समाचार
जनताले चाहे गणतन्त्र क्षणभरमै जान्छ : राजेन्द्र लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले चाहेको खण्डमा गणतन्त्र एकछिन पनि नटिक्ने बताएका छन् ।...
इद सद्भाव र पारिवारिक मिलनको पर्व : प्रदेश प्रमुख मियाँ
धनगढी। सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले मुस्लिम समुदायको महत्वपूर्ण इद (इद–उल–फित्र) आपसी सद्भाव, भाइचारा र पारिवारिक मेलमिलापको पर्व रहेको...
वन्यजन्तु अपराध नियन्त्रण गर्न संरक्षणकर्मी र सुरक्षाकर्मीलाई तालिम
दार्चुला । पछिल्लो समय बढ्दै गइरहेको वन्यजन्तु चोरी सिकारी, अवैध ओसारपसार तथा अपराध नियन्त्रण गर्नका लागि दार्चुलाका संरक्षणकर्मी र...
प्रधानमन्त्रीको सम्बोधनमा राप्रपाको अवरोध
काठमाडौँ, १८ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा सम्बोधन गरिरहेका बेला गर्दै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले अवरोध...
तिनकुने घट्नामा संलग्न जो सुकैमाथि कडा कारबाही हुन्छ : प्रधानमन्त्री ओली
काठमाडौं, १८ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत्र १५ गते काठमाडौंको भृकुटीमण्डपमा समाजवादी मोर्चाले गरेको सभा भव्य भएको...
तीनकुने घटनामा संलग्नता नदेखिएपछि स्वागत नेपाल रिहा
काठमाडौँ। स्वागत नेपाल रिहा भएका छन्। उनलाई प्रहरीले म्याद थप नगरी रिहा गरेको हो । १५ चैतमा प्रहरीले उनलाई...
भाटभटेनीमा लुटपाट गर्ने ९ जना पक्राउ
काठमाडौं । भाटभटेनी सुपरमार्केटमा शुक्रबार लुटपाट गर्ने ९ जना पक्राउ परेका छन् । राजावादी समूहको आन्दोलनका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा...
प्रतिनिधिसभा बैठक स्थगित
काठमाडौँ –प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। आइतबार बसेको प्रतिनिधिसभा बैठक केहीबेर सञ्चालन भएपछि स्थगित भएको हो। प्रतिनिधिसभाको अर्को बैठक...
‘म भागेको छैन’ : दुर्गा प्रसाईं
काठमाडौँ । चैत १५ गते काठमाडौँको तीनकुनेमा आयोजित राजावादीहरूको आन्दोलनको कमाण्डर रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं यतिबेला फरार रहेका...
राजावादीको आन्दोलनमा आगजनी, तोडफोड लुटपाटमा संलग्नहरूको सूचना दिन प्रहरीको अनुरोध
काठमाडौं–काठमाडौंको तीनकुनेमा राजावादी आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरूको बारेमा सूचना दिन सर्वसाधारण नागरिकसँग नेपाल प्रहरीले अनुरोध...
राजावादी आन्दोलनको नेतृत्व अब जगमान गुरुङले गर्ने
काठमाडौँ — राजावादी आन्दोलनको नेतृत्व अब नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति जगमान गुरुङले गर्ने भएका छन् । संProcessing…xयुक्त जनआन्दोलन समितिका...
भूकम्पपछि पनि रोकिएन म्यानमारमा सैन्य सरकारको आक्रमण
एजेन्सी । म्यानमारमा शक्तिशाली भूकम्प गएर जनजीवन तहसनहस भएको बेलामा पनि सैन्य सरकारले हवाई आक्रमण जारी राखेको छ ।...
पूर्वराजा ज्ञानेन्द्रले गरे काठमाडौं महानगरको जरिवाना अस्वीकार
काठमाडौं : काठमाडौं महानगरपालिकाले तीनकुनेमा भएको तोडफोड र फोहोर व्यवस्थापन खर्चबापत पूर्वराजा ज्ञानेन्द्र शाहलाई करिब आठ लाख जरिवाना तोकेको...
