अर्थतन्त्र
नेप्सेका कर्मचारीले मागे अध्यक्ष र सीईओको राजीनामा
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा राजनीतिक प्रभाव र भागबन्डाका आधारमा अध्यक्षमा हेमन्त बस्याल र प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा...
हजार र पाँच सयको नोटमाथि प्रतिबन्ध लाग्दैन : अर्थमन्त्री खनाल
विराटनगर : अर्थमन्त्री रामेश्वर खनालले हाल बजारमा हल्ला चलेजस्तो एक हजार र पाँच सय रुपैयाँको नोटमाथि प्रतिबन्ध लगाउने विषयमा सरकारले कुनै...
कारोबारसँगै २७.८९ अंकले घट्यो नेप्से
काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से २७.८९ अंक (१.०३ प्रतिशत) घटेको छ । सो गिरावटपछि २६५४ अंकमा कायम भएको...
अब १० लाख भन्दा माथिका आयोजना उपभोक्ता समितीले गर्न नपाउने
काठमाडौं । अब १० लाख रुपैयाँ भन्दा बढीका आयोजनाहरू उपभोक्ता समितिबाट गर्न नपाइने भएको छ । सरकारले रु १० लाख...
खर्च नियन्त्रण गर्ने सरकारको योजना : सांसदका स्वकीय सचिव खारेजदेखि विदेश भ्रमणमा कडाइसम्म
काठमाडौं । सरकारले अनावश्यक खर्च नियन्त्रण गर्न १२ बुँदे योजना सार्वजनिक गरेको छ । अर्थ मन्त्रालयले सांसदसहित राजनीतिक पदाधिकारीका स्वकीय सचिवको...
सेयर बजार १११.७० अंकले बढ्यो
काठमाडौँ । आइतबार सेयर बजार १११.७० अंकले बढेको छ । साताको पहिलो दिन खुलेको बजारमा उतारचढावबिच सो बराबरको वृद्धि...
बैंकिङ प्रणालीबाट ७० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
काठ्माडौँ- अधिक तरलता व्यवस्थापन गर्नका लागि नेपाल राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ । केन्द्रीय बैंकले ७...
कर्जाको ब्याज अनुदानका लागि करिब १० अर्ब निकासा
काठमाडौँ, ४ असोजः सरकारले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका लागि करिब १० अर्ब निकासा गरेको छ । सहुलियतपूर्ण कर्जाका लागि ब्याज...
पूँजीबजारमा देखिएका समस्या समाधानका लागि अर्थमन्त्री खनालले गठन गरे कार्यदल
अर्थमन्त्री रामेश्वर खनालले पुँजीबजारका समस्या पहिचान गरी सुधारका सुझाव दिने उद्देश्यले चार सदस्यीय कार्यदल गठन गरेका छन्। पुँजी बजारमा...
ऊर्जा, सिंचाइ, भौतिक र सहरी मन्त्रालयअन्तर्गतका जीर्ण ठेक्का तोडिने
काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयअन्तर्गत ठेक्का भएर लामो समयदेखि काम नभई अलपत्र जीर्ण...
आईपीओ निष्काशन गर्न ढिलो हुँदा १ खर्ब ८ अर्ब घाटा
काठमाडौं । धितोपत्र बोर्ड नेपाल (सेबोन) ले सेयर निष्काशन गर्न ढिलाइ गर्दा ऊर्जा क्षेत्रका लगानीकर्ताले मात्र १ खर्ब ८...
जेनजी आन्दोलनपछि बीमा कम्पनीहरूमा करिब २१ अर्बको बिमा दाबी
काठमाडौँ । विध्वंसात्मक जेनजी आन्दोलनका क्रममा विभिन्न सरकार तथा निजी सम्पत्तिमा भएको लुटपाट, तोडफोड र आगजनीपछि बीमा कम्पनीहरूमा बीमा दाबी...
सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक
काठमाडौं । भदौ २३ र २४ गतेको विध्वंसात्मक प्रदर्शनपछि खुलेको सेयर बजारमा दोस्रो नेगेटिभ सर्किट ब्रेक लागेको छ । पहिलो...
