समाचार
राष्ट्रपति पौडेलसँग अजरबैजानका उपविदेशमन्त्रीको शिष्टाचार भेट
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसँग अजरबैजानका उपविदेशमन्त्री एलनुर मामेडोभले शिष्टाचार भेट गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको भेटमा...
देशमा फेरि राजनीतिक क्रान्ति गर्छौँ : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि नयाँ क्रान्तिको सुरु गर्न लागेको भन्दै सबै नेता तथा कार्यकर्तालाई...
सगरमाथाको अर्काे नाम छैन : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको अर्को नाम नरहेको बताएका छन् । सगरमाथालाई माउण्ट एभरेष्ट...
यथास्थितिमा बजेट अधिवेशन चल्न नदिने प्रतिपक्षीको अडान
धनगढी। विभिन्न माग राख्दै सुदूरपश्चिम प्रदेश सभामा विरोध जनाएको प्रतिपक्षी दलले यथास्थितिमा सभाको छैटौं अर्थात् बजेट अधिवेशन चल्न नदिने...
पाकिस्तानी विमानलाई भारतीय हवाई क्षेत्र बन्द
नयाँदिल्ली । पहलगाम आक्रमणपछि पाकिस्तानसँग बढ्दो तनावका बीच भारतले बुधबार जवाफी कारबाही गर्दै पाकिस्तानी विमानका लागि आफ्नो ‘एयरस्पेस’ हवाई...
ध्वनीको गतिभन्दा तीव्र थियो म्यानमारको भूकम्प
काठमाडौं। गत मार्च २८ को दिन आएको ७।७ म्याग्नेच्युडको विनाशकारी भूकम्पले म्यानमारमा ठूलो क्षति पुर्याएको थियो । पृथ्वीकै सबैभन्दा...
रेशम चौधरीको पक्राउ सामान्य त्रुटी मात्रै होइन : सीके राउत
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले रेशम चौधरीलाई पक्राउ सामान्य त्रुटी मात्र नभई एकता भाँड्ने ष्ड्यन्त्र भएको आरोप...
रिहा भए रेशम चाैधरी
काठमाडौं। अचानक पक्राउ परेका नागरिक उन्मुक्ति पार्टी ९नाउपा०का संरक्षक अध्यक्ष रेशम चौधरी रिहा भएका छन् । आज दिउँसो सीके...
रेशम चौधरी पक्राउने पत्र अनधिकृत थियो: सर्वोच्च
काठमाडौँ : रेशम चौधरीलाई पक्राउ गर्नेबारे मुद्दा शाखाका अधिकृत महिमानसिंह विष्टबाट जारी आएको आदेश अनधिकृत रहेको सर्वोच्च अदालतले जनाएको...
पक्राउ पुर्जी काट्ने महिमानसिंह पक्राउ, रेशम चौधरी छुट्ने
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी थुनामुक्त हुने भएका छन् । उनलाई सर्वोच्च अदालतको फैसला...
कञ्चनपुर पुगेर सकियो माओवादीको तराई-मधेश जागरण अभियान
काठमाठौं । नेकपा माओवादी केन्द्रले झापाबाट सुरु गरेको ‘जनतासँग माओवादीः तराई-मधेश जागरण अभियान’ कञ्चनपुर पुगेर समापन भएको छ । हुलाकी...
ड्राइभिङ लाइसेन्स अवधि अब १० वर्ष
काठमाडौं । अब सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को अवधि १० वर्ष हुने भएको छ । प्रतिनिधिसभाले पारित गरेको...
पार्टी एकता घोषणाकै दिन किन पक्राउ परे रेशम चौधरी ?
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी जनमत पार्टीसँग पार्टी एकता घोषणा कार्यक्रमस्थल कमलादीस्थित गणेशस्थानबाट पक्राउ...
गणतन्त्र आएपछि केही भएन भन्ने भाष्य ठीक होइन : प्रचण्ड
कञ्चनपुर : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन स्थानीय...
