प्रवास

एनआरएनए नेदरल्याण्ड्सको अध्यक्षमा पोखरेल र आईसीसी सदस्यमा सापकोटा निर्वाचित

नेदरल्याण्ड्स, ८ साउन । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्याण्ड्सको ११ औं राष्ट्रिय अधिवेशनले विष्णु पोखरेलको नेतृत्वमा...

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्धारा ११ वटा विधामा पुरस्कार घोषणा

मेरिल्याण्ड(अमेरिका), ३ साउन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले (अनेसास) ११ वटा विधामा पुरस्कार घोषणा गरेको छ । अनेसासका तर्फबाट...

Hikmat in leading roles of Dangote , Africa’s largest business Conglomerate

Dirgha Raj Upadhyay If humans had wings like birds, would they dream of flying ? Perhaps not. But who...

अमेरिकामा डाटा साईन्समा नेपाली युवाको छलाङ

हिन्दी फिल्म ‘ओमशान्ति ओम’ मा शाहरुख खानको चर्चित डायलग छ, –“अगर तुम दिल से चाहो तो पूरी कायनात तुम्हें...

अगष्ट दोश्रो साता मेरिल्याण्डमा अन्तर राज्य भलिवल प्रतियोगिता हुने

बाल्टिमोर, १५ जुलाई । सुदूर पश्चिम नेपाली समाज मेरिल्याण्डले अगष्ट दोस्रो साता अन्तर राज्य भलिवल प्रतियोगिता २०२५ आयोजना गर्ने...

एनआरएनए अष्ट्रेलियाको भिक्टोरिया राज्यमा धानुकको प्यानलद्धारा उम्मेदवारी दर्ता

मेलबर्न (अष्ट्रेलिया)१३ जुन । गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आसन्न निर्वाचनमा भिक्टोरियामा महादेव धानुकको संयोजकत्वमा पुरै प्यानलले का...

ग्रिन एण्ड बीयर टे«ल रेसमा अल्ट्रा रनर तेञ्जी शेर्पा तेस्रो स्थानमा

क्रिष्टेड व्यूट(कोलोराडो) १३ जुलाई । अमेरिकाको कोलोराडोमा क्रिष्टेड व्यूट नर्डिकद्धारा १५ किमी लामो ग्रिन एण्ड बीयर टे«ल रेस प्रतियोगितामा...

ग्रिन एण्ड बीयर टे«ल रेसमा अल्ट्रा रनर नाम्खा शेर्पा १७ औं स्थानमा

क्रिष्टेड व्यूट(कोलोराडो) १३ जुलाई । अमेरिकाको कोलोराडोमा क्रिष्टेड व्यूट नर्डिकद्धारा १५ किमी लामो ग्रिन एण्ड बीयर टे«ल रेस प्रतियोगितामा...

ग्रिन एण्ड बीयर टे«ल रेसमा अल्ट्रा रनर मिरा राई उपविजेता

क्रिष्टेड व्यूट(कोलोराडो) १३ जुलाई । अमेरिकाको कोलोराडोमा क्रिष्टेड व्यूट नर्डिकद्धारा १५ किमी लामो ग्रिन एण्ड बीयर टे«ल रेस प्रतियोगितामा...

कोपेनहेगनमा ‘सेभेन ए साईड’ उपाधी बेलाहोए क्लासिक ‘ए’ लाई

कोपेनहेगन, ८ जुलाई । हिमालयन स्पोर्ट्स क्लबले आयोजना गरेको प्रथम हिमालयन ‘सेभेन ए साईड’ फुटबल प्रतियोगिता २०२५ को उपाधी...

सुन्दर सुदूरपश्चिम कल्याण समाजको आयोजनामा कोपेनहेगनमा ग्रिल कार्यक्रम सम्पन्न

कोपेनहेगन, (डेनमार्क) २५ असार । सुन्दर सुदूरपश्चिम कल्याण समाज डेनमार्कको आयोजनामा कोपेनहेगनमा तेस्रो ग्रीष्मकालीन ग्रिल कार्यक्रम भव्य रुपमा सम्पन्न...

अल्ट्रा रनर मिरा राईको सपना

दीर्घराज उपाध्याय । क्रेष्टेड व्यूट, कोलोराडो । २१ मे २०१४ को अपरान्ह नामै नसुनिएकी एउटी फुच्ची केटी समाचारमा छाईन्...

एनआरएन अस्ट्रेलियाको अध्यक्षमा उमेदवारी दिने सन्तोषको घोषणा

सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाका वर्तमान महासचिव सन्तोष कुँवरले अध्यक्षमा उमेदवारी दिने घोषणा गरेका छन् । जुलाई २६...

