समाचार
कैलालीमा पक्राउ परे ‘डन’ भन्दै अपहरण गरि कुटपिट गर्ने ३ जना
कैलाली । कैलालीमा युवकलाई अपहरण गरि कुटपिट गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । धनगढीमा दुई जना युवकलाई...
चीनसँग ऋण होइन, अनुदान लिनुपर्छ: देउवा
काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चीनसँग ऋण लिन नहुने जनाएका छन्। केपी ओली सरकारको मुख्य दलका सभापति देउवाले चीनसँग...
ओलीले पूर्वप्रधानमन्त्रीसँग भने – चीन भ्रमणमा लोन सम्झौता गर्दिनँ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा लोन सम्झौता नगर्ने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...
एमालेले पत्र बुझ्न नमानेपछि महानगरले हुलाकबाट पठायो जरिवानाको चिट्ठी
काठमाडौँ । नेकपा एमालेले जरिवानाको चिट्ठी बुझ्न नमानेपछि काठमाडौँ महानगरपालिकाले इमेल र हुलाकमार्फत पत्र पठाएको छ । आइतबार भौतिक रूपमा...
चीन भ्रमणमा जानु अघि सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले आज चीन भ्रमणको तयारीका बारेमा छलफल गर्दै छन् । केही समयपछि हुन लागेको उत्तरी छिमेकी...
हात्ती आउने डरले घरमा बस्दैनन् लालझाडीबासी
कञ्चनपुर । जङगली हात्तीले घर भत्काएपछि लालझाडी गाउँपालिका–४ खल्लाजाँइका ठगी कडारा परिवारसहित एक हप्तादेखि छिमेकीको घरमा बस्न बाध्य छन् ।...
फिलिपिन्सको राजधानीमा भीषण आगलागी, दुई हजार परिवार घरबारविहीन
फिलिपिन्सको राजधानी मनिलाको एक आवासीय समुदायमा आइतबार भएको भीषण आगलागीमा परी कम्तीमा दुई हजार व्यक्ति घरविहीन भएका स्थानीय अधिकारीले...
गाजामा इजरायलले गर्यो एक हजार भन्दा बढी डाक्टर र नर्सको हत्या
गाजा । इजरायलले गाजामा एक हजार भन्दा बढी स्वास्थ्यकर्मीको हत्या गरेको छ । सन् २०२३ अगस्त ७ मा शुरु...
दुई कार्यकाल उपाध्यक्ष भएकी सीता जो भारतमा भाँडा माझ्थिन्
भानुभक्त आचार्य बाजुरा । २०५९ सालदेखि ०६४ सालसम्म भारतको दिल्लीमा अरूको भाडा धुने, भात पकाउने काम गरेकी सीतालाई त्यो...
गहुँ छर्न मल नपाएर किसान समस्यामा
खेतबारीमा गहुँ छर्ने वेला रासायनिक मल नपाएपछि स्थानीय किसानहरू समस्यामा परेका छन् । मागअनुसार आपूर्ति हुन नसक्दा कैलालीमा अहिले डिएपी...
सुन र चाँदी सस्तिने भो
काठमाडौँ । सुन र चाँदीमा लाग्दै आएको भन्सार दर घटेको छ । मन्त्रिपरिषद्को मंसिर ६ गते बसेको बैठकको निर्णय...
नेपालले शान्ति स्थापनामा हासिल गरेको उपलब्धि अनुकरणीय छः सभामुख
काठमाडौं । सभामुख देवराज घिमिरेले नेपालले शान्ति स्थापना र मेलमिलापको क्षेत्रमा हासिल गरेका उपलब्धि विश्वका लागि अनुकरणीय रहेको बताएका...
परराष्ट्रमन्त्री राणाको जापान भ्रमण रद्द, चीन जाने अनिश्चित
काठमाण्डु – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको जापान भ्रमण रद्द भएको छ । स्वास्थ्य उपचारका लागि परराष्ट्रमन्त्री राणा मंसिर १०...
पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीलेलाई ‘ग्लोबल एम्बेसडर अवार्ड’
काठमाडौँ : पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले प्रतिष्ठित ग्लोबल एम्बेसडर अवार्ड–२०२४ प्राप्त गरेका छन् । पाकिस्तानमा चार वर्ष...
परामर्शदाताको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुँदै
काठमाडौं । विश्वभरका परामर्शदाताको अन्तर्राष्ट्रिय संस्था ‘फिडिक’को एशिया प्रशान्त क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ । नेपाली परामर्शदातृ संस्थाहरूको...
