समाचार

देश कंगाल बनाउने नै राजाहरू : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश कंगाल बनाउनेहरु नै राजाहरू भएको आरोप लगाएका छन्। आज ९शनिबार० काठमाडौंमा दोस्रो...

भारत र पाकिस्तानले तनाव मत्थर पार्ने बाटो कसरी खोज्न सक्छन्?

काठमाडौं । भारत पाकिस्तान सङ्कटले खतरनाक मोड लिँदैगर्दा संसारभरबाट देशहरूले शान्त रहन आह्वान गरिरहेका छन्। सुरुमा भारतले हवाई हमला गरेपछि...

नेपाललाई ४६ प्रतिशत जंगल भए पुग्छ : प्रधानमन्त्री

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैज्ञानिक वन व्यवस्थापनका नाममा सालघारीको सर्पट फँडानी हुने क्रमलाई कडाइका साथ रोकिने...

‘आमसञ्चार विधेयक छिट्टै पास हुन्छ’ : कानुन मन्त्री

धनगढी,२७ बैशाख । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्रि हिरा सिह सार्कीले सुदूरपश्चिमको सञ्चार विधेयक अबको संसद अधिवेशनबाट पास गर्ने...

बाजुरामा कुपोषणले २ महिने शिशुको मृत्यु

धनगढी,२७ बैशाख । जिल्ला अस्पताल बाजुरामा दुई महिनाकी शिशुको कुपोषणले मृत्यु भएको छ । जगन्नाथ गाउँपालिका २ मल्लोहुनी बस्ने भावना...

भारतविरुद्ध ४०० किलोमिटरसम्म हान्न सक्ने फतेह मिसाइल तैनाथ

भारतविरुद्ध जारी सैन्य कारबाहीका क्रममा पाकिस्तानले आफ्नो फतेह मिसाइल तैनाथ गरेको छ। अलजजिराको रिपोर्टअनुसार पाकिस्तानको उन्नत फतेहका दुई संस्करण छन्। जसलाई फतेह-१ र फतेह-२ भनिन्छ। सैन्य...

रेशम चौधरी पक्राउबारे गृहमन्त्रीको जवाफ: कुनै पूर्वाग्रह थिएन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको पक्राउ प्रकरणमा प्रहरीको कानुन कार्यान्वयन गर्नेबाहेक कुनै पूर्वाग्रह...

पाकिस्तानी हवाई प्रतिरक्षा प्रणाली निष्क्रिय पारेको भारतको दाबी

काठमाडौं । भारतको रक्षा मन्त्रालयले अपरेसन ‘सिन्दूर’ अन्तर्गत भारतले पाकिस्तानको लाहोरस्थित हवाई प्रतिरक्षा प्रणाली निष्क्रिय पारेको जिकिर गरेको छ...

भारत-पाकिस्तान तनाव बढेपछि नेपालका १८४४ स्थानमा चेकप्वाइन्ट

काठमाडौं । भारत र पाकिस्तानबीच तनाव बढेपछि नेपालमा सशस्त्र प्रहरी बलले पछिल्लो ४८ घण्टामा सीमा इलाकामा ३ सय १२...

बजेट निर्माणमा त्रुटि गर्ने छुट छैन : मुख्यमन्त्री शाह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सही रुपमा परिचालन हुने बजेट निर्माण गर्न आवश्यक रहेको बताएका छन् ।...

संक्रमणकालीन न्याय सरकारको उच्च प्राथमिकतामा छ: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पीडितलाई केन्द्रबिन्दुमा राखेर संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याउनुपर्नेमा जोडदिएका छन् । राष्ट्रिय मानव अधिकार आयोगले...

पार्टीभन्दा राष्ट्र राम्रो बनाउनु पहिलो कर्तव्य हो : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभन्दा पनि राष्ट्र राम्रो बनाउने सबैको कर्तव्य भएकाले त्यसतर्फ लाग्नुपर्नेमा...

बिनोद चौधरी र बिल गेट्स वीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । चौधरी ग्रुपका अध्यक्ष एवं ​सांसद बिनोद चौधरीले माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सलाई भेटेका छन् । सिङ्गापुरमा आयोजित ​फिलान्थ्रपी...

