कला / मनोरन्जन

दसैं गीत ‘हाँस्दै गाउँदै रमाउँला आँगनमा’ सार्वजनिक

दसैंको आगमनसँगै नयाँ दसैं गीत ‘हाँस्दै गाउँदै रमाउँला आँगनमा’ सार्वजनिक भएको छ। यस गीतमा राम शर्माको शब्द, सुफिक्स मदनको संगीत...

अनमोल स्टारर ‘जेरी अन टप’ गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘जेरी अन टप’को गीत सार्वजनिक गरिएको छ । घटस्थापनाको अवसरमा ‘कस्तूरी’ बोलको गीत सार्वजनिक गरिएको हो...

कस्तो छ ‘हरिबहादुरको जुत्ता’ को ट्रेलर ?

हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’ को ट्रेलर सार्वजनिक भएको छ। कमेडी जनरामा बनेको फिल्मको ट्रेलरले फिल्मको...

कानुनी लफडामा फस्यो कपिल शर्माको शो

एजेन्सी । प्रोड्युसर फिरोज नाडियाडवालाले नेटफ्लिक्सलाई ‘हेरा फेरी’ फ्रेन्चाइजको बाबुराव गणपत राव आप्टेको भूमिकाबारे कानुनी नोटिस पठाए। प्रोड्युसर फिरोज नाडियाडवालाले...

रिलिजको केही घण्टामै युट्युब ट्रेन्डिङको पहिलो स्थानमा ‘बलिदान’ ट्रेलर

काठमाडौं । दशैँको फूलपातीमा रिलिज हुने नेपाली चलचित्र ‘बलिदान’को ट्रेलरले युट्युबमा तहल्का मच्चाएको छ । सार्वजनिक भएको केही घण्टामै यो...

नरेन्द्र मोदी जीवनकथामा आधारित बायोपिक फिल्म बन्दै

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवन कथामा आधारित फिल्म बन्ने भएको छ। अभिनेता उन्नी मुकुन्दनले प्रधानमन्त्री मोदीको जीवनमा आधारित फिल्म...

आजदेखि खुले सिनेमा हल

काठ्माण्डौँ – जेनजी आन्दोलनका कारण ठप्प भएका देशभरका सिनेमा हलहरू सोमबारदेखि खुलेका छन्। हल खुलेसँगै यसअघिका फिल्महरू नै प्रदर्शनमा आएका...

विष्णु माझीको दसैँ गीत ‘परदेशी मेरो परदेशी’ पुन: सार्वजनिक

काठमाडौं । चर्चित लोकदोहोरी गायिका विष्णु माझीले दशैंको गीत सार्वजनिक गरेकी छन् । तीजको बहुचर्चित गीत ‘आइन आमा यो...

नेपालीलाई जुरुक्क उठाउने कर्णालीको गीत

प्रकृति भुवन । गीत मनोरञ्जनको साधन मात्र होईन, यो त परिवर्तनको स्रोत पनि हो । जसले मानिसको चेतना, सोच...

‘सैयारा’ को सफलतापछि अभिनेत्री अनित पड्डा नेपालमा, साथीसँग रमाउँदै

काठ्माण्डौँ । सुपरहिट भारतीय फिल्म ‘सैयारा’ बाट निकै चर्चामा रहेकी अभिनेत्री अनित पड्डा नेपाल आएकी छन्। उनी र अभिनेत्री ल्हाक्यिलाको काठमाडौं...

सलिनसँग अफेयरको चर्चाबारे नम्रता : नखाएको विष लाग्यो

काठमाडौं । ३ भदौको राती पूर्वमिस नेपाल नम्रता श्रेष्ठलाई एयरपोर्टमा रिसिभ गर्न अभिनेता सलिनमान बनिया पुगेपछि यो कुराले केही समय...

एकता पौडेल निर्देशित ‘हर्ष’ का दुई पोस्टर सार्वजनिक

काठ्माण्डौँ । एकता पौडेलको डेव्यु निर्देशकीय सिनेमा ‘हर्ष’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ। सोमबार बिहान सिनेमाका दुई पोस्टर सार्वजनिक...

गायक दुर्गेश थापा डेनीम नेशनको ब्राण्ड एम्बेस्डर नियुक्त

काठ्माण्डौँ । शनिबार आयोजित एक विशेष कार्यक्रममा विगत ८ वर्ष देखि नेपाली बजारमा स्थापित उत्कृष्ट नेपाली ब्राण्ड डेनीम नेशनले चर्चित...

एनआरएनए युगान्डाकी अध्यक्ष अर्यालले जितिन मिसेज इन्डिया वर्ल्ड वाइड २०२५ को ताज

मुम्बई, ३० अगष्ट । भारतको मुम्बईमा आयोजित मिसेज इन्डिया वर्ल्ड वाईड २०२५ को ताज रमा अर्यालले जितेकी  छन् ।...