एयरपोर्टमा लगेज हरायो ? अब एप्पलले खोज्न सहयोग गर्नेछ
काठमाडौं । एप्पलले हराएका सामान खोज्न सजिलो बनाउने गरी ‘शेयर आइटम लोकेसन’ नामक फिचर सार्वजनिक गरेको छ । यात्राको समयमा...
गणेश हिमाल आधार शिविरमा अलपत्र परेकाको २७ घण्टापछि उद्धार
२९ कात्तिक, काठमाडौं। गणेश हिमालको आधार शिविरतर्फ जाँदै गर्दा बीच बाटोमै बिरामी परेर अलपत्र परेकाहरुलाई आज उद्धार गरिएको छ...
युवा मामिलासम्बन्धी अमेरिकी विशेष दूत काठमाडौंमा
२९ कात्तिक, काठमाडौं। विश्व युवा मामिला सम्बन्धी अमेरिकी विशेष दूत एबी फिनकेनाउर काठमाडौं आएकी छन् । श्रीलंकापछि उनले नेपालको...
संघीयता र गणतन्त्र असफल भएको राप्रपा नेपालको निष्कर्ष, यी हुन् तराई मधेश राष्ट्रिय सम्मेलनका निर्णय
राप्रपा नेपालले धर्मनिरपेक्षता, संघीयता र गणतन्त्र असफल भएको निष्कर्ष निकालेको छ । वीरगञ्जमा सम्पन्न तराई मधेश राष्ट्रिय सम्मेलनको निर्णयमा...
पर्यटनमन्त्री पाण्डेमाथि करोडौं घुस लिएको आरोप
काठमाडौँ । नेपाली काग्रेसका सांसद राजेन्द्र बजगाईँले पर्यटनमन्त्री बद्री पाण्डेमाथि घुस लिएर क्यासिनो सञ्चालनको लाइसेन्स दिएको आरोप लगाएका छन्...
नेपालको विकास निर्माणमा सहकार्यको वातावरण बनाउने राजदूत जोन्स्टनको प्रतिवद्धता
काठ्माण्डौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र नेपालका लागि अस्ट्रेलियन राजदूत लियान जोन्स्टनले शिष्टाचार भेट भएको...
प्रधानमन्त्री ओलीको चीन भ्रमणअघि भारतीय सुरक्षा निकायका दुई प्रमुख नेपाल आउँदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणअगाडि भारतीय सेना प्रमुख जनरल उपेन्द्र द्विवेदी र भारतीय सशस्त्र सीमा बलका...
१५ सदस्यीय एमाले प्रतिनिधिमण्डल चीन प्रस्थान
काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेपाल कम्युनिष्ट पार्टी(एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको १५ सदस्यीय प्रतिनिधिमण्डल चीन प्रस्थान...
राष्ट्रपति पौडेल र महासचिव गुटेरेसबीच भेट
राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता भएको छ। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि...
गाजामाथि इजरायलली नरसंहारविरूद्ध माओवादी केन्द्र संस्थागत रूपमै विरोधमा उत्रियो
काठमाडौँ । इजरायलले प्यालेष्टाइनी भू–भागहरू गाजा र पश्चिमी क्षेत्रमा निरन्तर सैन्य हस्तक्षेप गरी नरसंहार गरेकोप्रति प्रमुख प्रतिपक्षी दल नेकपा...
महिला सशक्तीकरणका क्षेत्रमा धेरै उपलब्धि भए पनि चुनौती अझै छन् : परराष्ट्रमन्त्री राणा
काठमाडौँ / परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालमा लैङ्गिक समानता र महिला सशक्तीकरणका क्षेत्रमा गएका तीन दशकयता धेरै नै उपलब्धि...
मानव तस्करीको आरोपमा कोशी प्रदेशका निवर्तमान मन्त्री अधिकारी पक्राउ
काठमाण्डौ – मानव तस्करीको आरोप लागेका कोशी प्रदेशसभाका सांसद तथा निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् । अदालतबाट...
सहकारी ठगी होस् कि मानव तस्करी, कानूनविपरीत काम गर्नेहरू अनुसन्धानको दायरामा आउनुपर्छ : गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कानूनविपरीत कार्य गर्ने सबैजना कानूनी प्रक्रिया अनुसार अनुसन्धानको दायरामा आउनुपर्ने बताएका छन्। शनिबार गणेशमान...