गाजामा १६ हजारभन्दा बढी बालबालिकाको मृत्यु

एजेन्सी । सन् २०२३ अक्टोबर ७ मा इजरायली सैन्य आक्रमण सुरु भएदेखि गाजा पट्टीमा १६ हजारभन्दा बढी बालबालिकाको मृत्यु...

१२ हजार शरणार्थी स्वीकार गर्न ट्रम्पलाई न्यायाधीशको आदेश

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनलाई एक न्यायाधीशले लगभग १२ हजार शरणार्थीलाई प्रवेश गराउन आदेश दिएका छन् ।...

रेशम चौधरी पक्राउबारे गृहमन्त्रीले संसदमा जवाफ दिने

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीको पक्राउबारे गृहमन्त्री रमेश लेखकले बिहीबार संसदमा जानकारी गराउने भएका छन् ।...

मुख्यमन्त्री शाह नेतृत्वको टोली आज स्वदेश फर्किंदै

धनगढी, वैशाख २२ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको टोली भारतको साताव्यापी भ्रमण सकेर आज स्वदेश फर्किने...

रेशम चौधरी पक्राउबारे प्रधानमन्त्रीले जवाफ नदिए सरकार छाड्ने नाउपाको चेतावनी

काठमाडौं : नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टीका संरक्षक रेशम चौधरी पक्राउबारे सरकारसँग जवाफ मागेको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै...

नीति तथा कार्यक्रम सही छ, ढुक्कले समर्थन गर्नुस्: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीले संघीय संसद्मा प्रस्तुत नेपाल सरकारको नीति तथा...

एकै परिवारका ६ बालबालिकाको नदीमा डुबेर मृत्यु 

एजेन्सी। भारतको गुजरातको नदीमा डुबेर १४ देखि १६ वर्ष उमेर समूहका ६ बालबालिकाको मृत्यु भएको छ । एकै परिवारका...

पछिल्लो एक वर्षमा प्रेस स्वतन्त्रता हननका ७३ घटना

काठमाडौं– पछिल्लो एक वर्षमा प्रेस स्वतन्त्रता हननसम्बन्धी ७३ वटा घटना भएका छन् । नेपाल पत्रकार महासङ्घ, सञ्चार अनुगमन इकाइका...

बेलायती दूतावासले मनायो राजा चार्ल्सको जन्मदिन

काठमाडौं– काठमाडौंस्थित बेलायती राजदूतावासले राजा चार्ल्सको जन्मदिन मनाएको छ । शुक्रबार राजदूत रब फेन र श्रीमती जुलिया फेनले राजा...

थेम्स नदी किनारमा भेटिएको शव नेपाली विद्यार्थीको भएको पुष्टि

काठमाडौँ । लण्डनको वाटरलु नजिकै थेम्स नदी किनारमा भेटिएको शव नेपाली विद्यार्थीको भएको पुष्टि भएको छ ।लन्डन मेट्रोपोलिटन प्रहरीले...

केआईआईटीले भन्यो: प्रिसाले आत्महत्या गरेकी हुन्

काठमाण्डु– भारतको ओडिसाको भुवनेश्वरस्थित कालिंगा इन्स्टीच्युट अफ इण्ड्रिष्ट्रियल टेक्नोलोजी (केआईआईटी)ले नेपाली छात्रा प्रिसा साहले आत्महत्या गरेको बताएको छ ।...

सुदूरपश्चिम प्रदेशको विकासमा सहयोग गर्न भारतलाई आग्रह

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भारतले नेपालको विकास निर्माणमा गरेको सहयोगको प्रशंसा गरेका छन् । भारतको दिल्लीमा...

प्रतिनिधिसभामा नीति कार्यक्रममाथि छ दिन छलफल हुने

काठमाडौं । सङ्घीय संसद्मा प्रस्तुत नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छ दिन...

सिकिस्त भएपछि कुवेतबाट उद्धारको माग गर्दै मल्ल

बाजुरा, वैशाख १९ गते । बाजुराको पूर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका वडा नं –४ फैतीकी मनपुरा मल्लले कुवेतबाट नेपालमा...

राष्ट्रपति पौडेलसँग अजरबैजानका उपविदेशमन्त्रीको शिष्टाचार भेट

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसँग अजरबैजानका उपविदेशमन्त्री एलनुर मामेडोभले शिष्टाचार भेट गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको भेटमा...

खोज्नुहोस