समाचार

प्रधानमन्त्री ओली र मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौता

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरू र...

एक सातामा १ सय ८० जनामा डेंगु सङ्क्रमण पुष्टि

काठमाडौं : पछिल्लो एक सातामा देशभर १ सय ८० जनामा डेंगु संक्रमण पुष्टि भएको छ । योसँगै गत पुषदेखि हालसम्म...

पर्यटन विभागका निर्देशक यादवविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विभागका निर्देशक सचिन्द्र कुमार यादवविरुद्ध अकुत सम्पत्ती आर्जन गरेका भन्दै भ्रष्टाटार मुद्दा...

कारागारहरूका समस्या समाधान गर्न संसदीय अध्ययन समिति बनाउनुपर्छ: एनपी साउद

काठमाडौं । नेपाली कांग्रेसका सांसद एनपी साउदले देशभरका कारागारमा देखिएका विभिन्न समस्याहरूको दीर्घकालीन समाधानका लागि संसदीय अध्ययन समिति गठन गर्नुपर्ने...

महाकालीमा पानीको प्रवाह बढेपछि सवारी सञ्चालनमा रोक

कञ्चनपुर । सुदूरपश्चिममा गएरातिदेखिको अविरल वर्षाका कारण महाकाली नदीमा पानीको प्रवाह बढेको छ । पानीको प्रवाह बढेपछि शारदा ब्यारेजको पुलमा...

प्रधानमन्त्री ओली चीन भ्रमणमा जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदैछन् । उनी शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन...

गुण्डा नाइके चक्रे मिलनलाई ३० हजार धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले गुण्डा नाइके चक्रे मिलनलाई धरौटीमा छोड्ने आदेश जारी गरेको छ । जिल्ला अदालतका न्यायाधीश...

रवि लामिछानेको कारागार स्थानान्तरणको विषय प्रक्रियामा छ- गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको कारागार स्थानान्तरणको विषय अघि बढेको बताएका छन् । प्रतिनिधिसभा...

पूर्वप्रधान न्यायाधीश जबराविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौँ । संसद विघटनसहितका १३ वटा फैसलाको पूर्णपाठ नलेखेको भन्दै पूर्वप्रधान न्यायाधीश चोलेन्द्रसमशेर जबराविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ...

सांसद झाको प्रश्न- कारागारभित्र कसरी हतियार र मादक पदार्थ जान्छ ?

काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद रञ्जुकुमारी झाले कारागारभित्र हातहतियार, मादक पदार्थ कसरी जान्छ ? भन्दै प्रश्न उठाएकी छिन् ।...

कारागारहरुमा देखिएका समस्या समाधान गर्छाैं: गृहमन्त्री

काठ्माण्डौँ- गृहमन्त्री रमेश लेखकले आफ्नो जिल्लामा बस्न रुचाउने भएको र अन्यत्र सरुवा नगरिदिन आग्रह गर्ने गरेका कारण कतिपय कारागारमा क्षमताभन्दा...

पाहुना घर निर्माण अन्तिम चरणमा

कञ्चनपुर । पर्यटकीय गतिविधि बढाउने उद्देश्यले कृष्णपुर नगरपालिका-६ स्थित सिंहपुर सामुदायिक वनले पाहुना घर निर्माण अगाडि बढाएको छ । नगरपालिका...

०८४ को निर्वाचनसम्म यही समीकरण अघि बढ्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ को निर्वाचनसम्म अहिलेकै राजनीतिक समीकरण कायम रहने दाबी गरेका छन् । बुधबार प्रतिनिधिसभा...

संसदमा प्रधानमन्त्री ओली बोल्दै, रास्वपा र राप्रपाले गरे बैठक बहिष्कार

काठ्माण्डौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबार पनि  प्रतिनिधि सभाको बैठक बहिष्कार गरेका छन् ।...