राज्य प्रणालीले सुदूरपश्चिमलाई सधै उपेक्षामा पार्यो : अध्यक्ष प्रचण्ड
कैलाली । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुदूरपश्चिमको समग्र विकासलाई आफ्नो विशेष प्राथमिकता रहने स्पष्ट पारेका...
शहीदका पीडा बिर्सेका छैनौं- प्रचण्ड
धनगढी । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको अध्यक्ष नेतृत्वको अभियान टोलीले धनगढी उपमहानगरपालिका–१८ फुलबारी डिपो बजारमा शहीद परिवारहरूसँग भेटघाट...
पाकिस्तानले खसाल्यो भारतको जासुसी ड्रोन, युद्ध हुनसक्ने रक्षामन्त्रीको चेतावनी
काठमाडौं । पहलगाम आक्रमणपछि तनाव बढिरहेको बेलामा पाकिस्तानी सेनाले मङ्गलबार जम्मू-कश्मीर (एजेके)मा नियन्त्रण रेखा (एलओसी) नजिकै एक भारतीय क्वाडकोप्टर...
इतिहास फर्किंदैन : अध्यक्ष प्रचण्ड
टीकापुर, वैशाख १६ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामन्ती राजतन्त्र नफर्किने बताएका छन् ।...
बजेटको तयारीमा जुट्दै प्रदेश सरकार
धनगढी, वैशाख १६ गते । प्रदेश सरकार बजेटको तयारीमा जुटेको छ । आगामी आर्थिक वर्ष २०८२(८३ को बजेट तयारीमा...
कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी आर्थिकमन्त्री थापालाई
धनगढी । सुदूरपश्चिमको कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले सम्हालेका छन् । आजबाट भारत भ्रमणमा जानुभएका मुख्यमन्त्री कमलबहादुर...
अमेरिकी हवाई आक्रमणमा परी यमनमा ६८ जनाको ज्यान गयो
काठमाडौँ –अमेरिकी सेनाले यमनको सादा प्रान्त (गभर्नोरेट) स्थित आप्रवासी हिरासत केन्द्रमा गरेको हवाई आक्रमणमा कम्तीमा ६८ जनाको मृत्यु गएको...
भारतमा पाकिस्तानी युट्युब च्यानलमा पनि प्रतिवन्ध
नयाँ दिल्ली: जम्मु–कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारत र पाकिस्तानबीचको तनाव झन्–झन् चर्किँदै गएको छ । यतिबेला भारत सरकारले पाकिस्तानविरुद्ध...
पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच भेटवार्ता
काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी नयाँ शक्तिका अध्यक्ष डा.बाबुराम भट्टराई र भारतका रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता भएको छ...
१० अर्ब भ्रष्टाचार भएको निष्कर्षसहित लिङ्देनले बुझाए पोखरा विमानस्थलको अध्ययन प्रतिवेदन
काठमाडौं । पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माणको सम्बन्धमा तयार पारिएको अध्ययन प्रतिवेदन संसद्को लेखा समितिमा पेस भएको छ ।...
घाइते शिक्षकहरुको उपचार सरकारले गर्नुपर्छः रास्वपा
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले आन्दोलनको क्रममा घाइते भएका शिक्षकहरुको सरकारले उपचार गर्नुपर्ने बताएका छन्...
कश्मीर घटनाप्रति विद्यार्थीको विरोध
काठमाडौं । भारतको कश्मीरमा भएको आक्रमणप्रति देउखुरी बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले विरोध जनाएका छन् । सोमबार लमहीमा शान्तिपूर्ण र्यालीमार्फत...
प्रहरीसँगको झडपमा परी ६३ जना शिक्षकहरू घाइते
काठमाडौं । शिक्षक र प्रहरीबीच बानेश्वरमा भएको झडपमा ६२ जना शिक्षक घाइते भएको शिक्षक महासंघले जनाएको छ। २५ दिनदेखि...
इरानको बन्दरगाहमा विस्फोटमा १८ को मृत्यु
ऐजेन्सी । ईरानको दक्षिणी सहर बन्दर अब्बासको शाहिद राजाई बन्दरगाहमा भएको विष्फोटमा मृत्यु हुनेको संख्या १८ पुगेको छ ।...