समाचार
प्रतिनिधिसभा चुनाव : स्वस्तिक छाप र मतपत्र छाप्न आवश्यक कागज पुग्दो
काठमाडौं । आगामी प्रतिनिधि सभा चुनावका लागि स्वस्तिक छाप र मतपत्र छाप्न आवश्यक कागज प्रर्याप्त रहेको निर्वाचन आयोगले जनाएको छ...
जेन-जी आन्दोलनमा मारिएकामध्ये ४५ जनालाई सरकारले गर्यो शहीद घोषणा
काठमाडौं । सरकारले जेन-आन्दोलनका क्रममा मृत्यु भएकामध्ये ४५ जनालाई शहीद घोषणा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले ४५ जनालाई...
दोलखामा हिमपहिरो : तीनको मृत्यु, आठ जना बेपत्ता
काठमाडौं। दोलखाको उच्च हिमाली क्षेत्र रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमाल क्षेत्रमा गएको हिमपहिरोमा परेर तीन जनाको मृत्यु भएको छ भने...
जाँचबुझ आयोगको टोली पुग्यो नख्खु कारागार
काठमाडौं । जेन–जी आन्दोलनमा भएको दमन र भोलीपल्टको आगजनीबारे जाँचबुझ गर्न गठन भएको आयोगले नख्खु कारागारमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका...
मन्त्री र सचिवहरूलाई प्रधानमन्त्री कार्कीको १४ बुँदे निर्देशन
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार गठन भएपछि सम्पन्न भएका कार्यप्रगतिको विवरण लिँदै मन्त्री र सचिवहरूलाई १४ बुँदे निर्देशन...
नर्सका मागबारे छलफल गर्न आज पनि मन्त्रालयमा बैठक बस्दै
काठमाडौं । आन्दोलनरत नर्सहरूका माग सम्बोधन गर्न स्वास्थ्य मन्त्रालयमा सोमबार पनि बैठक बस्ने भएको छ । नेपाल नर्सिङ संघले नर्सहरूका...
जेनजी आन्दोलनका क्रममा फिल्डमा खटिएका प्रहरी इन्चार्जलाई उपत्यका नछाड्न निर्देशन
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भाद्र २३ र २४ गते भएका तोडफोड, आगजनी र झडपका घटनाबारे जाँचबुझ आयोगले अनुसन्धान अघि...
गृहमन्त्री अर्यालले गरे राष्ट्रपति पौडेलको निजी निवासको निरिक्षण
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आज राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निजी निवास निरीक्षण गरेका छन् । गत भदौ २४ गते भएको...
नेपाल चिकित्सक संघको निर्वाचन माघमा हुने
काठमाडौं– नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन आगामी माघ महिनामा हुने भएको छ । निर्वाचनबाट आगामी तीन वर्षका...
सीलाई चेतावनी दिंदै ट्रम्पले भने – अमेरिकासँग संसारलाई १५० पटक उडाउने परमाणु अस्त्र छ
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई ताइवानमाथि आक्रमण गरे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । चिनियाँ राष्ट्रपति...
उपराष्ट्रपति यादवलाई राष्ट्रपतिको कार्यभार
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई कार्यभार दिएका छन् । आफु आजै कतारको चार दिने भ्रमणका...
केही दिन राहदानी सेवामा समस्या हुन सक्ने
काठमाडौं : राहदानी विभागले नयाँ राहदानी प्रणालीमा रूपान्तरणको अन्तिम चरणमा रहेको जनाउँदै केही दिन राहदानी सेवामा समस्या हुन सक्ने जानकारी...
नेपाल एयरलायन्सका करारका कर्मचारीलाई तत्काल हटाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगममा पहुँचका आधारमा भर्ती गरिएका करारका कर्मचारीलाई तत्काल हटाउन निर्देशन दिएकी...
राजदूत फिर्ताको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले राजदूत फिर्ताको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशहरू शारंगा सुवेदी र श्रीकान्त...
शिक्षा मन्त्रालयले सिंहदरबारबाटै थाल्यो काम
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कामकाज सिंहदरबारबाटै हुने भएको छ । जेनजी आन्दोलनमा सिंहदरबारस्थित मन्त्रालय आगजनी भएपछि...