पूर्वराजा ज्ञानेन्द्रलाई ७ लाख ९३ हजार जरिवाना
काठमाडौँ : काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा ७ लाख ९३ हजार जरिवाना गरेको छ। राजधानीको तीनकुने क्षेत्रमा...
झापाबाट तीन जना भुटानी शरणार्थी पक्राउ
काठमाडौं । झापामा तीन जना भुटानी शरणार्थी पक्राउ परेका छन्। प्रहरीले शनिबार तीन जना भुटानी शरणार्थीलाई पक्राउ गरेको जिल्ला प्रहरी...
नजरबन्दमा राखियो राजावादी आनदोलनका संयोजक नवराज सुवेदीलाई
राजसंस्था पुन:स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई घरमै नजरबन्दमा राखिएको छ । संयोजक सुवेदीको काठमाडौं महानगरपालिका–७,...
गृहमन्त्री लेखकद्वारा तोडफोड र आगजनी भएकाे क्षेत्रमा अनुगमन
काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजावादीहरूको तोडफोड र आगजनीबाट पुगेको क्षतिको तीनकुने क्षेत्रको अनुगमन गरेका छन् । शुक्रबार प्रदर्शनको...
पूर्व राजा ज्ञानेन्द्र शाहको पासपोर्ट रद्द हुँदै
काठमाडौं । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्ने प्रक्रिया थालेको छ । उच्च सरकारी स्रोतका अनुसार शुक्रवारको हिंसात्मक...
ज्ञानेन्द्र शाहलाई थुनेर मुद्दा चलाउन माओवादी सांसदको माग
काठमाडौं, १६ चैत्र । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा सांसद राजन दाहालले राजावादीहरुको प्रदर्शनलाई आन्दोलन भन्न नमिल्ने...
दुर्गा प्रसाईंले आफैले गाडी चलाएर प्रहरीलाई मार्न खोजे : गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले दुर्गा प्रसाईंले आफैले गाडी चलाएर प्रहरीलाई मार्न खोजेको बताएका छन्। लेखकले निजी सम्पत्ति आगजनी...
राजावादी समूहले लुटे भाटभटेनी
काठमाडौं । कोटेश्वरको भाटभटेनीमा राजावादी समूह प्रवेश गरेर तोडफोड गरेका छन् । दिउसो ३ बजेर ५० मिनेट जाँदा प्रदर्शनकारी...
राजावादीको आन्दोलन उग्र, तीनकुने क्षेत्रमा लगाइयो कर्फ्यु
काठमाण्डौं, १५ चैत । दुर्गा प्रसाई नेतृत्वको राजावादी आन्दोलनकारीहरुले व्यक्तिका घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा आगजनी गरेपछि...
प्रचण्डको आशङ्का : ‘ओली राजावादीसँग त मिलेका छैनन्?’
काडमाडौं । समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री ओली राजावादीसँग मिलेका त छैनन्? भन्ने प्रश्न गरेका छन्। उनले...
काठमाण्डूका केही क्षेत्रमा कर्प्यू लगाउने निर्णय
काठमाण्डू : काठमाण्डूको तीनकुने क्षेत्रमा राजावादीहरूले गरेको प्रदर्शनका क्रममा त्यहाँ आगजनी, तोडफोड र लुटपाट भएको भन्दै कर्फ्यू आदेश जारी...
तीनकुनेमा प्रहरीले चलायो गोली
काठमाडौं – राजधानीको तीनकुनेमा प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको छ । राजावादी प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगामुढा...
सरकारविरुद्ध यस्तो छ कुलमानको रिट
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त भएपछि कुलमान घिसिङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, ऊर्जा, जलस्रोत...
कुलमानको बर्खास्ती पछि कसले के भने ?
काठमाडौं । सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेपछि सर्वत्र विरोध भइरहेको छ। सत्तारुढ दलदेखि विपक्षी अनि...
मन्त्रिपरिषद्को निर्णयविरुद्ध कुलमान अदालत जाने
काठमाडौँ, १२ चैतः नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ सरकारको निर्णयविरुद्ध कानुनी उपचारमा जाने भएका छन्। सोमबार साँझ...