नेपाल बैंकको अध्यक्षमा डिल्लीराज शर्मा नियुक्त
नेपाल बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा प्रा.डा. डिल्लीराज शर्मा नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको भदौ २० गते...
आज बाट शेयर बजार नियमित रुपमा सञ्चालनमा
काठमाडौं — जेनजी प्रर्दशन र आन्दोलनका कारण गत भदौ २४ गते देखि बन्द रहेको शेयर बजार आज देखि पुनः नियमित...
विध्वंसले सेयर बजारमा सूचीकृत दुई दर्जन कम्पनीलाई असर
काठमाडौं । भदौ २४ मा आन्दोलनका नाममा आक्रमणकारीले गरेको आगजनी, तोडफोड र लुटपाटका घटनाबाट सेयर बजारमा सूचीकृत दुई दर्जन...
बैंकका ६१ कार्यालय क्षति, राष्ट्रिय वाणिज्य बैंकबाट मात्रै लुटियो साढे ३८ करोड
काठमाडौं । २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकलाई मात्रै साढे ३८ करोडको क्षति...
राष्ट्रिय सम्पत्तिको पुनर्निमाणमा निजी क्षेत्रको पूर्ण साथ र सहयोग हुन्छः अध्यक्ष मल्ल
काठमाडौं । निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले राष्ट्रिय सम्पत्तिको पुनर्निमाणमा...
अर्थमन्त्री खनालसँग नाडाका पदाधिकारीकाे भेट, देशको वर्तमान आर्थिक अवस्थाबारे छलफल
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालसँग नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीको नेतृत्वकाे टाेलीले नेपालको वर्तमान जटिल आर्थिक...
नेपाली केराले नै दसैँ, तिहार र छठ धान्ने, आयात नगर्न अनुरोध
काठमाडौं । केरा व्यवसायीहरूले अहिले नेपालमा उत्पादित केराले दसैँ, तिहार र छठ धान्ने भएकाले आयात नगर्न सार्वजनिक अपिल गरेका...
एक महिनामा २३ अर्बको निर्यात
चालु आवको पहिलो महिनामा निर्यात व्यापार ह्वात्तै बढेको छ। कुल वस्तु निर्यात ९५.७ प्रतिशतले वृद्धि भई २३ अर्ब ९३...
बैंकहरूमा थुप्रिएको छ ९ खर्ब, के यो पैसाले क्षति भएको सरकारी सम्पत्ति बनाउन मिल्छ?
काठमाडौं । भदौ २३ र २४ को प्रदर्शनमा विभिन्न बैंकका शाखा र एटिएममा मात्र तोडफोड भएन, बैंकहरूले कर्जा लगानी गरेका...
पुनर्निर्माण र निर्वाचनका लागि बजेट स्रोत खोज्न कार्यदल गठन
काठमाडौं । जेन-जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका भौतिक संरचनाहरूको पुनर्निर्माण र आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको...
टुक्रे आयोजना कटौतीका लागि सिफारिस समितिले तीन दिनभित्र प्रतिवेदन बुझाउने, एक खर्ब निकाल्ने योजना
काठमाडौँ — अर्थमन्त्री रामेश्वर खनालले चालु आर्थिक वर्षको बजेटमा समावेश भएका टुक्रे र तयारी नभएका आयोजना कटौती गर्ने भएका...
दशैँका लागि आजदेखि सुकिला नोट सटही शुरु
काठमाण्डौ – दशैँका लागि आजदेखि सुकिला नोट साट्न थालिएको छ । नेपाल राष्ट्र बैङ्कले आजदेखि आउँदो असोज १० गतेसम्म...
राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
काठमाडौं : नेपाल राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ बराबरको रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्ने...
नेप्से असोज ४ गतेसम्म बन्द रहने
नेपाल स्टक एक्सचेन्ज (नेप्से) आगामी असोज ४ गतेसम्म बन्द रहने भएको छ। संस्थाले बिहीबार जारी गरेको सूचनामा असोज २...
१४ वटा आन्तरिक राजस्व र पाँच भन्सार कार्यालय पूर्णरूपमा ध्वस्त
काठमाडौं । अर्थ मन्त्रालय मातहत १४ वटा आन्तरिक राजस्व कार्यालय र पाँच भन्सार कार्यालय जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएका...
