समाचार
जेन–जी आन्दोलनका क्रममा लगिएका मालसामान फिर्ता गर्न संसद सचिवालयको आग्रह
काठमाडौं– संघीय संसद् सचिवालयले जेन–जी आन्दोलनका क्रममा भदौ २४ गतेको प्रदर्शनका क्रममा लगिएका मालसामान फिर्ता गर्न आग्रह गरेको छ ।...
आजदेखि देशका विभिन्न ठाउँमा सहुलियत मूल्य पसल सञ्चालन
काठमाडौँ – नजिकिँदो चाडपर्व लक्षित गरी आजदेखि सहुलियत मूल्य पसल सञ्चालन गरिने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको...
महान्यायाधिवक्ता बडालले दिए राजीनामा
काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका छन् । बडालले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा पेश गरेका हुन् । हरेक...
सरकारको भुक्तानी प्रणाली सुचारु, दशैं अगाडि नै कर्मचारीको तलब-भत्ता
काठमाडौं । नेपाल सरकारको भुक्तानी प्रणाली सुचारु भएको छ । अर्थ मन्त्रालयका प्रवक्ता तथा सहसचिव टंकप्रसाद पाण्डेयका अनुसार सरकारले आजैदेखि...
स्वास्थ्य मन्त्रालय स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट सञ्चालन हुने
काठमाडौं : रामशाहपथस्थित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जेनजी प्रदर्शनका क्रममा भएको आगलागीले क्षतिग्रस्त भएपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को नयाँ भवनबाट...
देशभरका विभिन्न कारागारबाट भागेकामध्ये तीन हजार ७२३ कैदीबन्दी पक्राउ
काठमाडौं। यही भदौ २३ र २४ गते जेनजी प्रदर्शनपछि सिर्जित परिस्थितिका कारण देशभरका विभिन्न कारागारबाट भागेकामध्ये तीन हजार ७२३...
लाइसेन्स छपाइ र वितरण अनिश्चितकालका लागि बन्द
काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ र वितरणको काम अनिश्चितकालका लागि रोकिएको छ । यातायात व्यवस्था विभागले आइतबार...
जेनजी प्रदर्शनका कारण रोकिएका सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय
काठमाडौं : यही भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका कारण रोकिएका सार्वजनिक सवारीसाधन देशभर सञ्चालन गरिने भएको छ। भौतिक...
उपत्यकामा रोकिएका यात्रु पठाएपछि मात्रै दशैंको अग्रिम टिकट बुकिङ
काठमाडौं । यातायात क्षेत्रसँग सम्बन्धित सरोकारवाला समेटेर उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन भएको छ । आइतबार भौतिक पूर्वाधार तथा...
जेनजी आन्दोलनमा भएको आगजनी र तोडफोड षडयन्त्रजस्तो लागेको छ : प्रधानमन्त्री कार्की
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनको क्रममा भएको आगजनी र तोडफोडका घटना सुनियोजित हुन सक्ने बताएकी छन् । पदभार...
जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा, प्रत्येकका परिवारलाई १० लाख राहत
काठमाडौं । जेनजी युवाको आन्दोलनमा मृत्यु भएकाहरुलाई सरकारले शहीद घोषणा गरी प्रत्येकका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने भएको...
प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण
२९ भदौ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त कार्कीले आज...
वीर अस्पतालमा उपचाररत जेनजी आन्दोलनबाट घाइते थप दुई जनाको मृत्यु
काठमाडौं । जेनजी आन्दोलनबाट गम्भीर घाइते भएका थप दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ । वीर अस्पतालको भेन्टिलेटरमा...
प्रधानमन्त्री कार्कीले गरिन् शहीद स्मारकमा माल्यार्पण
काठमाडौं । अन्तरिम सरकारी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शहीद स्मारकमा माल्यार्पण गरेकी छन् । शुक्रबार राति प्रधानमन्त्रीको शपथ खाएकी...
जेनजी आन्दोलनमा जलाइएको चुच्चेपाटीको भाटभटेनीमा ६ वटा शव भेटिए
काठमाडौं । चुच्चेपाटीको भाटभटेनीमा ६ वटा शव भेटिएको छ । जलेको अवस्थामा ६ वटा मानव कंकाल भेटिएको जिल्ला प्रहरी परिसर...
