समाचार
निजामती विधेयक संशोधन गराउन ज्ञापनपत्र
काठमाडौं- प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले सरकारी सेवामा काम गर्ने श्रेणीविहीन कर्मचारीलाई समान सेवा सुविधाको सुनिश्चितताका...
एलिनाबारे अभद्र टिप्पणी गरेपछि हिरासतमा पुर्यायो कविलाई
काठमाडौं- गायिका एलिना चौहानबारेमा सामाजिक सञ्जालमै अभद्र टिप्पणी गरेपछि एकजना कविले हिरासतमा पुग्नु परेको छ । नेपाल प्रहरीको साइबर...
‘म पनि रियल मेड्रिडको फ्यान’, पाए जर्सी नं ७ : प्रधानमन्त्री ओली
काठमाडौं । स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वप्रसिद्ध फुटबल क्लब रियल मेड्रिडको घरेलु मैदान ‘सान्टियागो बर्नाबाउ’ को...
असोजमा हुँदै ‘पावर समिट २०२५’
काठमाडौं । आगामी असोजमा ‘पावर समिट २०२५’ हुने भएको छ । निजी क्षेत्रका ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को...
प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको : अन्तरक्रिया स्वदेश फर्किन आग्रह
मेड्रिड– प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनस्थित प्रवासी नेपाली मञ्चका पदाधिकारी र प्रतिनिधिसँग अन्तरक्रिया गरेका छन् । स्पेनको सेभियामा संयुक्त...
पत्रकार दिलभूषण पाठक जिल्ला अदालत काठमाडौंमा हाजिर
काठमाडौं । पत्रकार दिलभूषण पाठक विद्युतीय कारोबार ऐन अन्तर्गतको मुद्दाका लाग जिल्ला अदालत काठमाडौंमा हाजिर भएका छन् । काठमाडौं...
देशका लागि आन्दोलन गर्नै पर्छ : राजेन्द्र लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा यथास्थितिको अन्त्य गरेर नयाँ सम्झौता र समझदारीबाट अगाडि बढ्न आन्दोलन...
राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित
काठमाडौं । राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित भएको छ । बुधबार बसेको सभाको बैठकले विनियोजन विधेयक बहुमतले पारित गरेको हो...
२८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सरकार अघि बढेको छ : मन्त्री खड्का
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका...
पूर्वराष्ट्रपति भण्डारीले सुरक्षाबाहेक सुविधा नलिने भन्दै गृह मन्त्रालयमा पठाइन् पत्र
काठ्माण्डौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सुरक्षाबाहेक सेवा सुविधा नलिने भन्दै गृह मन्त्रालयलाई पत्र लेखेकी छन्। बुधबारदेखि लागू हुने गरी सेवा...
प्रदेशको सफलता नै गणतन्त्रको सफलता : राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता भएको बताएका छन् । बुधबार शीतल निवासमा...
आगामी आवमा २ सय नयाँ झोलुङ्गे पुल निर्माण लक्ष्य
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा २ सय नयाँ झोलुङ्गे पुल निर्माण गर्ने भएको छ । शहरी...
राष्ट्रपति पौडेलसँग सातै प्रदेशका प्रदेश प्रमुखको भेट
काठमाडौँ । सात वटै प्रदेशका प्रमुखहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् । बुधवार बिहान राष्ट्रपति भवन शीतल...
विवादित निजामती सेवा विधेयक राष्ट्रियसभामा टेबल
काठमाडौं : विवादित निजामती सेवा विधेयक राष्ट्रियसभामा टेबल भएको छ। बैठकमा राष्ट्रिय सभाका सचिव डा.सुरेन्द्र अर्यालले निजामती सेवा विधेयक...
पूर्वमुख्यमन्त्री रावलको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग
धनगढी। पूर्व मुख्यमन्त्री एवम् सत्तारुढ दल नेकपा (एमाले) का संसदीय दलको नेता राजेन्द्रसिंह रावलले प्रतिपक्षीलाई सदनमा बाँदरको संज्ञा दिएपछि...
