका तीन ठाउँबाट धान खरिद गर्ने भएको छ ।...
आइसिसी क्रिकेट विश्वकप लिग–२: नेपाल अमेरिकासँग पराजित
काठमाडौं । नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको छ । जारी आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलाको पहिलो खेलमा...
पेनाल्टी सुटआउटमा भारतलाई हराउँदै नेपाल फाइनलमा
नेपाल साफ माहिला च्याम्पियनसिप–२०२४ को फाइनमा प्रवेश गरेको छ। केहीबेर अघि सम्पन्न खेलमा नेपालले भारतलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै...
सरकारले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् । आइतबार...
गैरआवासीय नेपालीका कारण हाम्रो राष्ट्रियता बलियो बनेको छ: गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखक गैरआवासीय नेपाली नेपालका अवैतानिक राजदूत भएको बताएका छन् । गैरआवासीय नेपाली दिवस तथा वार्षिक...
एनआरएनए सम्मेलन सुरु, प्रधानमन्त्रीदेखि सरकारका मन्त्रीहरूको सहभागिता
काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) बद्री केसी पक्षले आज सुरु गरेको ‘ग्लोबल’ सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि सरकारका मन्त्रीहरूले...
इजरायलद्वारा इरानमा आक्रमण, पश्चिम एसिया थप तनावपूर्ण
काठमाडौँ — करिब एक महिनाअघि इरानले गरेको आक्रमणको जवाफमा इजरायलले शनिबार बिहान इरानको सैन्य इलाकामा हवाई आक्रमण गरेसँगै पश्चिम...
अमेरिकामा शनिबार साँझसम्म ३ करोड ९५ लाख (३९.५ मिलियन)अमेरिकीहरूद्वारा अग्रिम मतदान ,ह्यारिसलाई समर्थन गर्न मिशेल ओबामा मिसिगनमा
अमेरिकामा शनिबार साँझसम्म ३ करोड ९५ लाख (३९.५ मिलियन)अमेरिकीले अग्रिम मतदान गरेका छन् । युनिभर्सिटी अफ फ्लोरिडा इलेक्शन ल्याब...
हिरासतमा रहेका सभापति लामिछानेको रिहाइको माग गर्दै रास्वपाद्वारा थप आन्दोलनको घोषणा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी ठगी गरेको आरोपमा प्रहरी हिरासतमा रहेका सभापति रवि लामिछानेको रिहाइको मागसहित थप आन्दोलनको घोषणा गरेको...
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले विदेशमा रहेका नेपालीले आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई मातृभूमिको...
आइसिसी विश्वकप लिग-२ मा आज अमेरिकासँग खेल्दै नेपाल
आइसिसी विश्वकप लिग-२ मा आज नेपालले अमेरिकासँग खेल्दै छ। अमेरिकाको टेक्सासस्थित डलासको ग्रान्ड प्रिएरी रंगशालामा आज बेलुका सवा ९ बजे...
रियल मड्रिडमाथि बार्सिलोनाको सानदार जित
एल क्लासिकोमा बार्सिलोनाले सानदार जित निकालेको छ। गएराति रियल मड्रिडलाई उसकै घरमा ४-० गोलले हराउँदै बार्सिलोनाले शीर्षस्थान थप मजबुत...
बैतडीमा १५ दिनदेखि किशोरी बेपत्ता, हबलदारकाे दाेस्राे पटक म्याद थप
कैलाली । असोज २५ गते बिहानदेखि बेपत्ता बैतडी पञ्चेश्वर गाउँपालिका- २ डिम्मरकी १७ वर्षीया किशोरीको अवस्था अझै पत्ता लाग्न...
सदन र सडकबाट आन्दोलन गर्ने प्रचण्डको चेतावनी
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी दलले उठाएका मागलाई सरकारले गम्भीरतापूर्वक नलिए आन्दोलन गर्ने चेतावनी...
सुदूरपश्चिममा लागुऔषधको कारोबार बढ्दो, एक सातामै २१ पक्राउ
डोटी । सुदूर पश्चिममा प्रहरीले लागुऔषधको कारोबार गरेको आरोपमा शुक्रबार चार जनालाई पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी...
कञ्चनपुरमा दम्पती हत्या: दुई दर्जन बढीसँग सोधपुछ, ‘सीडीआर’मार्फत पनि अनुसन्धान
कैलाली । कञ्चनपुरमा मृत अवस्थामा भेटिएका दम्पती हत्याको आशङ्कामा अनुसन्धान गरिरहेको प्रहरीले दुई दर्जन बढीलाई सोधपुछ गरेको छ । कञ्चनपुरको...
वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन हुँदै !
काठमाडौँ : वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन हुने भएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले...
विदेशी मुद्राको विनिमय दर : आज कुनको मूल्य कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
नेपाल प्रिमियर लिगमा सहभागी हुन २५६ जना विदेशी खेलाडीको सूची उपलब्ध
नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)मा सहभागी हुने ८ फ्रेन्चाइजलाई २५६ जना विदेशी खेलाडीको सूची उपलब्ध गराएको...
पदयात्राका क्रममा दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवालमाथि आक्रमण
नयाँदिल्ली । पदयात्रामा रहेका दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालमाथि आक्रमण भएको छ । उनीमाथि बीजेपीका कार्यकर्ताले आक्रमण गरेको भन्दै...
सरकार परिवर्तनको कुरा निरर्थक र भ्रमपूर्ण : गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकार परिवर्तनको कुरा निरर्थक र भ्रमपूर्ण भएको बताएका छन् । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा...
सडकबाट सरकारको विकल्प खोज्ने प्रयास अस्वीकार्य : सत्तागठबन्धन
सत्तारूढ गठबन्धनले सडकबाट सरकारको विकल्प खोज्ने कुरा कुनै पनि अर्थमा स्वीकार्य हुन नसक्ने बताएको छ। शुक्रबार बालुवाटारमा बसेको सत्तारूढ...
कञ्चनपुरमा दम्पतीको बीभत्स हत्या: अघिल्लो दिन झिकेको पैसा बरामद, अनुसन्धानको सुई कता ?
कैलाली । कञ्चनपुर लालझाडी गाउँपालिका–१ बिनवारीका ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमलाको बीभत्स हत्या भएको...
एनआरएन विवाद : शर्माको रिट न्यायाधीश सुवेदीको इजलासमा
काठमाडौं – गैरआवासीय नेपालीहरूको संस्था विवादमा आरके शर्मा पक्षले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ । शर्माका तर्फबाट...