गायिका चाँदनी मल्लको “खोली रैशले” देउडा गीत सार्वजनिक

मेरिल्याण्ड, ३० अगष्ट गायिका चाँदनी मल्लले “खोली रैशले” बोलको देउडा गीत सार्वजनिक गरेकी छन् । अमेरिकाको भर्जिनिया निवासी चर्चित...

झलकमान गन्धर्वको गीत पुनः स्वराङ्कन गरेर चलचित्रमा समावेश

काठमाडौँ । चलचित्र ‘कोशेढुंगा’को नयाँ गीत ‘हे बरै’ सार्वजनिक भएको छ । झलकमान गन्धर्वको गीत ‘हे बरै’लाई पुनः स्वराङ्कन...

‘जनै हराएको मान्छे’ को प्रिमियरमा पारिवारिक सम्बन्ध र जिम्मेवारीको चर्चा

काठमाडौँ- फिल्म ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ को बुधबार उपत्यकामा प्रिमियर गरिएको छ। नयाँ बानेश्वरस्थित वान सिनेमाजमा आयोजना गरिएको प्रिमियरमा...

गायिकाबीच एलिनाको खादा भित्र डलर ट्रेण्ड

काठमाडौं– गायिका एलिना चौहान यतिबेला अमेरिकामा छिन् । उनी त्यहाँ ‘अब नाच्छ अमेरिका’ कार्यक्रम अन्तर्गत आफ्नो प्रस्तुति दिन पुगेकी...

बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’ को छायांकन

काठ्माण्डौँ- चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा...

अमेरिकामा एलिनाको लुकः टाउकोमा खादाको फेटा, फेटाभित्र डलर

काठमाडौं– गायिका एलिना चौहान आफ्नो सांगीतिक प्रस्तुति दिनका लागि यतिबेला अमेरिका पुगेकी छिन् । उनको यो पहिलो अमेरिका भ्रमण...

तीज गीत ‘छड्के तिलहरी’ सार्वजनिक

काठमाडौं–लोकप्रिय गायिका मेलिना राईको स्वरमा सजिएको नयाँ गीत ‘छड्के तिलहरी’ सार्वजनिक भएको छ । सुधा मरहट्टाको शब्द र किरण...

‘मिलियन भ्युज’ भारतभन्दा पहिले नेपालमा रिलिज हुने

पोखरा- हिन्दी फिल्म ‘मिलियन भ्युज’ भारतभन्दा पहिले नेपालमा प्रदर्शन हुने भएको छ। आगामी १२ सेप्टेम्बरमा नेपालका अधिकांश हलमा एकैपल्ट प्रदर्शन...

गीतकार खड्काको ‘नगएको भए हुन्थ्यो’ गीतको म्युजिक भिडिओ बजारमा

काठमाण्डौं, गीतकार गणेश खड्काले ‘नगएको भए हुन्थ्यो’ गीतको म्युजिक भिडिओ बजारमा ल्याएका छन् । खड्काले रेकर्ड गरेको दुई वर्षपछि...

विष्णु माझीले ल्याइन् तीज गीत ‘म त नराउरी’

काठमाडौँ- लोकप्रिय गायिका विष्णु माझीले यसवर्षको तीज गीत सार्वजनिक गरेकी छन्। गीतको बोल ‘म त नराउरी’ राखिएको छ। उनले पुतलीको...

विष्णु माझीको तिज गीत ‘म त नराउरी’ सार्वजनिक , गीतमा के छ ?

काठमाडौँ । गायिका विष्णु माझीको तिज गीत ‘म त नराउरी’ सार्वजनिक हुनेबित्तिकै यसको चर्चा सुरु भएको छ । उसो त...

‘भ्वाइस अफ नेपाल’ सिजन ७ लागि ३ कोच सार्वजनिक, फर्किए प्रमोद खरेल

काठ्माण्डौँ- गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को सातौं सिजनका लागि ३ कोच सार्वजनिक गरिएको छ । ‘भ्वाइस किड्स’ चौथो सिजनको फिनालेमा शनिबार सातौं सिजनको औपचारिक...

आर्यन सिग्देलकी भाञ्जी आर्हीले ल्याइन अङ्ग्रेजी गीत ‘टक्सिक ट्रुथ’

काठमाडौं : अभिनेता आर्यन सिग्देलकी भाञ्जी आर्हीले अङ्ग्रेजी भाषाको गीत ‘टक्सिक ट्रुथ’ सार्वजनिक गरेकी छिन् । अष्ट्रेलियामा बसोबास गर्दै...

‘मेरी बास्सै’ मा फर्किए राजु मास्टर

काठ्माण्डौँ- टेलिभिजन सिरियलका चर्चित कलाकार तथा निर्देशक राजु पौडेल (राजु मास्टर) ‘मेरी बास्सै’ मा फर्किएका छन्। झण्डै दुई दशकको यात्रा पूरा...

खोज्नुहोस