गृहमन्त्री लेखकलाई निकिताको चेतावनी-‘रविमाथि अन्याय भयो, अन्तर्राष्ट्रिय अदालत जान्छु’

काठमाडौँ : पूर्वगृहमन्त्री एवम् रास्वपाका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले न्यायालयमाथि गम्भीर हस्तक्षेप भइरहेको भन्दै त्यसमा आपत्ति जनाउँदै न्यायका...

उच्च अदालतका २७ जना न्यायाधीशलाई शपथ

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको समुपस्थितिमा उच्च अदालतको न्यायाधीशका लागि नियुक्ति भएका २७ न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ ग्रहण...

गत आर्थिक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ घटना दर्ता

काठमाडौँ- गत आर्थिक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ घटना भएका छन् । प्रेस काउन्सिल नेपालले काउन्सिलमा दर्ता भएका निवेदन...

प्रधानमन्त्री ओलीले आज सदनलाई सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज सदनलाई सम्बोधन गर्ने भएका छन्। दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकलाई प्रधानमन्त्रीले सम्बोधन...

कारागारहरू मानव अधिकारमैत्री छैनन्, सुधार गर्नू : मानव अधिकार आयोग

काठ्माण्डौँ- राष्ट्रिय मानव अधिकार आयोगले देशभरिका कारागारहरूको व्यवस्थापन सुधार गर्न सरकारलाई निर्देशन दिएको छ। हालै कैलाली कारागारमा कैदीबन्दीबीच भएको मुठभेडबाट उत्पन्न...

यो वर्ष ‘डिजिटल नेपाल फ्रेमवर्क-२’ लागू गर्छौँ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं– सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यो वर्ष दोस्रो चरणको ‘डिजिटल नेपाल फ्रेमवर्क–२’ लागू हुने बताएका छन् । राष्ट्रियसभाको...

मेरो नाम भजाएर कसैले गलत गर्न खोजे झपारेर पठाउनू : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै कमजोरी देखिए पनि कारबाही गर्न निर्देशन दिएका छन् । राष्ट्रिय सतर्कता केन्द्रको २४ औँ...

काम गर्दा लाग्ने रोगलाई सरकारले दियो कानुनी मान्यता

काठमाडौं । सरकारले पहिलो पटक कामको सिलसिलामा लाग्ने विभिन्न रोगहरूलाई ‘व्यवसायजन्य रोग’ को कानुनी मान्यता दिएको छ । श्रम, रोजगार...

भारत उत्तराखण्डको बाढीमा २६ जना नेपाली बेपत्ता : दूतावास

काठमाण्ठौ : भारतको उत्तराखण्डमा अघिल्लो हप्ता आएको बाढीमा २६ जना नेपाली बेपत्ता रहेको दूतावासले जनाएको छ । दिल्लीमा रहेको...

संक्रमणकालीन न्यायसम्बन्धी रिट निवेदन दर्ता गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले संक्रमणकालीन न्यायसँग सम्बन्धित रिट निवेदन दर्ता नगर्ने (दरपीठ गर्ने) आफ्नै प्रशासनको आदेश बदर गरेको छ ।...

भारत भ्रमणबाट फर्किएपछि बिरामी परेको सानो खैरो गिद्धले पायो पुनर्जीवन

काठमाडौं । आठ दिनको उपचारपछि पुनर्जीवन पाएको सानो खैरो गिद्धलाई सोमबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी फाँटामा छाडिएको छ। गाडीमार्फत ल्याइएको...

त्रिविले माग्यो सरकारसँग सुरक्षा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सरकारसँग सुरक्षा माग गरेको छ । विद्यार्थी संगठनको तोडफोड र धम्कीका कारण असुरक्षित भएको भन्दै...

अब नेपाल बनाउने अभिभारा युवाहरूको काँधमा छ : राष्ट्रपति पौडेल

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा उभिएर मुलुकको भाग्य र भविष्य कोर्दै समृद्ध नेपाल बनाउने युगिन अभिभारा...

आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

काठमाडौं । हरेक वर्ष १२ अगष्टमा मनाइने अन्तर्राष्ट्रिय युवा दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘दिगो...

खोज्नुहोस