आज ६१ औं राष्ट्रिय बाल दिवस मनाइँदै
काठमाडौं- आज भदौ २९ गते ६१ औं राष्ट्रिय बाल दिवस रहेको छ । यस वर्षको बाल दिवसको नारा ‘बालबालिकामा लगानी:...
फागुनमा हुने चुनाव सफल बनाउन सबै पक्षलाई राष्ट्रपतिको आग्रह
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशको हालको असहज र विषम परिस्थितिबाट शान्तिपूर्ण निकास निस्किएको भन्दै आगामी फागुन २१ गते हुने...
भोलिबाट स्थानीय तहका सेवा सुचारु, विद्यालय पनि खोल्ने तयारी
काठमाडौं । आन्दोलनपछि कर्फ्यू र निषेधाज्ञा लागेका कारण रोकिएका सरकारी सेवा भोलि आइतबारबाट सुचारु गरिने भएको छ । विद्यालहरू...
नवनियुक्त प्रधानमन्त्री कार्की बानेश्वर र महाराजगञ्ज क्षेत्रको अनुगमनमा जाँदै
काठमाडौं — नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की दउँसो ३ बजेआसपास बानेश्वर र महाराजगञ्ज क्षेत्रको अवलोकनमा जाने भएकी छन् । स्रोतका...
जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न अस्पताल जाँदैछिन् प्रधानमन्त्री कार्की
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की जेनजी युवाहरूको प्रदर्शनका घाइतेहरूलाई भेट्न अस्पताल जाने भएकी छन् । शुक्रबार राति प्रधानमन्त्रीमा...
कैलालीमा जारी निषेधाज्ञा र कर्फ्युमा परिमार्जन
धनगढी: देशको समग्र शान्ति–सुरक्षा, कानून–व्यवस्था तथा नागरिकको दैनिक जीवनलाई असर पुर्याउने सम्भावित परिस्थितिलाई मध्यनजर गर्दै कैलाली जिल्लामा निषेधाज्ञा केही खुकुलो...
‘पत्रकार र सञ्चार संस्थाहरुमाथिको आक्रमण अस्वीकार्य’
काठमाडौं : नेपालमा हालै उत्पन्न अशान्तिको क्रममा पत्रकार तथा मिडिया संस्थाहरूलाई लक्षित गर्दै भएका हिंसात्मक कार्यहरूको दक्षिण एसिया पत्रकार महासंघले...
नेपालको समृद्धिप्रति भारत प्रतिबद्ध छः प्रधानमन्त्री मोदी
काठमाडौँ- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको समृद्धिप्रति भारत प्रतिबद्ध रहेको बताउँदै अन्तरिम सरकारको प्रधानमन्त्री हुनुभएकामा श्रीमती सुशीला कार्कीमा हार्दिक शुभकामना...
जेनजी अभियन्तासहित सुशीला कार्की पुगिन् शीतल निवास
काठमाडौँ । नयाँ सरकार गठनका लागि छलफल गर्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहितको टोली शीतल निवास पुगेको छ । कार्कीसहित जेनजी...
प्रहरीले माग्यो जेनजी आन्दोलनको तस्विर र भिडियो
काठमाडौं । नेपाल प्रहरीले जेनजी पुस्ताले गरेको आन्दोलनको तस्विर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरू उपलब्ध गराउन माग गरेको छ...
भोलि अवकाशमा जाँदै गुप्तचर प्रमुख
काठमाडौं । देशको एकमात्रै गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभाग (राअवि) का प्रमुख तथा मुख्य अनुसन्धान निर्देशक हुतराज थापाले भोलि २८...
सिंहदरबारका मन्त्रालयमा भएको क्षति रुजु भएपछि मात्रै सरसफाइ र पुनःनिर्माण हुने
काठमाडौँ । देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारभित्र रहेका मन्त्रालयहरूमा भएका आगजनीको क्षति रुजु गरेपछि मात्रै सरसफाइ र पुनः निर्माणको काम...
कानुनी शासनको जगमा निकास निकाल्न मानव अधिकार आयोगको आग्रह
काठमाडौ । राष्ट्रिय मानव अधिकार आयोगले नयाँ सरकार गठन प्रक्रियामा चासो र चिन्ता प्रकट गरेको छ । मानव अधिकार...