संविधानसभा सदस्य यादवको निधन
काठमाडौँ : संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ। बाराको सुवर्ण गाउँपालिका–२ कवहीजगात गाउँ घर भएका यादवको ७२ वर्षको...
हातमा कालोपट्टि बाँधेर चिकित्सकहरूद्वारा देशव्यापी विरोध
काठमाडौँ । देशभरका सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले हातमा कालोपट्टि बाँधेर सेवा प्रवाह गरेका छन् । नेपाल चिकित्सक सङ्घको पहिलो...
अविरल वर्षापछि जलमग्न धनगढी
धनगढी, १६ असार । वर्षायाममा हरेक वर्ष डुबानमा पर्दै आएको धनगढी नगर क्षेत्रका यसअघि डुबानमा नपरेका क्षेत्र समेत यस...
विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वानः जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य आवश्यक छ
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायुजन्य जोखिमलाई कम गर्न यसबाट प्रभावित राष्ट्रहरुका बीचमा दरिलो सहकार्य आवश्यक रहेको...
अविरल वर्षाले धनगढीमा हजारौँ प्रभावित, ११ जनाको उद्धार, सबै निकायलाई तयारीमा रहन मुख्यमन्त्रीको निर्देशन
कैलाली – सुदूरपश्चिम प्रदेशमा निरन्तर परेको अविरल वर्षाले जनजीवन संकटमा परेको छ। धनगढी उपमहानगरपालिका क्षेत्रका हजारौँ घर डुबानमा परेका...
कैलालीकाे मोहना नदीकाे बाढीले सतर्कता तह नाघ्याे, सतर्क रहन आग्रह
धनगढी: कैलालीको मोहना नदीको बाढी बढ्दो क्रममा रहेकाे छ। माेहना नदी किनार क्षेत्रका बासिन्दालाई आज बेलुकासम्मै सतर्क रहन जल...
कञ्चनपुरमा ४८ प्रतिशत धान रोपाइँ
कञ्चनपुरमा हालसम्म ४८ प्रतिशत धान रोपाइँ गरिएको छ। कृषि ज्ञान केन्द्र कञ्चनपुरका सहायक बाली विकास अधिकृत धर्म साउदका अनुसार...
कञ्चनपुरका अधिकांश स्थानमा ‘भारी’ वर्षा, भोलिसम्म उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौं । कञ्चनपुरका अधिकांश स्थानमा ‘भारी’ वर्षा भएको छ । त्यहाँ थप वर्षा हुने सम्भावना रहेको जल तथा मौसम...
नेपाल प्रहरीसम्बन्धी विधेयक छिटो टुंग्याउन गृहमन्त्री लेखकको जोड
काठमाडौं। गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीसम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकलाई छिटोभन्दा छिटो टुंग्याउन संसदीय समितिलाई आग्रह...
निजामती विधेयक प्रतिनिधिसभाबाट पारित
काठमाडौं । ‘सङ्घीय निजामती सेवा विधेयक २०८२’ प्रतिनिधिसभाबाट पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट उक्त विधेयक बहुमतले...
‘ऊनको स्वीटर’ ले मनायो ५१ दिने उत्सव
काठमाडौं– व्यवसायिक रुपमा सफलता हासिल गरेको नेपाली फिल्म ऊ‘नको स्वीटर’ ले शनिवार साँझ काठमाडौंमा आफ्नो सफल प्रदर्शनको ५१ दिने...
स्वास्थ्य मन्त्री पौडेल अस्पताल भर्ना
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल अस्पतालमा भर्ना भएका छन। ज्वरो आएपछि उनलाई शनिबार राति वीर अस्पतालमा भर्ना...
भ्रष्टाचार मुद्दा लागेका पूर्वमन्त्री बस्नेत अदालतमा बयान दिँदै
काठमाडौं। भ्रष्टाचार मुद्दा लागेका पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत विशेष अदालतमा उपस्थित भएका छन्। उनको अहिले बयान...