कोलोराडोको गनीसनमा फैलिएको शेर्पा अम्पायर

दीर्घराज उपाध्याय । कोलोराडाको डेनभरबाट झण्डै १९० माईलको दूरीमा छ, क्रिष्टेड व्यूट । त्योभन्दा २८ माईल वर्तिर, गनिसन ।...

संघर्षले खारिएका डिल्ली

सफलताको मानक घर, गाडी, बैंकमा मौज्दात सम्पत्तीलाई ठान्ने हो भने उनी त्यसभित्र पर्दैनन् । अझ ग्याँस स्टेशन, लिकर्स शप,...

यलाको सम्मानमा लेखिएको कविता सङ्ग्रह न्यूयोर्कमा विमोचित

न्यूयोर्क, २२ जुन । नेपाली कवि रजन महार्जनको अङ्ग्रेजी भाषामा प्रकाशित पहिलो कविता सङ्ग्रह ओड टु यला (Ode to...

इजरायलबाट ६ सयभन्दा बढी नेपालीले फर्कन नाम टिपाए

काठमाडौं । परराष्ट्र मन्त्रालयले इजरायलबाट नेपाल फर्कन ६ सयजनाले नाम टिपाएको जनाएको छ । इजरायल–इरानबीच युद्धका कारण नेपाल फर्कन...

गायक प्रविण भट्टराईको दोस्रो गीत ‘तिमी र म’ बजारमा

कोलोराडो, १९ जुन । गायक प्रविण भट्टराईको ‘तिमी र म ’ बोलको गीतको म्युजिक भिडिओ बजारमा आएको छ ।...

एनसीसी अमेरिकाले एनआरएनए अध्यक्ष श्रेष्ठको स्वागतमा शुक्रबार भव्य कार्यक्रम गर्दै

अमेरिका । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् एनसीसी अमेरिकाले महेश कुमार श्रेष्ठ नेतृत्वको अन्तर्राष्ट्रिय समन्वय परिषद् आइसीसीसँग...

From Everest to Colorado: A Sherpa’s Journey in English

Golden, Colorado | June 14 The English translation of renowned musician, singer, and writer Hiranya Bhojpure’s novel Aang Sherpa...

प्रसिद्ध गायक हिरण्य भोजपुरेको ‘आङ शेर्पा’उपन्यास विमोचन

कोलोराडो, १४ जुन । प्रसिद्ध संगीतकार, गायक तथा लेखक हिरण्य भोजपुरेको अंग्रेजीमा अनुवादित उपन्यास ‘आङ शेर्पा एण्ड ओसन अफ...

अन्तर्राष्ट्रिय फिरन्ते शेर्पाको कथा

दीर्घराज उपाध्याय एक समय थियो, सोलुखुम्बुका शेर्पाको जीवन संसारकै सबैभन्दा अग्लो शिखर सगरमाथाको फेदमा बित्थ्यो । चौरी गोठ र...

सफलताको चाङमा उभिएका शौभाग्य

दीर्घराज उपाध्याय भनिन्छ, एउटा सफलताका पछाडि कैयौं असफलता लुकेका हुन्छन् । बाटोका मोड जस्तै हुन्, असफलता । आईरहन्छन ।...

सफलताले पछ्याएका तीर्थ : जसले सपना पछ्याएनन्

दीर्घराज उपाध्याय । भनिन्छ, तिमी सपनालाई नपछ्याउ । मिहिनेत यस्तो गर, सपनाले तिमीलाई पछ्याओस । सपनालाई पछ्याउनेहरु त दुःखी...

बेलायतमा सम्पन्न चार दिने ओशो ध्यान शिविरमा १० जनाले लिए सन्यास

लन्डन । ओशो आनन्दबोधी ध्यान केन्द्र बेलायतको आयोजनामा चारदिने आवासीय ओशो ध्यान शिविर हालै लण्डनमा सम्पन्न भएको छ ।...

अमेरिकामा चार नेपालीको गोली प्रहारबाट मृत्यु

काठमाडौँ । अमेरिकाको भर्जिनियामा एकै परिवारका चार नेपालीको हत्या भएको छ । भर्जिनियाको मानासास पार्कमा रहेको एक घरमा गए राति...

अमेरिकामा ५० वटै राज्यमा फैलिएको शेर्पा चियाको कथा

दीर्घराज उपाध्याय, कोलोराडो । अमेरिकाको कोलोराडोलाई केन्द्र बनाएर टे«किङ, रेष्टुरेण्ट र रियल स्टेटको व्यवसायमा संलग्न पेम्वा शेर्पा व्यवसायीक कामले...

सगरमाथा आरोही शेर्पाको स्थायी मुकाम बन्दै कोलोराडो

दीर्घराज उपाध्याय, कोलोराडो,। बुवा निमा छिरी शेर्पाको पद्चाप पछ्याउदै सगरमाथामा जीवनका पाँच दशक बिताएका दानुरु शेर्पाले सोचेका पनि थिएनन,...

खोज्नुहोस