यातायात व्यवस्था विभागको सर्भर आंशिक चल्यो, अब नवीकरण र ‘भेरिफिकेसन’ हुने
काठमाडौं । यातायात व्यवस्था विभागको सर्भर आंशिक चलेको छ । विभागका अनुसार आइतबारदेखि ईडीएलभीआरएस सर्भर सञ्चालनमा आएको छ । अब...
प्रधान सेनापतिद्वारा दर्ज्यानीचिन्ह प्रदान
काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी हिम्मतबहादुर बिष्ट र सहायक रथी विष्णुकुमार खड्कालाई जङ्गी...
निजी अस्पताल र नर्सिङ संघबीच २३ बुँदे सहमति
काठमाडौं । सरकारी सरह तलब सुविधासहितका विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका नर्स र निजी अस्पताल प्रतिनिधिबीच सहमति भएको छ ।...
जाडो छल्न आउन थाले हिउँदे आगन्तुक चरा
धनगढी । उत्तरी ध्रुवको चिसो छल्न हिउँदे आगन्तुक चरा कैलाली, कञ्चनपुरमा रहेका सिमसारमा आउन थालेका छन् । जाडो याममा त्यहाँको...
अमेरिकाविरुद्ध नेपालको ब्याटिङ सुरु, आसिफ शेख आउट
काठमाडौँ। आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएईमा जारी एकदिवसीय शृङ्खलामा अमेरिकाविरुद्धको खेलमा नेपाललाई सुरुआतमै झट्का लागेको छ। दुबईस्थित आईसीसी...
सूचना तथा प्रसारण विभागबाटै अनलाइन दर्ता र नवीकरण सुरु
काठमाडौँ। सरकारले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण सूचना तथा प्रसारण विभागबाटै सुरु गरेको छ । छापाखाना र प्रकाशनसम्बन्धी (दोस्रो संशोधन_...
निजी क्षेत्रमाथिको आक्रमण राष्ट्रिय सम्पत्तिमाथिको आक्रमण हो – अर्थमन्त्री खनाल
अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रमाथिको आक्रमणलाई राष्ट्रिय सम्पत्तिमाथिको आक्रमण भएको बताएका छन्। ‘क्यापासिटी बिल्डिङ फर फिमेल इकोनोमिक जर्नालिस्ट’ कार्यक्रममा...
ओली र लेखकसहितको राहदानी रोक्का र स्थान हदविरुद्ध लिखित जवाफ माग
काठमाडौँ। सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकलगायतको राहदानी रोक्का र काठमाडौँ उपत्यका बाहिर जान नपाउने गरी स्थान...
महाकाली सिँचाइ आयोजनाः नौ अर्ब लगानी, १८ वर्षमा २७ प्रतिशत प्रगति
महेन्द्रनगर: कञ्चनपुर र कैलालीको ३३ हजार ५२० हेक्टर जग्गा सिँचाइ गर्ने लक्ष्यसहित १८ वर्षअघि सुरु भएको महाकाली सिँचाइ आयोजनाको प्रगति...
अनलाइन सञ्चारमाध्यम सञ्चालनमा शुल्क तोकियो, दर्ता गर्न ५ हजार, नवीकरणमा २५ सय
काठमाडौँ । अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने भएको छ । सरकारले छापाखाना र प्रकाशनसम्बन्धी नियमावली संशोधन...
देशभरका नर्स आन्दोलित, यी हुन् प्रमुख माग
काठमाडौं। न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न माग राख्दै नर्सहरू आन्दोलित भएका छन्। देशभरका सबै अस्पतालका नर्सहरूले शुक्रबार विरोध...
निर्वाचन आयोगमा पुग्यो गृहको मस्यौदा
काठमाडौं। विदेशमा रहेका मतदाताले सम्बन्धित देशबाटै मतदान गर्न पाउनेगरी प्रचलित ऐन संशोधन गर्ने गृह मन्त्रालयको प्रस्तावमाथि निर्वाचन आयोग छलफलमा जुटेको...
भिजिट भिसामा नयाँ मापदण्ड : अब राहदानी, भिसा, टिकट र स्वघोषणा भए पुग्ने
काठमाण्डौ – सरकारले भिजिट भिसासम्बन्धी ६ बुँदे मापदण्ड खारेज गरेको छ । अध्यागमन विभागको प्रस्तावमा गृह मन्त्रालयले छ बुँदे...
